राजनीति
दुई बर्षपछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ- ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सातबुँदे सहमति सार्वजनिक गर्दै दुई बर्षपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने स्पष्ट गरेका छन् । दुई दलबीच भएको सहमति सार्बजनिक गर्दै आफु दुई बर्ष प्रधानमन्त्री बन्ने र त्यसपछि देउवा प्रधानमन्त्री बन्ने बताएका हुन् । सातबुँदे सहमतिमा राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने, संविधान संशोधनमा […]
पूरा पढ्नुहोस्
गभर्नर महाप्रसाद अधिकारी वैदेशिक भ्रमणमा जादै, मौद्रिक नीति सार्बजनिकमा थप ढिलाई
गभर्नर महाप्रसाद अधिकारी भोलिदेखि वैदेशिक भ्रमणमा जान लागेकाले मौद्रिक नीति आजै सार्बजनिक नभएमा अझै लम्बिन सक्ने एक उच्च स्रोतले जानकारी दिएको छ । यसआघि, गत शुक्रवार सार्बजनिक हुने भनिएको मौद्रिक नीतिमा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार पुर्व अर्थमन्त्री डा. युवराज खतिवडाले मौद्रिक नीतिमा चासो राखेपछि मौद्रिक नीति केहि दिनका लागि स्थगित गरिएको थियो। आजै मौद्रिक नीति सार्बजनिक […]
पूरा पढ्नुहोस्
हिमालय ऊर्जाले साउन २४ गतेदेखि हकप्रद शेयर बिक्री खुला गर्दै
हिमालय ऊर्जा विकास कम्पनीले साउन २४ गतेदेखि हाल कायम चुक्तापुँजीको १०० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ९९ लाख कित्ता हकप्रद शेयर निष्काशन खुल्ला गर्न लागेको हो। हिमालय ऊर्जा विकास कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ असार २० गते बुक क्लोज […]
पूरा पढ्नुहोस्
चीनमा एआईलाई पनि समाजवादी बनाउन सेन्सेरसिपको प्रयोग, एआईले मूल समाजवादी मान्यतालाई मूर्तरुप दिन सक्षम हुनुपर्ने
काठमाडौं : चीनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लाई पनि समाजवादी बनाउने भएको छ । चिनियाँ अधिकारीहरुले एआई प्रणालीहरुले मूल समाजवादी मूल्यमान्यताहरुलाई मूर्तरुप दिन सक्षम छन् कि छैनन् भनेर एआई कम्पनीहरुको ‘लार्ज ल्यांग्वेज मोडल’ हरुको परीक्षण गरिरकेको फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ । चीनको शक्तिशाली इन्टरनेट पर्यवेक्षक ‘साइबरस्पेस एडमिनिस्ट्रेसन अफ चाइना’ ले बाइटडान्स, अलिबाबा, मुनसट र जीरोवान […]
पूरा पढ्नुहोस्
सेयर बजारमा साढे १५ अर्ब नाघ्यो कारोबार, यी हुन् १० प्रतिशत मूल्य बढेका कम्पनी
साउन, काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार मा १५ अर्ब ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम ३५ महिना अर्थात् भदौ २०७८ यताकै उच्च हो । अघिल्लो दिन १२ अर्ब ५ करोडको कारोबार भएको थियो । कारोबारसँगै परिसूचक नेप्से ५९.६८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से […]
पूरा पढ्नुहोस्
नागरिक लगानी कोषको साधारण सभा सम्पन्न, १४ प्रतिशत बोनस सेयर पारित
काठमाडौं : नागरिक लगानी कोषको २९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७९–८० को प्रस्तावित १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । सभाले गत वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं : नेपाल राष्ट्र बैंकका अनुसार आज साउन १ गते मंगलबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३४ रुपैयाँ ६ पैसा कायम भएको छ । यस्तै, खरिददर १३३ रुपैयाँ ४६ पैसा कायम भएको छ । राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४६ रुपैयाँ २७ पैसा रहेको छ भने खरिददर १४५ रुपैयाँ ६२ पैसा रहेको छ […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री ओलीसहित दुई उपप्रधान र १९ मन्त्रीले लिए शपथ
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै आज २१ मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीसहित दुई उपप्रधानमन्त्री र १९ मन्त्रीहरुलाई शीतल निवासमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथ खुवाएका हुन् । मन्त्रीहरुको सूची: १- प्रकाशमान सिंह – उपप्रधान तथा सहरी विकास २- विष्णु पौडेल – उपप्रधान तथा अर्थ ३- पृथ्वीसुब्बा गुरुङ – सञ्चार […]
पूरा पढ्नुहोस्
सेयर बजारमा बढ्यो रौनकता, कारोबार रकमले बजारलाई सपोर्ट गर्दै
काठमाडौं : सेयर बजारमा उत्साह देखिएको छ । आइतबार बजार खुलेदेखि नै नेप्सेमा रौनकता कायम भइरहेको छ । विशेषगरी कारोबार रकममा तीब्र वृद्धि भइरहेको छ । नयाँ सरकार गठन प्रक्रिया अघि बढेसँगै बजारमा उत्साह थपिएको छ । वित्तीय प्रणालीमा भएको अधिक तरलता, घट्दो ब्याजदरका कारण अघि बढ्न तयारी अवस्थामा रहेको बजारमा नयाँ सरकार गठन प्रक्रिया […]
पूरा पढ्नुहोस्
कुमारी बैंकको ८८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौ : कुमारी बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ८८ हजार २०९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (असार ३० गते) बाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आवेदन दिनु […]
पूरा पढ्नुहोस्




