प्रदेश ५

धितोपत्र बजार : कारोबार तीन महिनायताकै न्यून

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४४ दशमलव ४५ अंकले बढ्दा कारोबार रकम भने पौने चार अर्बमा खुम्चिएको छ । नेप्से परिसूचक आज एक दशमलव ८० प्रतिशतले बढेर दुई हजार पाँच सय आठ दशमलव ८६ को अंकमा कायम भएको हो । आज तीन सय १९ कम्पनीको ९७ लाख १७ हजार नौ सय ५९ कित्ता […]

पूरा पढ्नुहोस्

जागिर खोजिदिने इजी ग्रुपको पोखरामा राष्ट्रिय पोशाक घर

१८ साउन, पोखरा । काठमाडौंमै ब्याचलरसम्म आइटी पढेका राम कँडेलले पोखरा आएर एमबीए गरे । काठमाडौंमा आइटी कम्पनीमा मार्केटिङ गरेका उनले पोखरामा पनि आइटी क्षेत्रमै काम गर्न आफैं सन् २०१४ मा कम्पनी खोले, इजी फ्यासलिटिज प्रालि । काठमाडौंसँग लामो समय संगत गरेर पोखरा फर्किएका कँडेलले पोखरामा कोही काम खोजिरहेका त कोही कामदार खोजिरहेका देखे । […]

पूरा पढ्नुहोस्

मलिका महत अभिनित ‘सतीदेवी’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

काठमाडौं । महिला सशक्तीकरणको सन्देश दिने सामाजिक कथावस्तुको फिल्म ‘सतीदेवी’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ । विहीबार आयोजित पत्रकार सम्मेलनमा निर्माताले फिल्मको सामाजिक र सिनेम्याटिक सन्दर्भबारे चर्चा गरे । छोराको चाहनामा छोरीलाई तिलाञ्जली दिने पितृसत्तात्मक समाजलाई कटाक्ष गर्ने यो फिल्मलाई लक्ष्मण सुवेदीले निर्देशन गरेका हुन् । यसअघि विभिन्न अवार्डमा समेत उत्कृष्ट भएको यो फिल्मले छोरी […]

पूरा पढ्नुहोस्

सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँड सम्पन्न

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँड सम्पन्न भएको छ। कम्पनीको एफपीओ आज साउन १६ गते, बुधबार बिहान ८ बजे निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा बाँडफाँड सम्पन्न भएको हो । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले साउन ४ गतेदेखि ८ गतेसम्म प्रतिकित्ता रु १०० अंकित दरले ४६ हजार ७२९.५४५० कित्ता एफपीओ निष्काशन तथा बिक्री […]

पूरा पढ्नुहोस्

भरतपुर महानगरले वितरण गर्यो रु १ करोड अनुदानको कृषि उपकरण

चितवन : भरतपुर महानगरपालिकाले कृषि समूह, फर्म तथा सहकारीलाई ६६ थान कृषि उपकरण वितरण गरेको छ । मंगलबार एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, उप–प्रमुख चित्रसेन अधिकारी तथा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले कृषकलाई उपकरणका चाबी हस्तान्तरण गर्नुभयो । महानरपालिकाले ५० प्रतिशत अनुदानमा रु २ करोडको उपकरण वितरण गरकोे कृषि महाशाखा प्रमुख तेजेन्द्र पौडेलले […]

पूरा पढ्नुहोस्