समाज
इरानमा प्रयोग गरिएको बंकर-बस्टर बम के हो ?
काठमाडौँ । इरान विरुद्धको इजरायलको युद्धमा आफूलाई सम्मिलित गर्दै वासिङ्टनले इरानको फोर्डो इन्धन संवर्धन प्लान्टमा आफ्नो विशाल ‘ बंकर-बस्टर’ बमहरू प्रयोग गरेको छ । ती बमहरूलाई पहाडको गहिराइमा निर्मित र इजरायलको एक हप्ताभरको आक्रमणमा अछुतो रहेको फोर्डोलाई क्षति पुर्याउने वा नष्ट गर्ने सबैभन्दा राम्रो मौकाको रूपमा व्यापक रूपमा हेरिएको थियो । आधिकारिक ब्रिफिङअघि अपरेसनका बारेमा […]
पूरा पढ्नुहोस्
मेड इन नेपाल एक्स्पो आज सकिँदै, तीन वटा व्याण्ड आउने
मेड इन नेपाल एक्स्पोको आज अन्तिम दिन, तीन व्याण्ड आउँदै चितवन । नारायणगढको क्याम्पा चौरमा जारी ‘मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्टिबल’ आज समापन हुँदै छ । नयाँ वर्ष २०८२ को अवसरमा नेपाली युवा उद्यमी मञ्च चितवनको आयोजनामा चैत २९ गतेदेखि एक्स्पो एण्ड फुड फेस्टिबल सुरु भएको थियो । नयाँ वर्षको पहिलो दिन हिजो […]
पूरा पढ्नुहोस्
नयाँ वर्ष मनाउन क्याम्पा चौरमा दर्शकको भीड, आज ‘स्वर’ आउँदै
चितवन । नारायणगढको क्याम्पा चौरमा जारी ‘मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्टिबल’मा हिजो (आइतबार) ‘पूर्णराई एण्ड दाजुभाईहरु’ र ‘परिवर्तन’ व्याण्डले प्रस्तुती दिए । ‘म्युजिक’, ‘फुड’ र ‘फन’को साथमा नयाँ वर्ष २०८२ साललाई स्वागत गर्न क्याम्पा चौरमा दर्शकको भीड लागेको थियो । दर्शकलाई व्यवस्थापन गर्न आयोजकलाई हम्मेहम्मे परेको थियो । हिजोको कन्सर्टमा करिब सात हजार […]
पूरा पढ्नुहोस्
भरतपुर महानगरकी मेयर रेनुले गरिन् मेड इन नेपाल एक्स्पोको उद्घाटन
चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्टिबलको उद्घाटन गरेकी छन् । नयाँ वर्ष २०८२ सालको अवसरमा नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरले आयोजना गरेको एक्स्पोको उद्घाटन गर्दै मेयर दाहालले नीजि क्षेत्रका साथमा महानगर रहेको बताइन् । एक्स्पोले उद्योगी व्यवसायीमा उत्साह थप्ने विश्वास गर्दै उनले स्वदेशी वस्तु तथा सेवाको […]
पूरा पढ्नुहोस्
कालिञ्चोक दर्शनको नाफा ७.७ प्रतिशत बढ्यो
३१ साउन, काठमाडौं । कालिञ्चोक दर्शनको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष ७.७ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार नाफा २ करोड ६६ लाख रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा यस्तो नाफा २ करोड ४७ लाख रुपैयाँ थियो । सञ्चालन आम्दानी २२ […]
पूरा पढ्नुहोस्
मलिका महत अभिनित ‘सतीदेवी’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक
काठमाडौं । महिला सशक्तीकरणको सन्देश दिने सामाजिक कथावस्तुको फिल्म ‘सतीदेवी’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ । विहीबार आयोजित पत्रकार सम्मेलनमा निर्माताले फिल्मको सामाजिक र सिनेम्याटिक सन्दर्भबारे चर्चा गरे । छोराको चाहनामा छोरीलाई तिलाञ्जली दिने पितृसत्तात्मक समाजलाई कटाक्ष गर्ने यो फिल्मलाई लक्ष्मण सुवेदीले निर्देशन गरेका हुन् । यसअघि विभिन्न अवार्डमा समेत उत्कृष्ट भएको यो फिल्मले छोरी […]
पूरा पढ्नुहोस्
भरतपुर महानगरले वितरण गर्यो रु १ करोड अनुदानको कृषि उपकरण
चितवन : भरतपुर महानगरपालिकाले कृषि समूह, फर्म तथा सहकारीलाई ६६ थान कृषि उपकरण वितरण गरेको छ । मंगलबार एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, उप–प्रमुख चित्रसेन अधिकारी तथा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले कृषकलाई उपकरणका चाबी हस्तान्तरण गर्नुभयो । महानरपालिकाले ५० प्रतिशत अनुदानमा रु २ करोडको उपकरण वितरण गरकोे कृषि महाशाखा प्रमुख तेजेन्द्र पौडेलले […]
पूरा पढ्नुहोस्
अरोमा स्कुलका दुई विद्यार्थी अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुँदै
चितवन, असार अरोमा इङ्गलिस सेकेण्डरी स्कुलमा कक्षा १२ मा पढ्ने दुई विद्यार्थीहरु अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुने भएका छन् । युके र इरानमा हुन लागेको इन्टरनेशनल म्याथम्याटिक्स ओलम्पिया र फिजिक्स ओलम्पियामा सहभागी हुन नेपालबाट जाने पाँच विद्यार्थीमध्ये दुई विद्यार्थी अरोमा स्कुलका हुन् । अरोमा स्कुलका विद्यार्थी योगेन्द्र शर्मा उपाध्याय फिजिक्स ओलम्पिया र जोन चौधरी म्याथम्याटिक्स […]
पूरा पढ्नुहोस्
रिलायन्स मिल्सको चौथो त्रैमासको मुनाफा राम्रो छ, आगामी आवदेखि अझै राम्रो हुन्छ : अग्रवाल
काठमाडौं । बुक बिल्डिङबाट सर्वसाधारणका लागि आईपीओ ल्याउने तयारी गरेको रिलायन्स स्पिनिङ मिल्सको मुनाफामा भारी गिरावट आएको छ । गत आर्थिक वर्ष २०७९/८० मा कम्पनीले ९२ करोड ७८ लाख रुपैयाँ नाफा कमाएको कम्पनीको चालु आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय रिपोर्टअनुसार मुनाफामा ९७.१३ प्रतिशत गिरावट आएको छ । रिपोर्टअनुसार कम्पनीले यस वर्ष ९ महिनामा २ करोड […]
पूरा पढ्नुहोस्
टेलिसिरियल ‘ माइतीघर ’ को छायांकन शुरु
निराज रानाभाट, सिन्धुपाल्चोक । सामाजिक कथावस्तुमा आधारित टेलिसिरियल ‘ माइतीघर ’ को छायांकन शुरु भएको छ । आहा फिल्मस् प्रा.लि. तथा मणिलिङ्गेश्वर फिल्म हाउसको ब्यानरमा टेलिसिरियल ‘ माइतीघर ’ निर्माण थालनी गरिएको हो । जसलाई सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-२, ज्योतिष गाउँ ( चिया बगान ) लगायत विभिन्न रमणीय ठाउँहरुमा छायांकन शुरु गरिएको छ । उक्त टेलिसिरियलमा […]
पूरा पढ्नुहोस्




