प्रदेश
ग्लोबल आइएमई बैंकको महिला सञ्चालकमा ज्ञवाली र प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त
काठमाडौँ । ग्लोबल आइएमई बैंकको स्वतन्त्र-महिला सञ्चालकमा भागीरथी भट्टराई ज्ञवाली र प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सञ्चालक र रेग्मीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर गरेकी ज्ञवाली लामो समयदेखि अध्यापन र विभिन्न संघ संस्थामा संलग्न […]
पूरा पढ्नुहोस्
एक दिनको करेक्सनपछि फेरि उकालो लाग्यो नेप्से, किन यति बलियो बन्दैछ सेयर बजार ?
काठमाडौं : एक दिनको करेक्सनपछि बिहीबार सेयर बजार फेरि बढेको छ । यस दिन नेप्से सूचक ३२.०२ विन्दुले बढेर २५६८.११ अंकमा आइपुगेको छ । १४ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । १३ मध्ये ९ वटा समूहका सूचक बढेका छन् । सबैभन्दा […]
पूरा पढ्नुहोस्
फेरियो शाखा अधिकृत, नासु र खरिदारको पाठ्यक्रम, छनोटका लागि मात्रै प्रथमपत्र
१० साउन, काठमाडौं । लोकसेवा आयोगले लिने प्रारम्भिक चरणको प्रथम पत्र र पाठ्य योजनासम्बन्धी व्यवस्थामा परिवर्तन गरेको छ । शाखा अधिकृत, नायब सुब्बा र खरिदार तहको प्रथमपत्रमा अब उत्तीर्ण हुन मात्रै ४५ अंक ल्याउनुपर्ने भएको छ । हालसम्म ४० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था थियो । लोकसेवा आयोगले आर्थिक २०८१/८२ को विज्ञापनदेखि लागु हुने गरी […]
पूरा पढ्नुहोस्
नेप्से परिसूचकमा ७५ अङ्कको वृद्धि
काठमाडौँ, साउन ८ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ७५ दशमलव ३३ अङ्क अर्थात् तीन दशमलव ०३ प्रतिशतले बढेर दुई हजार पाँच सय ६३ दशमलव ४३ को बिन्दु कायम भएको हो । आज तीन सय १७ कम्पनीको तीन करोड ९७ लाख ९० हजार आठ सय ८९ […]
पूरा पढ्नुहोस्
संशोधनको विपक्षमा रहेका दलहरूलाई संविधान अध्ययन गर्न डा. शेखरको सुझाव
काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. शेखर कोइरालाले संविधान संशोधनको विपक्षमा रहेका राजनीतिक दलहरूले राम्रोसँग संविधानको अध्ययन नगरेको टिप्पणी गरेका छन् । मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानमै हरेक १० वर्षमा संविधान संशोधन गर्नुपर्ने उल्लेख गरेको भन्दै कमी कमजोरीलाई सच्याउन आवश्यक रहेको बताए । उनले संविधान के(के कुरामा सुधार गर्ने भन्नेबारेमा भने […]
पूरा पढ्नुहोस्
सिराहा भन्सारको राजस्व सङ्कलनमा कमी
सिराहा । जिल्लाको सिराहा नगरपालिका-१७ माडर खैरटोकास्थित भन्सार कार्यालयको राजस्व असुलीमा कमी आएको छ । भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन गरेको हो । सिराहा भन्सारले कार्यालयले गत आर्थिक वर्षमा रु नौ करोड ४६ लाख आठ हजार र छोटी भन्सार कार्यालयले रु ४६ लाख ५० हजार तीन सय ७४ गरी रु नौ […]
पूरा पढ्नुहोस्
५६ विद्यार्थी बंगलादेशको ढाकाबाट जहाजमा काठमाडौँ आइपुगे
काठमाडौँ । बंगलादेशमा प्रदर्शन हिंसात्मक बन्दै गएपछि अध्ययनमा गएका ५६ जना नेपाली विद्यार्थी आइतबार नेपाल फर्किएका छन् । उनीहरू विमान बंगलादेशको हवाईजहाजमार्फत काठमाडौँ आएका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार साढे ११ बजे उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन् । बंगालदेशस्थित नेपाली दूतावासमा सञ्चार सर्म्पक हुन नसक्दा यकिन विवरण थाहा हुन नसकेको बताइएको छ ।
पूरा पढ्नुहोस्
जोसुकै भए पनि सहकारी ठगलाई कारबाही गर्छौँ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जोसुकै भए पनि सहकारी ठगलाई कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधि सभामा आइतबार विश्वासको मत लिने प्रस्ताव पेश गर्दै प्रधानमन्त्री ओलीले सुशासन पनि सरकारको पाँच प्राथमिकतामध्ये एक भएको बताए । उनले भने, ‘एउटा खुलस्तै भन्न चाहन्छु दुनियाँका अगाडि, दुनियाँले सुन्ने गरी भन्न चाहन्छु, भ्रष्टाचार गर्दैनौँ, भ्रष्टाचार सहँदैनौँ, […]
पूरा पढ्नुहोस्
दुई बर्षपछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ- ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सातबुँदे सहमति सार्वजनिक गर्दै दुई बर्षपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने स्पष्ट गरेका छन् । दुई दलबीच भएको सहमति सार्बजनिक गर्दै आफु दुई बर्ष प्रधानमन्त्री बन्ने र त्यसपछि देउवा प्रधानमन्त्री बन्ने बताएका हुन् । सातबुँदे सहमतिमा राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने, संविधान संशोधनमा […]
पूरा पढ्नुहोस्
सेयर बजारमा साढे १५ अर्ब नाघ्यो कारोबार, यी हुन् १० प्रतिशत मूल्य बढेका कम्पनी
साउन, काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार मा १५ अर्ब ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम ३५ महिना अर्थात् भदौ २०७८ यताकै उच्च हो । अघिल्लो दिन १२ अर्ब ५ करोडको कारोबार भएको थियो । कारोबारसँगै परिसूचक नेप्से ५९.६८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से […]
पूरा पढ्नुहोस्




