समाचार

ब्लड डोनर्स सोसाइटी नेपालका १३ रक्त अभियन्ता भारतमा सम्मानित

चितवन, वैशाख २१– नेपालमा रक्तदानलाई प्रोत्साहन गर्न अभियान नै चलाई रहेका १३ जना रक्त अभियान्ताहरु भारतमा सम्मानित भएका छन् । आइतबार भारतको सोनभद्र जिल्लास्थित दुध्दी गाउँ पञ्चायतमा आयोजित ‘अन्तर्राष्ट्रिय वीरवीरङ्गना सम्मान’ समारोहमा ब्लड डोनर्स सोसाइटी नेपालका १३ रक्त अभियन्ता सम्मानित भएका हुन् । प्रगति फाउन्डेसनद्वारा आयोजित उक्त अन्तर्राष्ट्रिय समारोहमा नेपाल, श्रीलङ्का, भुटानलगायत देशका रक्त अभियन्ताहरूलाई […]

पूरा पढ्नुहोस्

मापसे गरी चलाउँदा कार बिजुलीको पोलमा ठोक्कियो, तीनजना घाइते

काठमाडौं,बैशाख २२- ललितपुरको सातदोबाटो-हात्तीवन ओरालोमा कार बिजुलीको पोलमा ठोक्किँदा तीनजना घाइते भएका छन्। उनीहरूमध्ये एकको अवस्था गम्भीर छ भने दईजनाको अवस्था सामान्य छ। ललितपुर प्रहरीका अनुसार गएराति सवा ११ः१० बजे बा १५ च ७६५२ नम्बरको कार बिजुलीको पोलमा ठोक्किएको हो। गम्भीर घाइते गोदावरी नगरपालिका ३ का विशाल विकको पाटन अस्पतालको आईसीयूमा उपचार भइरहेको जिल्ला प्रहरी […]

पूरा पढ्नुहोस्

सुनको मूल्य बढ्यो,कतिमा हुदैछत आज कारोबार?

स्थानीय बजारमा आइतवार सुनको मूल्य बढेको छ । प्रतितोलामा छ सय रुपैयाँले बढेर आज तोलाको १ लाख ८४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार सुन तोलाको एक लाख ८३ हजार पाँच सय रुपैयाँमा कायम भएको थियो । यस्तै चाँदीको मूल्य भने आज घटेको छ । आज तोलामा […]

पूरा पढ्नुहोस्

भरतपुरका ४ सय युवाहरुलाई लक्ष्ति गरी सीपमूलक तालिम सुरु

चितवन, बैशाख १९ । भरतपुरका युवाहरुलाई लक्ष्ति गरी सीपमूलक तालिम सुरु भएको छ । एक कार्यक्रमका बीच भरतपुर महागनर प्रमुख रेनु दाहालले तालिमको उद्घाटन गर्नुभयो । भरतपुरका १८ देखि ४० मुनिका ४ सय जना युवाहरुलाई विभिन्न १० प्रकारका तालिम दिन लागिएको हो । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय, वागतमी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक […]

पूरा पढ्नुहोस्

घट्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा ४ हजार ६ सय रुपैयाँले घटेर एक लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन तोलामा १ लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार […]

पूरा पढ्नुहोस्

बढ्यो सुनको मूल्य, चाँदी स्थिर

स्थानीय बजारमा सुनको मूल्य बढेको छ । पाँच सय रुपैयाँले बढेर आज प्रतितोला १ लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमवार प्रतितोला १ लाख ८८ हजार ३ सय रुपैयाँमा कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । तोलामा १ हजार ९७० […]

पूरा पढ्नुहोस्

४.५ अंकले घट्यो सेयर बजार

सोमबार सेयर बजारको परिसूचकसँगै कारोबार रकम घटेको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १४.५ अंक घटेको हो । सो घटाइपछि नेप्से २६४७ अंकमा कायम भएको छ । कारोबार सुरु भएको आठ मिनेटमै बजार २६७६ अंकमा पुगे पनि त्यसपछि बजार निरन्तर ओरालोमा रह्यो । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १० अर्ब ८७ […]

पूरा पढ्नुहोस्

सुनचाँदीको मूल्य घट्यो

नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार रुपैयाँले घटेर एक लाख ८९ लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुन तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको थियो। यस्तै, आज चाँदीको मूल्य पनि आज घटेको छ । बिहीबार तोलामा […]

पूरा पढ्नुहोस्

२.०७ अंकले बढ्यो सेयर बजार

अघिल्ला चार कारोबार दिन लगातार घटेको सेयर बजार बिहीबार सम्हालिएको छ । यस दिन बजार २.०७ अंकले बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६५८ मा कायम भएको छ । कारोबार रकम ३० करोड बढेको छ । अघिल्लो दिन ७ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ७ अर्ब ८७ करोडको कारोबार भएको छ ।

पूरा पढ्नुहोस्

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा २०० रुपैयाँले बढेर एक लाख ९० हजार ६०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन तोलाको एक लाख ९० हजार ४०० रुपैयाँमा कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार […]

पूरा पढ्नुहोस्