राजनीति

भरतपुर महानगरले वितरण गर्यो रु १ करोड अनुदानको कृषि उपकरण

चितवन : भरतपुर महानगरपालिकाले कृषि समूह, फर्म तथा सहकारीलाई ६६ थान कृषि उपकरण वितरण गरेको छ । मंगलबार एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, उप–प्रमुख चित्रसेन अधिकारी तथा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले कृषकलाई उपकरणका चाबी हस्तान्तरण गर्नुभयो । महानरपालिकाले ५० प्रतिशत अनुदानमा रु २ करोडको उपकरण वितरण गरकोे कृषि महाशाखा प्रमुख तेजेन्द्र पौडेलले […]

पूरा पढ्नुहोस्

चाप बढ्दै गएपछि ओपिडी काउन्टर थप

  चितवन : भरतपुर अस्पतालमा पछिल्लो समय बिरामीको चाप बढ्दै जादा ओपिडी काउन्टर थप गरिएको छ । अस्पतालले ५ वटाबाट बढाएर ८ वटा ओपिडी काउन्टर बनाएको हो। अस्पतालका मेसु प्रा.डा कृष्णप्रसाद पौडेलले बिरामीको भिड भयो भन्ने गुनासोलाई मध्यनजर गर्दै ३ वटा काउन्टर थप गरिएको जानकारी दिनुभयो । ‘ बिहान ५ बजेनै टिकटलाई बिरामीहरू आएको देखिन्छ जुन […]

पूरा पढ्नुहोस्

अरोमा स्कुलका दुई विद्यार्थी अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुँदै

चितवन, असार  अरोमा इङ्गलिस सेकेण्डरी स्कुलमा कक्षा १२ मा पढ्ने दुई विद्यार्थीहरु अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुने भएका छन् । युके र इरानमा हुन लागेको इन्टरनेशनल म्याथम्याटिक्स ओलम्पिया र फिजिक्स ओलम्पियामा सहभागी हुन नेपालबाट जाने पाँच विद्यार्थीमध्ये दुई विद्यार्थी अरोमा स्कुलका हुन् । अरोमा स्कुलका विद्यार्थी योगेन्द्र शर्मा उपाध्याय फिजिक्स ओलम्पिया र जोन चौधरी म्याथम्याटिक्स […]

पूरा पढ्नुहोस्