प्रदेश
सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको १ लाख ५२ हजार ६ सय
काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। आज सुन तोलामा ३ हजार रुपैयाँले बढेर एक लाख ५२ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार सुनको मूल्य तोलाको १ लाख ४९ हजार ६ सय रहेको थियो। यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज […]
पूरा पढ्नुहोस्
किन घट्यो नेपाल टेलिकमको नाफा ?
काठमाडौँ । आर्थिक वर्ष २०८०/०८१ मा नेपाल टेलिकमको आम्दानी र नाफा दुबै घटेको छ । नेपाल टेलिकमले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को वित्तीय विवरण अनुसार सो अवधिमा कुल आय रु ४१ अर्ब ६१ करोड ७१ लाख १७ हजार रुपैयाँ रहेको रहेको छ । उक्त रकम गत आर्थिक वर्षको कूल आय ४४ अर्व ४२ करोड […]
पूरा पढ्नुहोस्
विश्वभर युवा बेरोजगारीदर १५ वर्षयताकै खराब : आईएलओ
२९ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले विश्वभर युवा बेरोजगारी दर १५ वर्षयताकै सबैभन्दा तल्लोस्तरमा खस्किएको जनाएको छ । यद्यपि कोभिड महामारीपछि आर्थिक वृद्धि र श्रम मागमा आएको उछालले विश्वभर १५ वर्षदेखि २४ वर्षका युवाका लागि श्रम बजारमा स्थिति केही सुधार देखिएको छ । तर आर्थिक सुधारको लाभ असमान छ । खासगरी एसिया प्रशान्त […]
पूरा पढ्नुहोस्
नेप्सेको बजार पुँजीकरण हालसम्मकै उच्च
काठमाडौं : नेपाल स्टक एक्सचेन्जे (नेप्से)को बजार पुँजीकरण ४५ खर्ब ४१ अर्ब १० करोड रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च हो ।आइतबार (साउन २७) नेप्से सूचक ९४ अंकले बढेसँगै बजार पुँजीकरणमा पनि रेकर्ड कायम भएको हो । यसअघि २०७८ भदौमा मार्केट क्यापिटलाइजेसन ४४ खर्ब ६८ अर्ब बराबर रहेको थियो । आइतबार सेयर कारोबार रकम पनि हालसम्मकै उच्च रहेको छ […]
पूरा पढ्नुहोस्
आज सुनको भाउ तोलामा ७०० रुपैयाँले बढ्यो
नेपाली बजारमा सुनको भाउ आइतबार तोलामा प्रतितोला ७०० रुपैयाँबले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले बढेर १ लाख ४८ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि, शुक्रबार छापावाल सुन १ लाख ८८ हजार १०० रुपैयाँ कायम रहेको थियो । यता, आज चाँदीको भाउ भने प्रतितोला १० […]
पूरा पढ्नुहोस्
प्राधिकरणको कुल सम्पत्ति ६ खर्ब ३२ अर्ब : कार्यकारी निर्देशक घिसिङ
काठमाडौं, साउन २५ गते । नेपाल विद्युत् प्राधिकरणको आम्दानी एक खर्ब १६ अर्ब रपियाँबाट उकालो लागेको छ । शुक्रबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकाल तीन वर्ष पूरा भएको अवसरमा आयोजना गर्नुभएको पत्रकार भेटघाट कार्यक्रममा सो कुरा बताउनुभएको हो । उहाँले प्राधिकरणको कुल सम्पत्ति आठ वर्षअघि दुई खर्ब ११ अर्ब रुपियाँ रहेकोमा हाल […]
पूरा पढ्नुहोस्
Right Alert! Issue of 1: 1 Right Shares of Himalaya Urja Bikas Company Opening from Today
Himalaya Urja Bikas Company Limited (HURJA) is opening the issue of a 1:1 ratio of right share to its shareholders at a par value of Rs. 100 from today i.e. on 24th Shrawan to 12th Bhadra, 2081. The company will be issuing 100% right shares worth Rs. 99 crore through the issue of 9,900,000 (1: 1) […]
पूरा पढ्नुहोस्
नेप्से परिसूचकमा एक सय आठ अङ्कको वृद्धि
काठमाडौँ, साउन २३ गते । मङ्गलबार उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक एक सय आठ दशमलव ३५ अङ्कले बढेर दुई हजार सात सय ५९ दशमलव ६७ को बिन्दुमा कायम भएको हो । आज नेप्से परिसूचक चार दशमलव ०८ प्रतिशतले बढेको हो । तीन सय ३० […]
पूरा पढ्नुहोस्
सुनको मूल्य तोलामा १ लाख ५० हजार
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा ३ सय रुपैयाँले बढेर १ लाख ५० हजारमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन भने प्रतितोला २ सय रुपैयाँले घटेर छापावाला सुनको मूल्य १ लाख ४९ हजार ७ सय रुपैयाँमा झरेको थियो । यस्तै तेजाबी सुनको मूल्य पनि […]
पूरा पढ्नुहोस्
बैंकहरूले एक वर्षमा कमाए ६४ अर्ब नाफा
काठमाडौँ । बैंकहरूले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । विवरणअनुसार सबै वाणिज्य बैंकहरूको औसत खुद नाफा एक वर्षको अवधिमा १३.४० प्रतिशत बढेको छ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले गत आर्थिक वर्षमा ६४ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ५६ अर्ब ५८ […]
पूरा पढ्नुहोस्




