समाचार

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । तोलामा ५ सय रुपैयाँ बढेको आज १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार तोलामा १ लाख ९४ हजार ७ सय रुपैयाँ कायम भएको थियो । यस्तै, आइतबार चाँदी तोलामा २ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ ।

पूरा पढ्नुहोस्

कारोबारसँगै घट्यो नेप्से, माइक्रोफाइनान्समा आकर्षण

३ असार, काठमाडौं । मंगलबार सेयर कारोबार रकमसँगै परिसूचक नेप्से घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ३.९० अंक घटेको हो । सो कमीपछि नेप्से २६५४ अंकमा कायम भएको छ । कारोबार रकममा उल्लेख्य कमी आएको छ । अघिल्लो दिन १३ अर्ब १८ करोडको कारोबार भएकोमा आज ७ अर्ब ६५ करोडमा खुम्चियो । कुल […]

पूरा पढ्नुहोस्

श्रमदानमा डोर हाजिरीको कागज, धरानका मेयर-उपमेयरबीच फेरि विवाद

३ असार, विराटनगर । धरान उपमहानगरपालिकाका मेयर र उपमेयरबीच पुनः विवाद चर्किएको छ । धरान १६ को सर्दुखोला नियन्त्रण कार्यमा भएको खर्चको भुक्तानीलाई लिएर नगर मेयर हर्क साम्पाङ (हर्कराज राई) र उपमेयर आइन्द्रविक्रम बेघाबीच विवाद चर्किएको हो । सोमबार मेयर साम्पाङले आफ्नो कार्यकक्षमा बोलाएपछि पुगेका बेघालाई उनका सामर्थकले हातपात गर्न खोजेका थिए । मंगलबार भने […]

पूरा पढ्नुहोस्

गौशालाकी उप–प्रमुख महतोलाई कार्यालय प्रवेशमा रोक, नगरप्रहरी लगाएर गेटमै अवरोध

महोत्तरी । गौशाला नगरपालिकाकी उपप्रमुख रेनु कुमारी महतोलाई कार्यालय प्रवेशमा रोक लगाइएको छ। मंगलबार बिहान ८ बजे बोलाइएको कार्यपालिका बैठकमा सहभागी हुन १० बजे कार्यालय पुगेकी उपप्रमुख महतोलाई नगरप्रहरीले गेटमै रोकेको उनले बताएकी छन्। नगरप्रहरीले माथिको आदेश भन्दै प्रवेशमा अवरोध गरेपछि उपप्रमुख महतोले सामाजिक सञ्जालमा भिडियोमार्फत आफूमाथि अन्याय भएको गुनासो व्यक्त गरेकी छन्। भिडियोमा उनले […]

पूरा पढ्नुहोस्

जता जाँदा पनि मेरो क्रेज ०६४ को जस्तै देख्दैछुः प्रचण्ड

चितवन, असार ३- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको बीचमा जाँदा पार्टीको इमेज धेरै बढेको पाएको दाबी गरेका छन्। चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै माओवादीको क्रेज बढेकै कारणले अहिले षड्यन्त्र गरेर बदनाम गराउने प्रयास भइरहेको बताए। उनले भने, ‘प्रचण्डको क्रेज मैले ०८४ मा जस्तो देखेको थिएँ। अहिले त्यस्तै देख्छु, फिल्डमा जाँदा, तराई मधेशमा हाम्रो […]

पूरा पढ्नुहोस्

सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध

चितवन, असार ३- पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध बनेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतिक सिंहका अनुसार आज मध्यान्न १२ बजे इच्छाकामना गाउँपालिका–६ तुइनखोलामा सुक्खा पहिरो खसेर सडक अवरुद्ध बनेको हो । उहाँका अनुसार अहिले सडक विभागको मेसिन प्रयोग गरी पहिरो हटाउने काम भइरहेको छ । पहिरो हटाउन दुई घण्टा […]

पूरा पढ्नुहोस्

सेयर कारोबार साढे ३ महिनाकै उच्च,

२ असार, काठमाडौं । सोमबार सेयर बजारमा करिब साढे ३ महिनायताकै उच्च कारोबार भएको छ । आज कुल १३ अर्ब १८ करोडको कारोबार भयो । यो रकम फागुन १९ यताकै उच्च हो । अघिल्लो दिन जम्मा ११ अर्ब ४४ करोडको कारोबार भएको थियो । कारोबार रकम उल्लेख्य बढे पनि नेप्से परिसूचक भने सुस्ताएको छ । […]

पूरा पढ्नुहोस्

विपद् प्रतिकार्यका लागि तयारीमा रहन प्राधिकरणको अनुरोध

काठमाडौँ,असार २- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले केन्द्रदेखि स्थानीय तहसम्मका सबै निकायलाई मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ अनुसार विपद्को पूर्वतयारी सम्पन गरी कार्यान्वयनमा उत्रिनका लागि व्यवस्थापन गर्न अनुरोध गरेको छ । यस वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने अनुमानलाई ध्यान दिँदै आ–आफ्नो जिम्मेवारी पूर्णरुपमा निर्वाह गर्न प्राधिकरणले सबैमा […]

पूरा पढ्नुहोस्

रक्तदान महोत्सवमा १७१७ जनाले गरे रक्तदान

चितवन,  ब्लड डोनर्स सोसाइटी नेपाल, चितवन शाखाको आयोजनामा भरतपुरमा शनिबार गरिएको रक्तदान महोत्सवमा १ हजार ७ सय १७ जनाले रक्तदान गरेका छन् । रक्तदान महोत्सवमा जिल्लाका सात वटै पालिका र आसपासका विभिन्न गाउँठाउँबाट उल्लेख्य संख्यामा उत्साहप्रद ढंगबाट रक्तदाताहरु सहभागी भएका थिए । संकलित रगतमध्ये नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरले १५३६ युनिट र भरतपुर […]

पूरा पढ्नुहोस्

११ महिनामा ४० प्रतिशत मात्रै पुँजीगत खर्च, असारे विकासमा दैनिक ५ अर्ब खर्च होला

काठमाडौं चालू आर्थिक वर्ष २०८१/८२ को ११ महिनासम्ममा सरकारको समग्र बजेट खर्च गर्न ७० प्रतिशतभन्दा न्यून भएको छ । जसमध्ये पँुजीगत खर्चको अवस्था निकै कमजोर देखिएको छ । महालेखा नियन्त्रण कार्यालयका अनुसार जेठ मसान्तसम्म सरकारले कुल ६८ दशमलव ९८ प्रतिशत मात्रै बजेट खर्च हुँदा पुँजीगततर्फ विनियोजन बजेटको ४० दशमलव ७ प्रतिशत मात्रै खर्च गरेको छ […]

पूरा पढ्नुहोस्