प्रदेश
उद्योग वाणिज्य महासङ्घको विधान संशोधन, अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट
नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ । यसअघि महासङ्घका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेकामा अब प्रत्यक्ष निर्वाचित हुने प्रावधान राखेर विधान संशोधन गरिएको हो । सोमबार बसेको महासङ्घको कार्यसमिति बैठकबाट सर्वसम्मत रूपमा प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष छानिने व्यवस्था गरेको हो । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार कार्यसमिति बैठकले […]
पूरा पढ्नुहोस्सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ ?
नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले एमालेलाई गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको विशेष समयमा बोल्दै एमालेलाई गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ भन्दै प्रश्न गरेका हुन् । कांग्रेस-एमालेबीच भएको सम्झौता अहिलेसम्म बाहिर नआएको बताउदै अपारदर्शी सहमति गरेर नयाँ गठबन्धन बनेको र यसले देशलाई स्थीरता नदिने […]
पूरा पढ्नुहोस्
सर्वसाधारणको अवलोकनका लागि खोलियो चितवनको दियालो बंगला
भरतपुर । भरतपुर महानगरपालिका-१ आँपटारीस्थित ऐतिहासिक दियालो बंगला सर्वसाधारणले अवलोकन गर्न पाउने भएका छन् । आज एक समारोहबीच संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले सर्वसाधारणको अवलोकनका लागि उक्त बंगला औपचारिक रूपमा खुलाए । मन्त्री तामाङले नेपालको राजसंस्थाको इतिहास जोडिएको बंगला सर्वसाधारणको लागि खुला गरेसँगै भरतपुर महानगरको पर्यटन वर्षमा टेवा पुग्ने बताए । एउटा शासन […]
पूरा पढ्नुहोस्




