राजनीति

सर्भरबाट खुल्यो जीबीको १० वर्षे सहकारी अपचलन, रविको नाममा २ करोड

६ भदौ, काठमाडौं । सहकारी ठगी प्रकरणमा जोडिएर फरार गितेन्द्रबाबु (जीबी) राईले १० वर्षभन्दा अघिदेखि सहकारीको रकम अपचलन गरेको भेटिएको छ । यसअघि २०७६ सालदेखि भएको सहकारी ठगी प्रकरणको विवरण मात्रै फेला पारेको प्रहरीले चार वटा ‘सर्भर’ बरामद गरेपछि भने थप चार वर्ष अर्थात् २०७२ सालदेखिको ठगीको विवरण पत्ता लगाएको हो । पोखराको सूर्यदर्शन बचत […]

पूरा पढ्नुहोस्

किन घट्यो नेपाल टेलिकमको नाफा ?

काठमाडौँ । आर्थिक वर्ष २०८०/०८१ मा नेपाल टेलिकमको आम्दानी र नाफा दुबै घटेको छ । नेपाल टेलिकमले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को वित्तीय विवरण अनुसार सो अवधिमा कुल आय रु ४१ अर्ब ६१ करोड ७१ लाख १७ हजार रुपैयाँ रहेको रहेको छ । उक्त रकम गत आर्थिक वर्षको कूल आय  ४४ अर्व ४२ करोड […]

पूरा पढ्नुहोस्

कालिञ्चोक दर्शनको नाफा ७.७ प्रतिशत बढ्यो

३१ साउन, काठमाडौं । कालिञ्चोक दर्शनको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष ७.७ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार नाफा २ करोड ६६ लाख रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा यस्तो नाफा २ करोड ४७ लाख रुपैयाँ थियो । सञ्चालन आम्दानी २२ […]

पूरा पढ्नुहोस्

प्राधिकरणको कुल सम्पत्ति ६ खर्ब ३२ अर्ब : कार्यकारी निर्देशक घिसिङ

काठमाडौं, साउन २५ गते । नेपाल विद्युत् प्राधिकरणको आम्दानी एक खर्ब १६ अर्ब रपियाँबाट उकालो लागेको छ । शुक्रबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकाल तीन वर्ष पूरा भएको अवसरमा आयोजना गर्नुभएको पत्रकार भेटघाट कार्यक्रममा सो कुरा बताउनुभएको हो । उहाँले प्राधिकरणको कुल सम्पत्ति आठ वर्षअघि दुई खर्ब ११ अर्ब रुपियाँ रहेकोमा हाल […]

पूरा पढ्नुहोस्

Bangladesh in Turmoil: SCBA President Urges India to Arrest Sheikh Hasina Following Her Resignation

The political landscape in Bangladesh is currently experiencing significant turmoil following the resignation of Sheikh Hasina. The Supreme Court Bar Association (SCBA) President, AM Mahbub Uddin Khokon, has publicly called on India to arrest the former Prime Minister and her sister, Sheikh Rehana, and return them to Bangladesh. This request was made during a press […]

पूरा पढ्नुहोस्

बंगलादेश तनाव : नेपालसँग ऊर्जा सम्झौता अनिश्चित

२३ साउन, काठमाडौं । बंगलादेशमा उत्पन्न पछिल्लो राजनीतिक उथलपुथलसँगै नेपाल र बंगलादेशबीचको ऊर्जा व्यापार सम्झौता अनिश्चित बनेको छ । ऊजा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता नवीनराज सिंह पछिल्लो घटनाक्रमसँगै पावर ट्रेड एग्रिमेन्ट तत्कालका लागि पर धकेलिएको बताउँछन् । नेपाल र बंगलादेशबीच साउन दोस्रो साता बिजुली खरिद बिक्री सम्बन्धी सम्झौताको तयारी थियो । बंगलादेशमा आन्दोलनले उग्ररूप […]

पूरा पढ्नुहोस्

सुनको मूल्य तोलामा १ लाख ५० हजार

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।  आज सुन तोलामा ३ सय रुपैयाँले बढेर १ लाख ५० हजारमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन भने प्रतितोला २ सय रुपैयाँले घटेर छापावाला सुनको मूल्य १ लाख ४९ हजार ७ सय रुपैयाँमा झरेको थियो । यस्तै तेजाबी सुनको मूल्य पनि […]

पूरा पढ्नुहोस्

बैंकहरूले एक वर्षमा कमाए ६४ अर्ब नाफा

काठमाडौँ । बैंकहरूले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । विवरणअनुसार सबै वाणिज्य बैंकहरूको औसत खुद नाफा एक वर्षको अवधिमा १३.४० प्रतिशत बढेको छ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले गत आर्थिक वर्षमा ६४ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ५६ अर्ब ५८ […]

पूरा पढ्नुहोस्

सरकारी निवासमा पार्टीको बैठक नगर्ने प्रधानमन्त्रीको उद्घोष

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नगर्ने घोषणा गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो स्वास्थ्यले साथ दिएसम्म सरकारी निवासमा पार्टीका कुनै पनि बैठक नगर्ने घोषणा उहाँले गर्नुभएको हो । प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “शुभ बिहानी! सामाजिक सञ्जालमार्फत तपाईँहरूले दिनुभएको सुझावअनुसार मेरो […]

पूरा पढ्नुहोस्

२८ सय पुगेर फर्कियो नेप्से, अब के होला बजार ?

काठमाडौं : सेयर बजारमा बिहीबार सामान्य करेक्सन देखिएको छ । सूचक ५.२९ विन्दुले घटेर २७५५.६२ अंकमा अडिएको छ । २१ अर्ब ७१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये ६ वटा समूहका सूचक बढेका छन् । ८ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । यद्यपि, बिहीबारकै बजारलाई हेर्दा पनि सेयर बजारले […]

पूरा पढ्नुहोस्