समाचार

मेड इन नेपाल एक्स्पो आज सकिँदै, तीन वटा व्याण्ड आउने

मेड इन नेपाल एक्स्पोको आज अन्तिम दिन, तीन व्याण्ड आउँदै चितवन । नारायणगढको क्याम्पा चौरमा जारी ‘मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्टिबल’ आज समापन हुँदै छ । नयाँ वर्ष २०८२ को अवसरमा नेपाली युवा उद्यमी मञ्च चितवनको आयोजनामा चैत २९ गतेदेखि एक्स्पो एण्ड फुड फेस्टिबल सुरु भएको थियो । नयाँ वर्षको पहिलो दिन हिजो […]

पूरा पढ्नुहोस्

नयाँ वर्ष मनाउन क्याम्पा चौरमा दर्शकको भीड, आज ‘स्वर’ आउँदै

चितवन । नारायणगढको क्याम्पा चौरमा जारी ‘मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्टिबल’मा हिजो (आइतबार) ‘पूर्णराई एण्ड दाजुभाईहरु’ र ‘परिवर्तन’ व्याण्डले प्रस्तुती दिए । ‘म्युजिक’, ‘फुड’ र ‘फन’को साथमा नयाँ वर्ष २०८२ साललाई स्वागत गर्न क्याम्पा चौरमा दर्शकको भीड लागेको थियो । दर्शकलाई व्यवस्थापन गर्न आयोजकलाई हम्मेहम्मे परेको थियो । हिजोको कन्सर्टमा करिब सात हजार […]

पूरा पढ्नुहोस्

भरतपुर महानगरकी मेयर रेनुले गरिन् मेड इन नेपाल एक्स्पोको उद्घाटन

चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्टिबलको उद्घाटन गरेकी छन् । नयाँ वर्ष २०८२ सालको अवसरमा नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरले आयोजना गरेको एक्स्पोको उद्घाटन गर्दै मेयर दाहालले नीजि क्षेत्रका साथमा महानगर रहेको बताइन् । एक्स्पोले उद्योगी व्यवसायीमा उत्साह थप्ने विश्वास गर्दै उनले स्वदेशी वस्तु तथा सेवाको […]

पूरा पढ्नुहोस्

प्रि-ओपन सेसनमा नेप्से परिसूचक १.२९ अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १.२९ अंकले बढेर २६७७.५७ विन्दुमा कायम भएको छ । प्रि-ओपन सेसनमा ३० स्क्रिप्सको २१ हजार २२५ कित्ता सेयर १ करोड ११ लाख ६८ हजार १८ रुपैयाँमा खरिदबिक्री भएको छ । कारोबारमा आएकामध्ये ११ स्टक्सको मूल्य बढ्दा १७ वटाको घटेको छ ।

पूरा पढ्नुहोस्

बढ्यो सेयर बजार

बुधबार सेयर बजारको परिसूचक नेप्से ९.६६ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६७६ मा कायम भएको छ । कारोबारका क्रममा दिउँसो ११ ४४ बजे नेप्से परिसूचक २७०१ अंकसम्म पुगे पनि टिक्न सकेन । कारोबार रकम घटेको छ । अघिल्लो दिन ५ अर्ब ३० करोडको कारोबार भएकोमा आज ४ अर्ब ४४ करोडमा खुम्चियो […]

पूरा पढ्नुहोस्

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा २ हजार रुपैयाँले बढेर एक लाख ७५ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला एक लाख ७३ हजार ४०० रुपैयाँ कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी पाँच रुपैयाँले […]

पूरा पढ्नुहोस्

चालु आर्थिक वर्षमा साढे ४ प्रतिशत आर्थिक वृद्धि पुग्ने एडिबीको प्रक्षेपण

एसियाली विकास बैंक (एडिबी) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि सामान्य रूपमा वृद्धि भएर ४.४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत थियो । आगामी आर्थिक वर्ष भने ५.१ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण एडिबीको छ । एडिबी नेपाल आवासीय मिसनका प्रमुख अर्थशास्त्री आइन हान्सनले ट्म्पको ट्यारिफ […]

पूरा पढ्नुहोस्

नेपाल र बंगलादेशबीचको खेल वीरेन्द्रनगर नगरपालिकाले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले साफ महिला च्याम्पियनसिप-२०२४ अन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेल प्रत्यक्ष प्रसारण गर्ने भएको छ । बुधवार साँझ साढे ६ बजेदेखि सुरु हुने फाइनल खेल वीरेन्द्रनगर नगरपालिकाले सिटी हलमा प्रत्यक्ष प्रसारण गर्न लागेको नगर प्रमुख मोहनमाया ढकाल भण्डारीले जानकारी दिइन् । उनका अनुसार सिटी हलमा फाइनल खेल हेर्न शुल्क भने लाग्ने […]

पूरा पढ्नुहोस्

२७ सय नाघेर झर्‍यो सेयर बजार

काठमाडौँ । यो साताका लागि अन्तिम कारोबार दिन बुधबार सेयर बजार १४.४३ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २६७७ मा कायम भएको छ । कारोबार भइरहँदा दुई पटकसम्म बजारले २७ सय अंक नाघे पनि टिक्न सकेन । कारोबार सुरु भएको पाँच मिनेटमै नेप्से २७०५ अंकसम्म पुग्यो, जुन आजका लागि उच्चतम अंक रह्यो । […]

पूरा पढ्नुहोस्

साउथ सुपरस्टार थलापति विजय राजनीतिमा प्रवेश

काठमाडौँ । साउथ सुपरस्टार थलापति विजय राजनीतिमा प्रवेश गरेका छन् । उनले अरु कसैको दलमा नगई आफैँले नयाँ पार्टी घोषणा गरेका हुन् । त्यति मात्र होइन, विजयको दल तमिलगा वेत्री कझगम (टीभीके) ले आइतबार तमिलनाडुको विल्लुपुरम जिल्लाको विक्रवन्डीमा विशाल आमसभासमेत आयोजना गरेको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार आमसभामा विजयको भाषण सुन्न हजारौँ पुगेका थिए […]

पूरा पढ्नुहोस्