राजनीति
गौशालाकी उप–प्रमुख महतोलाई कार्यालय प्रवेशमा रोक, नगरप्रहरी लगाएर गेटमै अवरोध
महोत्तरी । गौशाला नगरपालिकाकी उपप्रमुख रेनु कुमारी महतोलाई कार्यालय प्रवेशमा रोक लगाइएको छ। मंगलबार बिहान ८ बजे बोलाइएको कार्यपालिका बैठकमा सहभागी हुन १० बजे कार्यालय पुगेकी उपप्रमुख महतोलाई नगरप्रहरीले गेटमै रोकेको उनले बताएकी छन्। नगरप्रहरीले माथिको आदेश भन्दै प्रवेशमा अवरोध गरेपछि उपप्रमुख महतोले सामाजिक सञ्जालमा भिडियोमार्फत आफूमाथि अन्याय भएको गुनासो व्यक्त गरेकी छन्। भिडियोमा उनले […]
पूरा पढ्नुहोस्
जता जाँदा पनि मेरो क्रेज ०६४ को जस्तै देख्दैछुः प्रचण्ड
चितवन, असार ३- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको बीचमा जाँदा पार्टीको इमेज धेरै बढेको पाएको दाबी गरेका छन्। चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै माओवादीको क्रेज बढेकै कारणले अहिले षड्यन्त्र गरेर बदनाम गराउने प्रयास भइरहेको बताए। उनले भने, ‘प्रचण्डको क्रेज मैले ०८४ मा जस्तो देखेको थिएँ। अहिले त्यस्तै देख्छु, फिल्डमा जाँदा, तराई मधेशमा हाम्रो […]
पूरा पढ्नुहोस्
सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध
चितवन, असार ३- पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध बनेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतिक सिंहका अनुसार आज मध्यान्न १२ बजे इच्छाकामना गाउँपालिका–६ तुइनखोलामा सुक्खा पहिरो खसेर सडक अवरुद्ध बनेको हो । उहाँका अनुसार अहिले सडक विभागको मेसिन प्रयोग गरी पहिरो हटाउने काम भइरहेको छ । पहिरो हटाउन दुई घण्टा […]
पूरा पढ्नुहोस्
सेयर कारोबार साढे ३ महिनाकै उच्च,
२ असार, काठमाडौं । सोमबार सेयर बजारमा करिब साढे ३ महिनायताकै उच्च कारोबार भएको छ । आज कुल १३ अर्ब १८ करोडको कारोबार भयो । यो रकम फागुन १९ यताकै उच्च हो । अघिल्लो दिन जम्मा ११ अर्ब ४४ करोडको कारोबार भएको थियो । कारोबार रकम उल्लेख्य बढे पनि नेप्से परिसूचक भने सुस्ताएको छ । […]
पूरा पढ्नुहोस्
अन्तर मन्त्रालय सहजीकरणलाई प्राथमिकता दिन अर्थमन्त्रीको निर्देशन
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अन्तर मन्त्रालय सहजीकरण र समन्वयलाई प्राथमिकता दिन निर्देशन दिएका छन्। अर्थ मन्त्रालय, उच्चस्तरीय व्यवस्थापन समूहको बैठकमा अर्थमन्त्री पौडेलले कानूनको सीमाभित्र रहेर अन्तरमन्त्रालयका कार्यहरुलाई प्राथमिकता दिन कर्मचारीहरुलाई निर्देशन दिएका हुन् । अर्थमन्त्री पौडेलले भने ‘अर्थ मन्त्रालयले रोक्छ भन्ने बाटोबाट नहिडौं। प्रथमिकताका आधारमा सहजीकरण गरेर छिटो कार्य सम्पन्न गर्ने वातावरण तयार पारौं।‘ […]
पूरा पढ्नुहोस्
विपद् प्रतिकार्यका लागि तयारीमा रहन प्राधिकरणको अनुरोध
काठमाडौँ,असार २- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले केन्द्रदेखि स्थानीय तहसम्मका सबै निकायलाई मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ अनुसार विपद्को पूर्वतयारी सम्पन गरी कार्यान्वयनमा उत्रिनका लागि व्यवस्थापन गर्न अनुरोध गरेको छ । यस वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने अनुमानलाई ध्यान दिँदै आ–आफ्नो जिम्मेवारी पूर्णरुपमा निर्वाह गर्न प्राधिकरणले सबैमा […]
पूरा पढ्नुहोस्
रक्तदान महोत्सवमा १७१७ जनाले गरे रक्तदान
चितवन, ब्लड डोनर्स सोसाइटी नेपाल, चितवन शाखाको आयोजनामा भरतपुरमा शनिबार गरिएको रक्तदान महोत्सवमा १ हजार ७ सय १७ जनाले रक्तदान गरेका छन् । रक्तदान महोत्सवमा जिल्लाका सात वटै पालिका र आसपासका विभिन्न गाउँठाउँबाट उल्लेख्य संख्यामा उत्साहप्रद ढंगबाट रक्तदाताहरु सहभागी भएका थिए । संकलित रगतमध्ये नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरले १५३६ युनिट र भरतपुर […]
पूरा पढ्नुहोस्
अर्घाखाँचीमा वनका पातपतिङ्गर संकलन गरेर मल उत्पादन, डढेलो नियन्त्रणमा सहयोग
२८ जेठ, बुटवल । गर्मी मौसममा आगलागीका घटनाले सताउने अर्घाखाँची जिल्लाका वनमा यो वर्ष त्यति धेरै आगलागीका घटना भएनन् । जनधनको क्षति पनि खासै भएन । यसको कारण थियो– वनजंगलका पात–पतिङ्गर संकलन तथा व्यवस्थापन । रुखबाट झरेर वनमा जम्मा हुने पात–पतिङ्गरमा आगलागी हुने र धेरै तिर फैलिने समस्या हुन्थ्यो । तर यसपटक वनमा त्यत्तिकै खेर […]
पूरा पढ्नुहोस्
भारतमा बढ्न थाले कोरोना संक्रमित, १२ जनाको मृत्यु, ४ नयाँ भेरियन्ट पुष्टि
४ जेठ, काठमाडौं । छिमेकी मुलुक भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १,०८१ पुगेको छ। भारतीय सञ्चार माध्यमहरूका अनुसार मंगलबार कर्नाटकमामा ३६, गुजरातमा १७, बिहारमा ६ र हरियाणामा ३ नयाँ संक्रमित भेटिएका छन्। सबैभन्दा धेरै अर्थात् ४३० सक्रिय संक्रमित केरल राज्यमा देखिएका छन् । गुजरातमा १३ जना संक्रमित निको भएका छन्। उत्तर प्रदेशको फिरोजाबादमा मंगलबार ७८ […]
पूरा पढ्नुहोस्
स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैनः मन्त्री पौडेल
चितवन, वैशाख २२- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पताललाई स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अधिकार नभएको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले बिमा कार्यक्रम रोक्ने अस्पतालको दर्ता नवीकरण नहुने बताउनुभयो । सरकारी अस्पतालले बिमाको दाबी भुक्तानी नभएको उल्लेख गर्दै कार्यक्रम रोकिन सक्ने बताइरहेका छन् । सोही प्रसंगमा मन्त्री पौडेलले भन्नुभयो, “बिमा कार्यक्रम […]
पूरा पढ्नुहोस्




