समाचार

नदी नियन्त्रणमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भरतपुरको १६०.८ प्रतिशत प्रगति

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति हासिल गरेको छ । नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन महाशाखा अन्तर्गतका कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु. ५ अर्ब २० करोड ९० लाख बजेट विनियोजन भएको छ । पहिलो त्रैमासिक अवधिमा रु. ६२ करोड ७४ लाख बजेटमध्ये रु. १४ करोड […]

पूरा पढ्नुहोस्

चाडपर्व लक्षित २ अर्ब ४४ करोडको ‘भाइ मसला’ आयात

विराटनगर :  नेपालीहरूको दोस्रो ठुलो चाड तिहार (दीपावली) तथा छठ पर्वलाई लक्षित गरी चालु आर्थिक वर्ष (२०८३/०८४) को पहिलो तीन महिनामा मात्रै करिब साढे २ अर्ब रुपैयाँ बराबरको भाइ मसला नेपाल भित्रिएको छ । भाइ मसला भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएर सगुनका रूपमा दिने प्रचलन छ । भन्सार विभागको तथ्याङ्क अनुसार चाडपर्वमा अत्यधिक खपत […]

पूरा पढ्नुहोस्

आईजीपी हेरफेर संवेदनशील विषय हो, औचित्य सरकारले पुष्टि गर्ला : रवि लामिछाने

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) हेरफेर गर्ने सरकारको निर्णयको औचित्य सरकारले नै पुष्टि गर्नुपर्ने बताएका छन् । चितवन पुगेका सभापति लामिछानेलाई सरकारले गरेको आईजीपी हेरफेरबारे सोधिएको प्रश्नको जवाफ दिँदै उनले सरकारलाई काम गर्न आवश्यक पर्ने कदम चाल्ने अधिकार रहे पनि त्यसको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारकै […]

पूरा पढ्नुहोस्

तिहार लक्षित सुनको असर्फी र चाँदीका सिक्का आजदेखि बिक्री हुँदै

काठमाडौँ – नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै आज र भोलि दुई दिन सुनको असर्फी तथा चाँदीका सिक्का बिक्री गर्ने भएको छ। राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै बबरमहलस्थित टक्सार महाशाखाबाट सुनको असर्फी र चाँदीका सिक्का बिक्री गर्न लागेको जनाएको हो। राष्ट्र बैंकका अनुसार प्रतिव्यक्ति २ दशमलव ५ ग्रामको एक थान सुनको असर्फी तथा १० […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री बालेन र भारतीय विदेश सचिव मिस्रीबीच भेट, भारत भ्रमणबारे छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ। बुधबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री बालेनको आगामी भारत भ्रमण र भ्रमणका क्रममा उठाइने विषयबारे छलफल भएको बताइएको छ। भारत भ्रमणको तयारीका लागि विदेश सचिव मिस्री बुधबार काठमाडौं आइपुगेका हुन्। भेटका क्रममा उनले […]

पूरा पढ्नुहोस्

आज सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु ७०० ले बढेको छ भने चाँदीको मूल्य रु ४५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ७५ हजार र चाँदीको मूल्य रु तीन हजार ६७५ कायम भएको छ । हिजो सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख […]

पूरा पढ्नुहोस्

अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत

चितवन । चाडपर्वसँगै अण्डाको माग बढेपछि समर्थन होलसेल मूल्य वृद्धि भएको छ । चाडपर्व र जाडोयाम सुरु भएसँगै बजारमा माग बढेपछि नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको समर्थन मूल्य बढाएको हो । यसअघि ६ कात्तिकमा काठमाडौँमा बसेको बैठकले तय गरेको मूल्यलाई छ दिनपछि नै परिमार्जन गर्दै संघले बिहीबार पोखरामा बसेको बैठकबाट अण्डाको नयाँ समर्थन मूल्य तोकेको […]

पूरा पढ्नुहोस्

मुलुकको सार्वजनिक ऋण ३० खर्ब, अर्थतन्त्रको ४५ प्रतिशत नाघ्यो

काठमाडौँ, कात्तिक १३ गते । मुलुकले तिर्नुपर्ने सार्वजनिक ऋणको दायित्व ३० खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापनले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को असोजसम्मको मासिक प्रतिवेदन अनुसार कुल सार्वजनिक ऋणको दायित्व ३० खर्ब नौ अर्ब ११ करोड ६६ लाख रुपियाँ पुगेको छ । कुल ऋण दायित्वमध्ये वैदेशिक ऋण मात्रै १५ खर्ब ९८ अर्ब ८० करोड […]

पूरा पढ्नुहोस्

पश्चिमी वायु र अर्नब चक्रवातको असरः आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ,कात्तिक १३- हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को पनि प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर साधारणतया बादल लागेको छ । साथै कोशी र बागमती प्रदेशको पहाडी र तराई भूभागमा तथा मधेस प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। […]

पूरा पढ्नुहोस्

चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढीले दिए उजुरी, सरकार एक्शनमा

काठमाडौं,कात्तिक १२ – दशैँमा चाडपर्व खर्च नपाएको भन्दै ६ सयभन्दा बढी श्रमिकले उजुरी गरेका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागकाअनुसार दशैँअघि कार्यालय समयभित्रै इमेल र पोर्टलमार्फत ६ सयभन्दा बढी श्रमिकले श्रम ऐनमा भएको व्यवस्था अनुसार चाडपर्व खर्च नपाएको भन्दै उजुरी गरेका हुन् । श्रम ऐन, २०७४ मा वर्षमा एकपटक चाडपर्व खर्च उपलब्ध गराउने व्यवस्था […]

पूरा पढ्नुहोस्