राजनीति
भरतपुरका ४ सय युवाहरुलाई लक्ष्ति गरी सीपमूलक तालिम सुरु
चितवन, बैशाख १९ । भरतपुरका युवाहरुलाई लक्ष्ति गरी सीपमूलक तालिम सुरु भएको छ । एक कार्यक्रमका बीच भरतपुर महागनर प्रमुख रेनु दाहालले तालिमको उद्घाटन गर्नुभयो । भरतपुरका १८ देखि ४० मुनिका ४ सय जना युवाहरुलाई विभिन्न १० प्रकारका तालिम दिन लागिएको हो । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय, वागतमी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक […]
पूरा पढ्नुहोस्
नेपाल र बंगलादेशबीचको खेल वीरेन्द्रनगर नगरपालिकाले प्रत्यक्ष प्रसारण गर्ने
काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले साफ महिला च्याम्पियनसिप-२०२४ अन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेल प्रत्यक्ष प्रसारण गर्ने भएको छ । बुधवार साँझ साढे ६ बजेदेखि सुरु हुने फाइनल खेल वीरेन्द्रनगर नगरपालिकाले सिटी हलमा प्रत्यक्ष प्रसारण गर्न लागेको नगर प्रमुख मोहनमाया ढकाल भण्डारीले जानकारी दिइन् । उनका अनुसार सिटी हलमा फाइनल खेल हेर्न शुल्क भने लाग्ने […]
पूरा पढ्नुहोस्
२७ सय नाघेर झर्यो सेयर बजार
काठमाडौँ । यो साताका लागि अन्तिम कारोबार दिन बुधबार सेयर बजार १४.४३ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २६७७ मा कायम भएको छ । कारोबार भइरहँदा दुई पटकसम्म बजारले २७ सय अंक नाघे पनि टिक्न सकेन । कारोबार सुरु भएको पाँच मिनेटमै नेप्से २७०५ अंकसम्म पुग्यो, जुन आजका लागि उच्चतम अंक रह्यो । […]
पूरा पढ्नुहोस्
साउथ सुपरस्टार थलापति विजय राजनीतिमा प्रवेश
काठमाडौँ । साउथ सुपरस्टार थलापति विजय राजनीतिमा प्रवेश गरेका छन् । उनले अरु कसैको दलमा नगई आफैँले नयाँ पार्टी घोषणा गरेका हुन् । त्यति मात्र होइन, विजयको दल तमिलगा वेत्री कझगम (टीभीके) ले आइतबार तमिलनाडुको विल्लुपुरम जिल्लाको विक्रवन्डीमा विशाल आमसभासमेत आयोजना गरेको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार आमसभामा विजयको भाषण सुन्न हजारौँ पुगेका थिए […]
पूरा पढ्नुहोस्
एमाले इच्छाकामनाको सबै वडाको अधिवेशन सम्पन्न, १ नं. वडाकमिटिको अध्यक्षमा महेन्द्र पुरी
हात्तीवाङ : नेकपा एमालेले इच्छाकामनाको सबै वडामा वडा अधिवेशन सम्पन्न गरेको छ । आईतबार वडा नं. १ को वडाअधिवेशन सम्पन्न गरेसँगै एमालेले इच्छाकामनाको सबै ७ वटै वडामा वडाअधिवेशन सम्पन्न गरेको हो । आईतबार सम्पन्न दोस्रो वडाअधिवेशनले एमाले इच्छाकामना १ को वडाकमिटि अध्यक्षमा महेन्द्र पुरी सर्वसम्मत चयन भएका छन् । यस्तै कमिटिको उपाध्यक्षमा शंख बहादुर चेपाङ, सचिवमा […]
पूरा पढ्नुहोस्
नारायणगढ-मुग्लिन सडकको खहरेबाहेकका सबै पुल यसै महिना सञ्चालनमा आउने
चितवन । नारायणगढ-मुग्लिन सडकमा निर्माणाधीन १४ पुल यसै महिनाको मसान्तसम्ममा सञ्चालनमा ल्याइने भएको छ । खहरे खोलाको पुलको पहुँच सडक सम्पन्न गर्न थप दुई महिना लाग्ने भए पनि अन्य पुल यसै महिनाभित्र सञ्चालनमा ल्याउन लागिएको हो । नागढुंगा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन) का इन्जिनियर कृष्ण आचार्यका अनुसार मुग्लिन बजार नजिकैको काली खोलाको पुल दसैँअगाडि […]
पूरा पढ्नुहोस्
२६ अंकले बढ्यो नेप्से
काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार २५.८८ अंकले बढेर २ हजार ६ सय ६५.८१ विन्दुमा उक्लेको छ । सोमबारको तुलनामा नेप्से ०.९८ प्रतिशतले बढी हो । आइतबार र सोमबार दुवै दिन घटेको नेप्से मंगलबार दोहोरो अंकले बढेको हो । सो दिन कारोबारमा आएकामध्ये १९९ वटा कम्पनीको सेयरमूल्य बढ्यो, ४० वटाको घट्यो भने बाँकी […]
पूरा पढ्नुहोस्
सेयर बजार २६३९ अंकमा झर्यो
५ कात्तिक, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ५७.९९ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २६३९ मा कायम भएको छ । बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ८ अर्ब १८ करोडको कारोबार भएकोमा आज ५ अर्ब ९० करोडको भयो । २३ कम्पनीको मूल्य बढ्दा २२१ को घट्यो । […]
पूरा पढ्नुहोस्
भरतपुरमा दुई मोटरसाइकल र एउटा कार ठोकिँदा एक युवकको मृत्यु
चितवन, कात्तिक १- भरतपुर महानगरपालिका-४, नवदुर्गा चोकमा गएराति दुई मोटरसाइकल र एउटा कार ठोकिँदा एकजनाको मृत्यु भएको छ। प्र-३-०३००१ प २४९६ नम्बरको मोटरसाइकल बा.१ च १०४९ नम्बरको कारमा ठोकिँदा मोटरसाइकल चालक भरततपुर महानगरपालिका-५ बस्ने ३१ वर्षीय रितेश यादवको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा […]
पूरा पढ्नुहोस्
सुनको मूल्य उच्च भएपछि गहनाप्रतिको मोह घट्यो
कैलाली (टीकापुर), असोज २९ गते । विगतमा शिरदेखि पाउसम्म सुन चादीका गहना लगाउन मन पराउने महिला आजभोलि चाडपर्व तथा उत्सवमा एकसेट मात्र गहनामा सजिन थालेका छन् । सुनको मूल्य उच्च भएपछि महिलाको गहनाप्रतिको मोह घटेको हो । टीकापुरकी विष्णा जैसीका रानीहारदेखि सबैखाले गहना छन् । हरेक वर्ष गरेर १० तोला सुन जोडेकी उहाँ आजभोलि खासै […]
पूरा पढ्नुहोस्




