स्वास्थ्य – जीवनशैली

कोरोना विरुद्ध लड्न बलिउडकी चर्चित अभिनेत्री प्रियंकाले गरिन् १ लाख डलर सहयोग !

बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाले कोरोना विरुद्धको लडाइका लागि आर्थिक सहयोग गर्ने भएकी छिन् । उनले १ लाख डलर सहयोग गर्ने बताएकी छिन् । यस बारे प्रियंका आफैले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् । उनले श्रमजीवी महिला र सुरक्षा निकायमा खटिएका महिलाका लागि यो सहयोग प्रदान गर्ने समेत बताएकी छिन् । प्रियंकाले हरेक साता प्रेरणादायी […]

पूरा पढ्नुहोस्

कोभिड १९ को संक्रमणबाट बचाउन कोरोना राहत कोषमा लोकगायक बद्री पंगेनीको सहयोग !

लोकगायक बद्री पंगेनीले कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्नका लागि नेपाल सरकारले गठन गरेको राहत कोषमा ५० हजार रुपैयाँ योगदान गरेका छन् । लकडाउनका कारण घरभित्रै बसिरहेका गायक पंगेनीले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण केन्द्रीय राहत कोषमा व्यक्तिगत रुपमा ५० हजार रुपैयाँ योगदान गरेका हुन् । राष्ट्रिय वाणिज्य बैंकको खातामा आफ्नो तर्फबाट सो […]

पूरा पढ्नुहोस्

कोरोना कोषमा अक्षयले दिए यति धेरै रकम, माेदीले दिए धन्यवाद !

काठमाडौं । भारतीय चर्चित अभिनेता अक्षय कुमारले कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम कोषमा २५ करोड सहयोग गरेका छन् ।विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण लागि प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको कोषमा अभिनेता अक्षयले २५ करोड सहयोग दिने घोषणा गरेका हुन् । अक्षयले सबैसँग सहयोगका लागि अपिल समेत गरेका छन् । मोदीले उनलाई धन्यवाद समेत […]

पूरा पढ्नुहोस्

लकडाउनमा नायिका वर्षालाई पशुपंक्षीको चिन्ता, आफैँ बाँड्दैछिन् खाना !

चैत्र १९, काठमाडौं । यतिबेला देश पुरै लकडाउन छ । हुनेखानेहरु घरमै परिवारसँग बसेर दिनैपिच्छे मिठा–मिठा परिकारहरु खाँदै दिन कटाउँदै छन् । हुँदा खाने तथा दैनिक ज्याला मजदुरीले छाक टार्नेहरु भोक र शोकमा छन्– ‘परिवार कसरी पाल्नु !’ हुँदा खाने हुन् या हुनेखानेहरु हुन्, सबैलाई आफ्नै पेटको चिन्ता छ । लकडाउनबाट आइलाग्ने आर्थिक संकट र […]

पूरा पढ्नुहोस्

निखिल उप्रेती भन्छन ‘नेपाल बन्द बुझेका नेपालीले लकडाउन बुझेनन्’

चैत्र २०, काठमाडौं । अभिनेता निखिल उप्रेतीले नेपाल बन्द बुझेका नेपालीले लकडाउन बुझ्न नसकेको भन्दै गुनासो गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो सन्देश जारी गर्दै अभिनेता उप्रेतीले यस्तो गुनासो पोखेका हुन् । उनले भिडियो सन्देशमा भनेका छन्– ‘हामीमा राजनीतिको गहिरो प्रभाव छ । यो देशमा राजनीतिक स्वार्थका लागि धेरै पटक नेपाल बन्द भयो […]

पूरा पढ्नुहोस्