समाचार
भरतपुर महानगरको आगामी आवको बजेट पाँच अर्ब १९ करोड
चितवन । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि पाँच अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँको बजेट ल्याएको छ । महानगरको आज भएको १७औँ नगरसभामा नगर प्रमुख रेनु दाहालले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि उपप्रमुख चित्रसेन अधिकारीले बजेट प्रस्तुत गरेका हुन् । बजेटमा आन्तरिक आयबाट एक अर्ब ८० करोड, अन्तर […]
पूरा पढ्नुहोस्
मुग्लिन-मलेखु सडकखण्ड आजदेखि रातिमा बन्द नहुने
चितवन । मुग्लिन-मलेखु सडकखण्डको चारवटा पुलमा आरसिसी बिम (गर्डर) राख्ने काम आज बिहान सम्पन्न भएको छ। यससँगै आजदेखि रातिको समयमा सडक आवागमन नरोकिने भएको हो। पृथ्वी राजमार्गको नैबिसे-मलेखु सडकको एउटा पुलमा गर्डर राख्नुपर्ने भएकाले उक्त खण्ड आज र भोलि राति बन्द हुने नागढुङ्गा-मुग्लिन सडक आयोजना कार्यालयले जनाएको छ। नागढुङ्गा–मुग्लिन सडक आयोजना, पश्चिम खण्डका प्रमुख केदारप्रसाद […]
पूरा पढ्नुहोस्
इरानमा प्रयोग गरिएको बंकर-बस्टर बम के हो ?
काठमाडौँ । इरान विरुद्धको इजरायलको युद्धमा आफूलाई सम्मिलित गर्दै वासिङ्टनले इरानको फोर्डो इन्धन संवर्धन प्लान्टमा आफ्नो विशाल ‘ बंकर-बस्टर’ बमहरू प्रयोग गरेको छ । ती बमहरूलाई पहाडको गहिराइमा निर्मित र इजरायलको एक हप्ताभरको आक्रमणमा अछुतो रहेको फोर्डोलाई क्षति पुर्याउने वा नष्ट गर्ने सबैभन्दा राम्रो मौकाको रूपमा व्यापक रूपमा हेरिएको थियो । आधिकारिक ब्रिफिङअघि अपरेसनका बारेमा […]
पूरा पढ्नुहोस्
रास्वपाले विपिन आचार्यलाई बनायो प्रशिक्षण विभाग प्रमुख
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रशिक्षण विभाग प्रमुखमा सहमहामन्त्री विपिन आचार्य मनोनीत गरेको छ । अनिल केशरी शाहले राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो । रास्वपाको शनिवारको बैठकले आचार्यलाई प्रशिक्षण विभाग प्रमुखमा मनोनीत गर्ने निर्णय गरेको हो । बैठकले पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको प्रस्तावमा पार्टीको महामन्त्रीमा कवीन्द्र बुर्लाकोटीलाई र प्रवक्तामा मनिष झालाई […]
पूरा पढ्नुहोस्
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । तोलामा ५ सय रुपैयाँ बढेको आज १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार तोलामा १ लाख ९४ हजार ७ सय रुपैयाँ कायम भएको थियो । यस्तै, आइतबार चाँदी तोलामा २ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ ।
पूरा पढ्नुहोस्
कारोबारसँगै घट्यो नेप्से, माइक्रोफाइनान्समा आकर्षण
३ असार, काठमाडौं । मंगलबार सेयर कारोबार रकमसँगै परिसूचक नेप्से घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ३.९० अंक घटेको हो । सो कमीपछि नेप्से २६५४ अंकमा कायम भएको छ । कारोबार रकममा उल्लेख्य कमी आएको छ । अघिल्लो दिन १३ अर्ब १८ करोडको कारोबार भएकोमा आज ७ अर्ब ६५ करोडमा खुम्चियो । कुल […]
पूरा पढ्नुहोस्
श्रमदानमा डोर हाजिरीको कागज, धरानका मेयर-उपमेयरबीच फेरि विवाद
३ असार, विराटनगर । धरान उपमहानगरपालिकाका मेयर र उपमेयरबीच पुनः विवाद चर्किएको छ । धरान १६ को सर्दुखोला नियन्त्रण कार्यमा भएको खर्चको भुक्तानीलाई लिएर नगर मेयर हर्क साम्पाङ (हर्कराज राई) र उपमेयर आइन्द्रविक्रम बेघाबीच विवाद चर्किएको हो । सोमबार मेयर साम्पाङले आफ्नो कार्यकक्षमा बोलाएपछि पुगेका बेघालाई उनका सामर्थकले हातपात गर्न खोजेका थिए । मंगलबार भने […]
पूरा पढ्नुहोस्
गौशालाकी उप–प्रमुख महतोलाई कार्यालय प्रवेशमा रोक, नगरप्रहरी लगाएर गेटमै अवरोध
महोत्तरी । गौशाला नगरपालिकाकी उपप्रमुख रेनु कुमारी महतोलाई कार्यालय प्रवेशमा रोक लगाइएको छ। मंगलबार बिहान ८ बजे बोलाइएको कार्यपालिका बैठकमा सहभागी हुन १० बजे कार्यालय पुगेकी उपप्रमुख महतोलाई नगरप्रहरीले गेटमै रोकेको उनले बताएकी छन्। नगरप्रहरीले माथिको आदेश भन्दै प्रवेशमा अवरोध गरेपछि उपप्रमुख महतोले सामाजिक सञ्जालमा भिडियोमार्फत आफूमाथि अन्याय भएको गुनासो व्यक्त गरेकी छन्। भिडियोमा उनले […]
पूरा पढ्नुहोस्
जता जाँदा पनि मेरो क्रेज ०६४ को जस्तै देख्दैछुः प्रचण्ड
चितवन, असार ३- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको बीचमा जाँदा पार्टीको इमेज धेरै बढेको पाएको दाबी गरेका छन्। चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै माओवादीको क्रेज बढेकै कारणले अहिले षड्यन्त्र गरेर बदनाम गराउने प्रयास भइरहेको बताए। उनले भने, ‘प्रचण्डको क्रेज मैले ०८४ मा जस्तो देखेको थिएँ। अहिले त्यस्तै देख्छु, फिल्डमा जाँदा, तराई मधेशमा हाम्रो […]
पूरा पढ्नुहोस्
सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध
चितवन, असार ३- पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध बनेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतिक सिंहका अनुसार आज मध्यान्न १२ बजे इच्छाकामना गाउँपालिका–६ तुइनखोलामा सुक्खा पहिरो खसेर सडक अवरुद्ध बनेको हो । उहाँका अनुसार अहिले सडक विभागको मेसिन प्रयोग गरी पहिरो हटाउने काम भइरहेको छ । पहिरो हटाउन दुई घण्टा […]
पूरा पढ्नुहोस्





