समाचार

एसिया प्रशान्त क्षेत्रको सेयर बजारमा सुधार, जापानमा नयाँ अल टाइमा हाई रेकर्ड

काठमाडौं : एसिया प्रशान्त क्षेत्रका सेयर बजार सूचकहरुमा मंगलबार वृद्धि भएको छ । सोमबार अमेरिकी सेयर बजार रेकर्ड विन्दुमा पुगेपछि मंगलबार एसियाली बजारमा पनि सकारात्मक प्रभाव परेको सीएनबीसीले उल्लेख गरेको छ । यता, जापानको सेयर बजार सूचकहरु निक्के २२५ र टोक्यो स्टक प्राइस इन्डेक्स (टपिक्स) ले मंगलबार अल टाइम हाई रेकर्ड बनाएका छन् । इन्ट्रा […]

पूरा पढ्नुहोस्

सेयर बजारले फेरि समायो अग्रगामी बाटो, यसपटक नेप्सेले मसान्तको दबाबलाई चिर्नै खोजेको हो त ?

काठमाडौं : एक दिनको सामान्य करेक्सनपछि नेप्सेमा पुनः सुधार भएको छ । मंगलबार नेप्से सूचकका साथमा कारोबार रकम पनि बढेको हो । यस दिन नेप्से सूचक १५.७९ विन्दुले बढेर २१५२.१४ अंकमा आएको छ । ५ अर्ब ५३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये ९ वटा समूहका सूचक बढेका छन् । माइक्रोफाइनान्स […]

पूरा पढ्नुहोस्

भरतपुर महानगरले वितरण गर्यो रु १ करोड अनुदानको कृषि उपकरण

चितवन : भरतपुर महानगरपालिकाले कृषि समूह, फर्म तथा सहकारीलाई ६६ थान कृषि उपकरण वितरण गरेको छ । मंगलबार एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, उप–प्रमुख चित्रसेन अधिकारी तथा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले कृषकलाई उपकरणका चाबी हस्तान्तरण गर्नुभयो । महानरपालिकाले ५० प्रतिशत अनुदानमा रु २ करोडको उपकरण वितरण गरकोे कृषि महाशाखा प्रमुख तेजेन्द्र पौडेलले […]

पूरा पढ्नुहोस्

चाप बढ्दै गएपछि ओपिडी काउन्टर थप

  चितवन : भरतपुर अस्पतालमा पछिल्लो समय बिरामीको चाप बढ्दै जादा ओपिडी काउन्टर थप गरिएको छ । अस्पतालले ५ वटाबाट बढाएर ८ वटा ओपिडी काउन्टर बनाएको हो। अस्पतालका मेसु प्रा.डा कृष्णप्रसाद पौडेलले बिरामीको भिड भयो भन्ने गुनासोलाई मध्यनजर गर्दै ३ वटा काउन्टर थप गरिएको जानकारी दिनुभयो । ‘ बिहान ५ बजेनै टिकटलाई बिरामीहरू आएको देखिन्छ जुन […]

पूरा पढ्नुहोस्

उद्योग वाणिज्य महासङ्घको विधान संशोधन, अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट

नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ । यसअघि महासङ्घका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेकामा अब प्रत्यक्ष निर्वाचित हुने प्रावधान राखेर विधान संशोधन गरिएको हो । सोमबार बसेको महासङ्घको कार्यसमिति बैठकबाट सर्वसम्मत रूपमा प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष छानिने व्यवस्था गरेको हो । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार कार्यसमिति बैठकले […]

पूरा पढ्नुहोस्

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । मंगलबार सुनको मुल्य तोलामा ९ सयले घटेर तोलाको १ लाख ४४ हजार एक सयमा कारोबार भएको छ । यस अघि सोमबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजारमा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ४ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी […]

पूरा पढ्नुहोस्

अरोमा स्कुलका दुई विद्यार्थी अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुँदै

चितवन, असार  अरोमा इङ्गलिस सेकेण्डरी स्कुलमा कक्षा १२ मा पढ्ने दुई विद्यार्थीहरु अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुने भएका छन् । युके र इरानमा हुन लागेको इन्टरनेशनल म्याथम्याटिक्स ओलम्पिया र फिजिक्स ओलम्पियामा सहभागी हुन नेपालबाट जाने पाँच विद्यार्थीमध्ये दुई विद्यार्थी अरोमा स्कुलका हुन् । अरोमा स्कुलका विद्यार्थी योगेन्द्र शर्मा उपाध्याय फिजिक्स ओलम्पिया र जोन चौधरी म्याथम्याटिक्स […]

पूरा पढ्नुहोस्

मुकुल मुकुललाई पुनरावेदनका लागि रास्वपाले दियो ३५ दिनको समय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पाटीले डा. मुकुल ढकाललाई केन्द्रीय समिति बैठकको निर्णयमाथि पुनरावेदन गर्न ३५ दिनको समय दिइएको छ । मंगलबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले संस्थापक महामन्त्री तथा प्रवक्ता ढकाललाई साधारण सदस्य मात्र रहने गरी पदीय जिम्मेवारीबाट मुक्त गराएको हो । पार्टी अनुशासन उल्लङ्घन गरेको भन्दै केन्द्रीय समितिले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय समितिबाट […]

पूरा पढ्नुहोस्

सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ ?

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले एमालेलाई गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको विशेष समयमा बोल्दै एमालेलाई गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ भन्दै प्रश्न गरेका हुन् । कांग्रेस-एमालेबीच भएको सम्झौता अहिलेसम्म बाहिर नआएको बताउदै अपारदर्शी सहमति गरेर नयाँ गठबन्धन बनेको र यसले देशलाई स्थीरता नदिने […]

पूरा पढ्नुहोस्

सर्वसाधारणको अवलोकनका लागि खोलियो चितवनको दियालो बंगला

भरतपुर । भरतपुर महानगरपालिका-१ आँपटारीस्थित ऐतिहासिक दियालो बंगला सर्वसाधारणले अवलोकन गर्न पाउने भएका छन् । आज एक समारोहबीच संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले सर्वसाधारणको अवलोकनका लागि उक्त बंगला औपचारिक रूपमा खुलाए । मन्त्री तामाङले नेपालको राजसंस्थाको इतिहास जोडिएको बंगला सर्वसाधारणको लागि खुला गरेसँगै भरतपुर महानगरको पर्यटन वर्षमा टेवा पुग्ने बताए । एउटा शासन […]

पूरा पढ्नुहोस्