रोचक
मुस्कान सहितको सार्वजनिक सेवा: अन्तर्राष्ट्रिय अनुभव र नेपालको प्रयास
आधुनिक प्रशासनिक प्रणालीमा “मुस्कान सहितको सेवा”ले नागरिक-प्रशासन बीचको दूरी कम गर्दै कर्मचारीप्रति नागरिकको विश्वास बढाउन, नागरिक सन्तुष्टिसहित सेवा प्रवाह छिटो, छरितो र सहज रूपमा सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ। चीन, जापान, सिङ्गापुर जस्ता देशहरूले यसलाई सुशासनको आधारशिला बनाएका छन् भने नेपालले पनि यस दिशामा केही प्रयासहरू गरेको छ। आजसम्म गरिएका प्रयासबाट केही सुधार भए पनि […]
पूरा पढ्नुहोस्




