राशिफल
भरतपुरमा दुई मोटरसाइकल र एउटा कार ठोकिँदा एक युवकको मृत्यु
चितवन, कात्तिक १- भरतपुर महानगरपालिका-४, नवदुर्गा चोकमा गएराति दुई मोटरसाइकल र एउटा कार ठोकिँदा एकजनाको मृत्यु भएको छ। प्र-३-०३००१ प २४९६ नम्बरको मोटरसाइकल बा.१ च १०४९ नम्बरको कारमा ठोकिँदा मोटरसाइकल चालक भरततपुर महानगरपालिका-५ बस्ने ३१ वर्षीय रितेश यादवको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा […]
पूरा पढ्नुहोस्
झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेयता १७ सय सवारी काठमाडौँ भित्रिए
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार सात सय सवारीसाधन काठमाडौँ उपत्यका भित्रिएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि अलपत्र यात्रुहरूसहित सवारीसाधन काठमाडौँ भित्रिएको जानकारी दिनुभयो । उनले आज दिउँसोदेखि काठमाडौँबाट सो मार्ग हुँदै बाहिरिने सवारी साधन पठाउने तयारी भइरहेको जानकारी दिए । […]
पूरा पढ्नुहोस्
एसिया प्रशान्त क्षेत्रको सेयर बजारमा सुधार, जापानमा नयाँ अल टाइमा हाई रेकर्ड
काठमाडौं : एसिया प्रशान्त क्षेत्रका सेयर बजार सूचकहरुमा मंगलबार वृद्धि भएको छ । सोमबार अमेरिकी सेयर बजार रेकर्ड विन्दुमा पुगेपछि मंगलबार एसियाली बजारमा पनि सकारात्मक प्रभाव परेको सीएनबीसीले उल्लेख गरेको छ । यता, जापानको सेयर बजार सूचकहरु निक्के २२५ र टोक्यो स्टक प्राइस इन्डेक्स (टपिक्स) ले मंगलबार अल टाइम हाई रेकर्ड बनाएका छन् । इन्ट्रा […]
पूरा पढ्नुहोस्




