प्रदेश
कर्णालीका मुख्यमन्त्रीको दुईवटा घर, ३३ लाख बचत, ४५ लाख ऋण
काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूले बिहीबार सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री यामलाल कँडेल र मन्त्रीहरूको सम्पत्ति विवरण सरकार गठन भएको तीन महिनापछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले वेबसाइटमार्फत सार्वजनिक गरेको हो । मुख्यमन्त्री कँडेलले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-४ भैरवस्थान र काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-६ मा गरी दुईवटा घर रहेको खुलाएका छन् । सुर्खेतको […]
पूरा पढ्नुहोस्
केहिबेरमा मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौँ । केहिबेरमा मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बैठक बोलाएका हुन्। आज मन्त्रिपरिषद्को नियमित बैठक हो । प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले आज दोस्रो बैठक बोलाएका छन् । प्रशासनलाई विशेष स्रोतले दिएको जानकारी अनुसार आजको बैठकमा समसामयिक विषयमा छलफल र केही महत्त्वपूर्ण निर्णय गर्न […]
पूरा पढ्नुहोस्
उत्पादनमा आधारित अनुदानले दूध उत्पादन बढ्यो
बलेवा । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दूध उत्पादक किसानलाई रु १६ लाख ५७ हजार अनुदान वितरण गरेको छ । व्यावसायिक रूपमा पशुपालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न केन्द्रले गत आर्थिक वर्षमा अनुदानस्वरुप उक्त रकम प्रदान गरेको हो । केन्द्रले जिल्लाका छवटा सहकारीमार्फत दूध बिक्री गर्ने किसानलाई उत्पादनका आधारमा अनुदान दिएको केन्द्र प्रमुख डा […]
पूरा पढ्नुहोस्
३ सय रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौँ । बुधबार हालसम्मकै उच्च मूल्य रेकर्ड बनाएको सुन बिहीबार ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ तोलामा १ लाख ४९ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला २ हजार रुपैयाँ मूल्य बढेर १ लाख ४९ हजार ८ सय रुपैयाँ कायम भएको थियो । […]
पूरा पढ्नुहोस्कर्मचारी सञ्चय कोषको ब्याजदर परिवर्तन, अब कुन योजना कति ?
काठमाडौंं : कर्मचारी सञ्चय कोषले सञ्चय कोष तथा निवृत्तभरण कोष रकममा प्रदान गर्ने र सञ्चयकर्ता सापटीमा लिने ब्याजदरमा परिवर्तन गरेको छ । कोषले आज साउन १ देखि लागू हुनेगरी ब्याजदर घटाएको कोषका प्रशासक जीतेन्द्र धितालले जानकारी दिए । उनका अनुसार सञ्चय कोष रकममा र निवृत्तभरण कोष रकममा दिने ब्याजदर ५.५ प्रतिशत कायम भएको छ भने […]
पूरा पढ्नुहोस्
नागरिक लगानी कोषको साधारण सभा सम्पन्न, १४ प्रतिशत बोनस सेयर पारित
काठमाडौं : नागरिक लगानी कोषको २९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७९–८० को प्रस्तावित १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । सभाले गत वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको […]
पूरा पढ्नुहोस्
साउनमा पनि घट्यो ब्याजदर
३१ असार, काठमाडौं । वाणिज्य बैंकहरूले आगामी साउन महिनाका लागि पनि निक्षेपको ब्याजदर थप घटाएका छन् । सञ्चालनमा रहेका २० मध्ये दुई बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएका छन् भने १३ ले घटाएका छन् । बाँकी ५ बैंकको ब्याजदर स्थिर छ । असारमा बैंकहरुले व्यक्तिगत मुद्दतीमा दिएको औसत ब्याजदर ६.९१ प्रतिशत रहेकोमा साउनमा घटेर ६. […]
पूरा पढ्नुहोस्
सेयर बजारमा बढ्यो रौनकता, कारोबार रकमले बजारलाई सपोर्ट गर्दै
काठमाडौं : सेयर बजारमा उत्साह देखिएको छ । आइतबार बजार खुलेदेखि नै नेप्सेमा रौनकता कायम भइरहेको छ । विशेषगरी कारोबार रकममा तीब्र वृद्धि भइरहेको छ । नयाँ सरकार गठन प्रक्रिया अघि बढेसँगै बजारमा उत्साह थपिएको छ । वित्तीय प्रणालीमा भएको अधिक तरलता, घट्दो ब्याजदरका कारण अघि बढ्न तयारी अवस्थामा रहेको बजारमा नयाँ सरकार गठन प्रक्रिया […]
पूरा पढ्नुहोस्
कुमारी बैंकको ८८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौ : कुमारी बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ८८ हजार २०९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (असार ३० गते) बाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आवेदन दिनु […]
पूरा पढ्नुहोस्
स्वर्णिम वाग्लेले कुट्ने धम्की दिएको मुकुल ढकालको आरोप
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले आफुलाई उपसभापति स्वर्णिम वाग्लेले कुट्ने धम्की दिएको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा ढकालले आफुलाई वाग्लेको सचिवालयबाट पटक पटक फोन गरिएको र आफूसँग बस्ने भाईलाई फोन गरेर कुट्ने धम्कि दिएको आरोप लगाएका छन् । उनले भनेका छन्- ‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक पटक फोन गरे, […]
पूरा पढ्नुहोस्




