भिडियो

भोलिदेखि सार्वजनिक यातायात ठप्प पर्ने व्यवसायीको घोषणा

१८ जेठ, काठमाडौं । सार्वजनिक यातायात व्यवसायीले भोलिदेखि गाडी थन्काएर सेवा ठप्प पार्ने घोषणा गरेका छन् । गण्डकी प्रदेश सरकारले नियमावली नै जारी गरेर राइड सेयरिङका नाममा नीजि सवारी साधनलाई पनि यात्रु ओसारपसारमा प्रयोग गर्न दिएको भन्दै आन्दोलित व्यवसायीले भोलिदेखि सवारीसाधन घर, ग्यारेजमा थन्काएर सेवा ठप्प पार्ने घोषणा गरेका हुन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ, […]

पूरा पढ्नुहोस्

धितोपत्र बजार : कारोबार तीन महिनायताकै न्यून

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४४ दशमलव ४५ अंकले बढ्दा कारोबार रकम भने पौने चार अर्बमा खुम्चिएको छ । नेप्से परिसूचक आज एक दशमलव ८० प्रतिशतले बढेर दुई हजार पाँच सय आठ दशमलव ८६ को अंकमा कायम भएको हो । आज तीन सय १९ कम्पनीको ९७ लाख १७ हजार नौ सय ५९ कित्ता […]

पूरा पढ्नुहोस्

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ऋणपत्र निष्कासन गर्न सेबोनबाट स्वीकृती पायो, ब्याजदर कति ?

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैक लिमिटेडले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनबाट स्वीकृती पाएको छ । कम्पनीले ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन गर्न सेबोनबाट स्वीकृती पाएको हो । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । स्वीकृती पाएसँगै कम्पनीले कुल कित्तामध्ये १६ लाख १६ हजार कित्ता ऋणपत्र सर्वसाधारणको […]

पूरा पढ्नुहोस्

Right Alert! Issue of 1: 1 Right Shares of Himalaya Urja Bikas Company Opening from Today

Himalaya Urja Bikas Company Limited (HURJA) is opening the issue of a 1:1 ratio of right share to its shareholders at a par value of Rs. 100 from today i.e. on 24th Shrawan to 12th Bhadra, 2081. The company will be issuing 100% right shares worth Rs. 99 crore through the issue of 9,900,000 (1: 1) […]

पूरा पढ्नुहोस्

सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँड सम्पन्न

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँड सम्पन्न भएको छ। कम्पनीको एफपीओ आज साउन १६ गते, बुधबार बिहान ८ बजे निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा बाँडफाँड सम्पन्न भएको हो । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले साउन ४ गतेदेखि ८ गतेसम्म प्रतिकित्ता रु १०० अंकित दरले ४६ हजार ७२९.५४५० कित्ता एफपीओ निष्काशन तथा बिक्री […]

पूरा पढ्नुहोस्

केहिबेरमा मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । केहिबेरमा मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बैठक बोलाएका हुन्। आज मन्त्रिपरिषद्को नियमित बैठक हो । प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले आज दोस्रो बैठक बोलाएका छन् । प्रशासनलाई विशेष स्रोतले दिएको जानकारी अनुसार आजको बैठकमा समसामयिक विषयमा छलफल र केही महत्त्वपूर्ण निर्णय गर्न […]

पूरा पढ्नुहोस्

नेसनल लाइफ इन्सुरेन्सको १४.७३७ प्रतिशत लाभांश घोषणा

काठमाडौं : नेसनल लाइफ इन्सुरेन्स कम्पनीले १४.७३७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको असार २७ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले २०७९–८० को नाफाबाट ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १०.७३७ प्रतिशत नगद गरी कुल १४.७३७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । नियामक बिमा समिति र कम्पनीको आगामी वार्षिक साधारण […]

पूरा पढ्नुहोस्

आइसीएफसी फाइनान्सले ३० करोड रुपैयाँको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डसँग माग्यो अनुमति

काठमाडौं : आइसीएफसी फाइनान्सले ३० करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । आइसीएफसीले प्रतिकित्ता १ हजार रुपैयाँको दरले कुल ३ लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । जसमध्ये १ लाख २० हजार इकाई सर्वसाधारणलाई जारी हुनेछ भने बाँकी १ लाख ८० हजार इकाई प्राइभेट प्लेसमेन्ट हुने छ । कम्पनीले […]

पूरा पढ्नुहोस्

एसिया प्रशान्त क्षेत्रको सेयर बजारमा सुधार, जापानमा नयाँ अल टाइमा हाई रेकर्ड

काठमाडौं : एसिया प्रशान्त क्षेत्रका सेयर बजार सूचकहरुमा मंगलबार वृद्धि भएको छ । सोमबार अमेरिकी सेयर बजार रेकर्ड विन्दुमा पुगेपछि मंगलबार एसियाली बजारमा पनि सकारात्मक प्रभाव परेको सीएनबीसीले उल्लेख गरेको छ । यता, जापानको सेयर बजार सूचकहरु निक्के २२५ र टोक्यो स्टक प्राइस इन्डेक्स (टपिक्स) ले मंगलबार अल टाइम हाई रेकर्ड बनाएका छन् । इन्ट्रा […]

पूरा पढ्नुहोस्

भरतपुर महानगरले वितरण गर्यो रु १ करोड अनुदानको कृषि उपकरण

चितवन : भरतपुर महानगरपालिकाले कृषि समूह, फर्म तथा सहकारीलाई ६६ थान कृषि उपकरण वितरण गरेको छ । मंगलबार एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, उप–प्रमुख चित्रसेन अधिकारी तथा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले कृषकलाई उपकरणका चाबी हस्तान्तरण गर्नुभयो । महानरपालिकाले ५० प्रतिशत अनुदानमा रु २ करोडको उपकरण वितरण गरकोे कृषि महाशाखा प्रमुख तेजेन्द्र पौडेलले […]

पूरा पढ्नुहोस्