समाचार

भारतमा बढ्न थाले कोरोना संक्रमित, १२ जनाको मृत्यु, ४ नयाँ भेरियन्ट पुष्टि

४ जेठ, काठमाडौं । छिमेकी मुलुक भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १,०८१ पुगेको छ। भारतीय सञ्चार माध्यमहरूका अनुसार मंगलबार कर्नाटकमामा ३६, गुजरातमा १७, बिहारमा ६ र हरियाणामा ३ नयाँ संक्रमित भेटिएका छन्। सबैभन्दा धेरै अर्थात् ४३० सक्रिय संक्रमित केरल राज्यमा देखिएका छन् । गुजरातमा १३ जना संक्रमित निको भएका छन्। उत्तर प्रदेशको फिरोजाबादमा मंगलबार ७८ […]

पूरा पढ्नुहोस्

Tensions Rise in HoR Over Calls for Home Minister’s Ouster

Kathmandu, May 27: The opposition parties in parliament have taken a stance that they will not allow the proceedings of the House of Representatives (HoR) to move forward until Home Minister Ramesh Lekhak resigns. After the Speaker Devaraj Ghimire commenced today’s session of the House of Representatives, all opposition party MPs stood up to express […]

पूरा पढ्नुहोस्

“BPKMCH Introduces Advanced Flow Cytometry Testing for Blood Cancer Diagnosis”

Chitwan, May 27: The BP Koirala Memorial Cancer Hospital in Chitwan has launched ‘Flow Cytometry’ test, which is conducted to identify the variant of blood cancer. The Hospital has imparted necessary training to doctors and technicians for the same. More than 90 people underwent the test after launching of the service, said Chief of Lab […]

पूरा पढ्नुहोस्

Paddy, rice import surges by 82%, amounting to Rs. 35.5 billion in 10 months

Kathmandu, May 27: Nepal has witnessed a significant surge in the import of major food grains -particularly paddy, rice and maize – during the first 10 months of the current fiscal year 2024/25. According to the trade statistics of the Department of Customs, the import of paddy and rice has increased by 82 per cent during […]

पूरा पढ्नुहोस्

१ देखि ९ कित्तासम्मको सेयर किनबेच सहज गरिँदै

१३ जेठ, काठमाडौं । हाल बजारमा १ देखि ९ कित्तासम्मको सेयर किन्न र बेच्न सकस छ । लगानीकर्ताको डिम्याट खातामा १ देखि ९ कित्तासम्म सेयर बसेको छ भने थप १० वा त्यसभन्दा बढी सेयर किनेर एकमुष्ठ बेच्नुपर्ने बाध्यता छ । यसले गर्दा लगानीकर्ता दोहोरो, तेहरो ब्रोकर कमिसन, डिम्याट शुल्क तिर्नुपर्ने बाध्यता छ । कम्पनीहरूले दिने […]

पूरा पढ्नुहोस्

मेयर साहका अवैतनिक दुई सल्लाहकारलाई अख्तियारको पत्र

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका दुई सल्लाहकारको सबै विवरण माग गरेको छ । मेयर साहको सचिवालयमा नियमविपरीत करार सेवामा कर्मचारी नियुक्ति गरेको भन्दै परेको उजुरीको आधारमा अख्तियारले मेयर साहका मुख्य योजनाकार सुनिल लम्साल र कुमार ब्यञ्जनकारको नियुक्ति र सेवा सुविधासहितको सबै विवरण माग गरेको हो । अख्तियारले जेठ ९ गते […]

पूरा पढ्नुहोस्

घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा दुई हजार रुपैयाँले घटेर एक लाख ८४ हजार आठ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला एक लाख ८६ हजार ८०० रुपैयाँ कायम मा भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी […]

पूरा पढ्नुहोस्

घट्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य घटेको छ । तोलामा तीन सय रुपैयाँ घटेर आज प्रतितोला एक लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार भने प्रतितोला सुन एक लाख ९० हजार ८ सयमा कायम भएको थियो । यस्तै, चाँदीको मूल्य भने बढेको छ । तोलामा १० रुपैयाँ बढेर […]

पूरा पढ्नुहोस्

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार ७०० ले बढेर एक लाख ९१ हजार ६०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला एक लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार तोलामा १ […]

पूरा पढ्नुहोस्

सङ्घीय संसद्को दुवै बैठक बस्दैः सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी

काठमाडौँ, वैशाख २३- सङ्घीय संसद्को दुवै बैठक बस्दै छन् । प्रतिनिधिसभाको बैठक आज विहान ११ वजे र राष्ट्रियसभाको बैठक अपराह्न १२ः१५ वजे बस्ने छ । सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथि ती दुवै सदनमा छलफल जारी छ । आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथि केन्द्रित रही सांसदहरूले आ आफ्नो भनाइ […]

पूरा पढ्नुहोस्