प्रदेश

जागिर खोजिदिने इजी ग्रुपको पोखरामा राष्ट्रिय पोशाक घर

१८ साउन, पोखरा । काठमाडौंमै ब्याचलरसम्म आइटी पढेका राम कँडेलले पोखरा आएर एमबीए गरे । काठमाडौंमा आइटी कम्पनीमा मार्केटिङ गरेका उनले पोखरामा पनि आइटी क्षेत्रमै काम गर्न आफैं सन् २०१४ मा कम्पनी खोले, इजी फ्यासलिटिज प्रालि । काठमाडौंसँग लामो समय संगत गरेर पोखरा फर्किएका कँडेलले पोखरामा कोही काम खोजिरहेका त कोही कामदार खोजिरहेका देखे । […]

पूरा पढ्नुहोस्

सरकारी निवासमा पार्टीको बैठक नगर्ने प्रधानमन्त्रीको उद्घोष

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नगर्ने घोषणा गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो स्वास्थ्यले साथ दिएसम्म सरकारी निवासमा पार्टीका कुनै पनि बैठक नगर्ने घोषणा उहाँले गर्नुभएको हो । प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “शुभ बिहानी! सामाजिक सञ्जालमार्फत तपाईँहरूले दिनुभएको सुझावअनुसार मेरो […]

पूरा पढ्नुहोस्

मलिका महत अभिनित ‘सतीदेवी’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

काठमाडौं । महिला सशक्तीकरणको सन्देश दिने सामाजिक कथावस्तुको फिल्म ‘सतीदेवी’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ । विहीबार आयोजित पत्रकार सम्मेलनमा निर्माताले फिल्मको सामाजिक र सिनेम्याटिक सन्दर्भबारे चर्चा गरे । छोराको चाहनामा छोरीलाई तिलाञ्जली दिने पितृसत्तात्मक समाजलाई कटाक्ष गर्ने यो फिल्मलाई लक्ष्मण सुवेदीले निर्देशन गरेका हुन् । यसअघि विभिन्न अवार्डमा समेत उत्कृष्ट भएको यो फिल्मले छोरी […]

पूरा पढ्नुहोस्

२८ सय पुगेर फर्कियो नेप्से, अब के होला बजार ?

काठमाडौं : सेयर बजारमा बिहीबार सामान्य करेक्सन देखिएको छ । सूचक ५.२९ विन्दुले घटेर २७५५.६२ अंकमा अडिएको छ । २१ अर्ब ७१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये ६ वटा समूहका सूचक बढेका छन् । ८ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । यद्यपि, बिहीबारकै बजारलाई हेर्दा पनि सेयर बजारले […]

पूरा पढ्नुहोस्

साइबर आक्रमणले भारतका ३०० साना बैंकहरुको भुक्तानी प्रणाली प्रभावित

काठमाडौं : भारतमा एक प्रविधि सेवा प्रदायकमा भएको साइबर हमलाले करिब ३०० वटा साना स्थानीय बैंकहरुको भुक्तानी प्रणाली अस्थायीरुपमा बन्द भएको छ । रोयटर्सका अनुसार फिरौती माग्ने उदेश्यले भएको साइबर आक्रमण (र्यानसमवेयर) ले देशभरका साना बैंकहरुलाई बैंकिङ प्रविधि प्रणाली प्रदान गर्ने सी एज टेक्नोलोजीलाई असर गरेको छ । भारतमा भुक्तान प्रणालीको निरीक्षण गर्ने निकाय नेसनल […]

पूरा पढ्नुहोस्

शेयर कारोबारले रच्यो इतिहास, २१ अर्ब ९१ करोड बढीको कारोबार

काठमाडौँ । शेयर बजारको इतिहासमा नै आज सबैभन्दा बढी कारोबार भएको छ । २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १६१ रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । यसभन्दा पहिले २०७८ साउन ३१ गते २१ अर्ब ५३ करोड रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको थियो । आज परिसूचक नेप्से ६४.२५ अंकले वृद्धि भएर २७६०.९० […]

पूरा पढ्नुहोस्

सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँड सम्पन्न

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँड सम्पन्न भएको छ। कम्पनीको एफपीओ आज साउन १६ गते, बुधबार बिहान ८ बजे निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा बाँडफाँड सम्पन्न भएको हो । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले साउन ४ गतेदेखि ८ गतेसम्म प्रतिकित्ता रु १०० अंकित दरले ४६ हजार ७२९.५४५० कित्ता एफपीओ निष्काशन तथा बिक्री […]

पूरा पढ्नुहोस्

गृहमन्त्रीको प्रतिबद्धता : कसैलाई जोगाउन प्रहरी संगठनको दुरुपयोग हुन दिन्न

१६ साउन, काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरीको सरुवालाई सरुवाकै रुपमा बुझ्न आग्रह गरेका छन् । साथै उनले प्रहरी प्रशासन कसैलाई जोगाउन वा नजोगाउन दुरुपयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरे । प्रतिनिधिसभाको बधुबार बसेको सुशासन समितिको बैठकमा केही सांसदले प्रहरी सरुवाबारे प्रश्न उठाएका थिए । जवाफ दिने क्रममा गृहमन्त्री लेखकले सरुवालाई सरुवाकै रुपमा लिन आग्रह […]

पूरा पढ्नुहोस्

सूर्योदय वोमी लघुवित्तको एफपीओ बुधबार बाँडफाँट हुने, कतिले पाउँछन् सेयर ?

काठमाडौं : सूर्योदय वोमी लघुवित्तको एफपीओ बुधबार (साउन १६ गते) बाँडफाँट गर्ने तयारी गरिएको छ । बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार बुधबार बिहान ८ बजे एफपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ । यता, सूर्योदय वोमीको एफपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । किनभने यसमा मागभन्दा ५१०.१३ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट एफपीओ […]

पूरा पढ्नुहोस्

एसईईमा ३.९१ जिपिए ल्याउने दर्जनौं उत्कृष्ट विद्यार्थीकाे राेजाइमा CBM कलेज

साउन १०, काठमाडौँ । काठमाडौँकाे मुटुमा रहेको +२ मध्ये आफूलाई अलग रूपबाट स्थापित गर्न सफल सिविएम कलेज एसईई नतिजामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरूकाे राेजाइ परेको छ । सन् १९९७ मा स्थापना भइ काठमाडौँको डिल्लीबजारमा सञ्चालित यस कलेज विगतका वर्षहरूमा राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ।   एसईईमा उत्कृष्ट नतिजा ल्याउने […]

पूरा पढ्नुहोस्