राजनीति
Bangladesh in Turmoil: SCBA President Urges India to Arrest Sheikh Hasina Following Her Resignation
The political landscape in Bangladesh is currently experiencing significant turmoil following the resignation of Sheikh Hasina. The Supreme Court Bar Association (SCBA) President, AM Mahbub Uddin Khokon, has publicly called on India to arrest the former Prime Minister and her sister, Sheikh Rehana, and return them to Bangladesh. This request was made during a press […]
पूरा पढ्नुहोस्
बंगलादेश तनाव : नेपालसँग ऊर्जा सम्झौता अनिश्चित
२३ साउन, काठमाडौं । बंगलादेशमा उत्पन्न पछिल्लो राजनीतिक उथलपुथलसँगै नेपाल र बंगलादेशबीचको ऊर्जा व्यापार सम्झौता अनिश्चित बनेको छ । ऊजा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता नवीनराज सिंह पछिल्लो घटनाक्रमसँगै पावर ट्रेड एग्रिमेन्ट तत्कालका लागि पर धकेलिएको बताउँछन् । नेपाल र बंगलादेशबीच साउन दोस्रो साता बिजुली खरिद बिक्री सम्बन्धी सम्झौताको तयारी थियो । बंगलादेशमा आन्दोलनले उग्ररूप […]
पूरा पढ्नुहोस्
सुनको मूल्य तोलामा १ लाख ५० हजार
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा ३ सय रुपैयाँले बढेर १ लाख ५० हजारमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन भने प्रतितोला २ सय रुपैयाँले घटेर छापावाला सुनको मूल्य १ लाख ४९ हजार ७ सय रुपैयाँमा झरेको थियो । यस्तै तेजाबी सुनको मूल्य पनि […]
पूरा पढ्नुहोस्
बैंकहरूले एक वर्षमा कमाए ६४ अर्ब नाफा
काठमाडौँ । बैंकहरूले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । विवरणअनुसार सबै वाणिज्य बैंकहरूको औसत खुद नाफा एक वर्षको अवधिमा १३.४० प्रतिशत बढेको छ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले गत आर्थिक वर्षमा ६४ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ५६ अर्ब ५८ […]
पूरा पढ्नुहोस्
सरकारी निवासमा पार्टीको बैठक नगर्ने प्रधानमन्त्रीको उद्घोष
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नगर्ने घोषणा गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो स्वास्थ्यले साथ दिएसम्म सरकारी निवासमा पार्टीका कुनै पनि बैठक नगर्ने घोषणा उहाँले गर्नुभएको हो । प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “शुभ बिहानी! सामाजिक सञ्जालमार्फत तपाईँहरूले दिनुभएको सुझावअनुसार मेरो […]
पूरा पढ्नुहोस्
२८ सय पुगेर फर्कियो नेप्से, अब के होला बजार ?
काठमाडौं : सेयर बजारमा बिहीबार सामान्य करेक्सन देखिएको छ । सूचक ५.२९ विन्दुले घटेर २७५५.६२ अंकमा अडिएको छ । २१ अर्ब ७१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये ६ वटा समूहका सूचक बढेका छन् । ८ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । यद्यपि, बिहीबारकै बजारलाई हेर्दा पनि सेयर बजारले […]
पूरा पढ्नुहोस्
साइबर आक्रमणले भारतका ३०० साना बैंकहरुको भुक्तानी प्रणाली प्रभावित
काठमाडौं : भारतमा एक प्रविधि सेवा प्रदायकमा भएको साइबर हमलाले करिब ३०० वटा साना स्थानीय बैंकहरुको भुक्तानी प्रणाली अस्थायीरुपमा बन्द भएको छ । रोयटर्सका अनुसार फिरौती माग्ने उदेश्यले भएको साइबर आक्रमण (र्यानसमवेयर) ले देशभरका साना बैंकहरुलाई बैंकिङ प्रविधि प्रणाली प्रदान गर्ने सी एज टेक्नोलोजीलाई असर गरेको छ । भारतमा भुक्तान प्रणालीको निरीक्षण गर्ने निकाय नेसनल […]
पूरा पढ्नुहोस्
शेयर कारोबारले रच्यो इतिहास, २१ अर्ब ९१ करोड बढीको कारोबार
काठमाडौँ । शेयर बजारको इतिहासमा नै आज सबैभन्दा बढी कारोबार भएको छ । २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १६१ रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । यसभन्दा पहिले २०७८ साउन ३१ गते २१ अर्ब ५३ करोड रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको थियो । आज परिसूचक नेप्से ६४.२५ अंकले वृद्धि भएर २७६०.९० […]
पूरा पढ्नुहोस्
सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँड सम्पन्न
सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँड सम्पन्न भएको छ। कम्पनीको एफपीओ आज साउन १६ गते, बुधबार बिहान ८ बजे निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा बाँडफाँड सम्पन्न भएको हो । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले साउन ४ गतेदेखि ८ गतेसम्म प्रतिकित्ता रु १०० अंकित दरले ४६ हजार ७२९.५४५० कित्ता एफपीओ निष्काशन तथा बिक्री […]
पूरा पढ्नुहोस्
गृहमन्त्रीको प्रतिबद्धता : कसैलाई जोगाउन प्रहरी संगठनको दुरुपयोग हुन दिन्न
१६ साउन, काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरीको सरुवालाई सरुवाकै रुपमा बुझ्न आग्रह गरेका छन् । साथै उनले प्रहरी प्रशासन कसैलाई जोगाउन वा नजोगाउन दुरुपयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरे । प्रतिनिधिसभाको बधुबार बसेको सुशासन समितिको बैठकमा केही सांसदले प्रहरी सरुवाबारे प्रश्न उठाएका थिए । जवाफ दिने क्रममा गृहमन्त्री लेखकले सरुवालाई सरुवाकै रुपमा लिन आग्रह […]
पूरा पढ्नुहोस्





