भिडियो

चाप बढ्दै गएपछि ओपिडी काउन्टर थप
चितवन : भरतपुर अस्पतालमा पछिल्लो समय बिरामीको चाप बढ्दै जादा ओपिडी काउन्टर थप गरिएको छ । अस्पतालले ५ वटाबाट बढाएर ८ वटा ओपिडी काउन्टर बनाएको हो। अस्पतालका मेसु प्रा.डा कृष्णप्रसाद पौडेलले बिरामीको भिड भयो भन्ने गुनासोलाई मध्यनजर गर्दै ३ वटा काउन्टर थप गरिएको जानकारी दिनुभयो । ‘ बिहान ५ बजेनै टिकटलाई बिरामीहरू आएको देखिन्छ जुन […]
पूरा पढ्नुहोस्