खेलकुद

साम्बाको ‘आइकोनिक सेलेब्रेसन’

१२ कात्तिक, काठमाडौं । घरेलु टोली नेपाल र कीर्तिमानी पाँच पल्टको विजेता भारतबीच भएको साफ वुमन्स च्याम्पियनसिप २०२४ को दोस्रो सेमिफाइनलमा तनावपूर्ण नाटकीय र रोमाञ्चले भरिपूर्ण रह्यो । रेड कार्ड, उत्कृष्ट गोल, रेफ्रीको विवादित निर्णय, दर्शकको नाराबाजी, पेनाल्टी सुटआउट, अन्जनाले पेनाल्टी रोक्नु अनि १० खेलाडीमा सीमित नेपालले पुनरागमनसहित जित निकाल्नु । फुटबल प्रेमीका लागि यो यस्तो […]

पूरा पढ्नुहोस्