समाचार
अरोमा स्कुलका दुई विद्यार्थी अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुँदै
चितवन, असार अरोमा इङ्गलिस सेकेण्डरी स्कुलमा कक्षा १२ मा पढ्ने दुई विद्यार्थीहरु अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुने भएका छन् । युके र इरानमा हुन लागेको इन्टरनेशनल म्याथम्याटिक्स ओलम्पिया र फिजिक्स ओलम्पियामा सहभागी हुन नेपालबाट जाने पाँच विद्यार्थीमध्ये दुई विद्यार्थी अरोमा स्कुलका हुन् । अरोमा स्कुलका विद्यार्थी योगेन्द्र शर्मा उपाध्याय फिजिक्स ओलम्पिया र जोन चौधरी म्याथम्याटिक्स […]
पूरा पढ्नुहोस्
मुकुल मुकुललाई पुनरावेदनका लागि रास्वपाले दियो ३५ दिनको समय
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पाटीले डा. मुकुल ढकाललाई केन्द्रीय समिति बैठकको निर्णयमाथि पुनरावेदन गर्न ३५ दिनको समय दिइएको छ । मंगलबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले संस्थापक महामन्त्री तथा प्रवक्ता ढकाललाई साधारण सदस्य मात्र रहने गरी पदीय जिम्मेवारीबाट मुक्त गराएको हो । पार्टी अनुशासन उल्लङ्घन गरेको भन्दै केन्द्रीय समितिले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय समितिबाट […]
पूरा पढ्नुहोस्सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ ?
नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले एमालेलाई गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको विशेष समयमा बोल्दै एमालेलाई गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ भन्दै प्रश्न गरेका हुन् । कांग्रेस-एमालेबीच भएको सम्झौता अहिलेसम्म बाहिर नआएको बताउदै अपारदर्शी सहमति गरेर नयाँ गठबन्धन बनेको र यसले देशलाई स्थीरता नदिने […]
पूरा पढ्नुहोस्
सर्वसाधारणको अवलोकनका लागि खोलियो चितवनको दियालो बंगला
भरतपुर । भरतपुर महानगरपालिका-१ आँपटारीस्थित ऐतिहासिक दियालो बंगला सर्वसाधारणले अवलोकन गर्न पाउने भएका छन् । आज एक समारोहबीच संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले सर्वसाधारणको अवलोकनका लागि उक्त बंगला औपचारिक रूपमा खुलाए । मन्त्री तामाङले नेपालको राजसंस्थाको इतिहास जोडिएको बंगला सर्वसाधारणको लागि खुला गरेसँगै भरतपुर महानगरको पर्यटन वर्षमा टेवा पुग्ने बताए । एउटा शासन […]
पूरा पढ्नुहोस्
टेलिसिरियल ‘ माइतीघर ’ को छायांकन शुरु
निराज रानाभाट, सिन्धुपाल्चोक । सामाजिक कथावस्तुमा आधारित टेलिसिरियल ‘ माइतीघर ’ को छायांकन शुरु भएको छ । आहा फिल्मस् प्रा.लि. तथा मणिलिङ्गेश्वर फिल्म हाउसको ब्यानरमा टेलिसिरियल ‘ माइतीघर ’ निर्माण थालनी गरिएको हो । जसलाई सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-२, ज्योतिष गाउँ ( चिया बगान ) लगायत विभिन्न रमणीय ठाउँहरुमा छायांकन शुरु गरिएको छ । उक्त टेलिसिरियलमा […]
पूरा पढ्नुहोस्
भरतपुरमा ‘बाल उमङ्ग बीमा’ कार्यक्रमः सात सय ७६ जना बालिकाको जीवन बीमा
भरतपुर महानगरपालिकाभित्र स्थायी बसोबास गर्ने सात सय ७६ जना बालिकाको जीवन बीमा गरिएको छ । महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० बाट सुरु गरेको ‘छोरीसँग मेयर कार्यक्रम’अन्तर्गत दुई वर्षमा सो सङ्ख्यामा जन्मिएका बालिकाहरूको बीमा गरिएको हो । महानगर प्रमुख रेनु दाहाल दोस्रोपटक निर्वाचित भएपछिको पहिलो निर्णय यसलाई गरिएको थियो । महानगरको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका […]
पूरा पढ्नुहोस्





