समाचार
टक्सार विभागले भोलि मात्र असर्फी बेच्ने
काठमाडौँ। नेपाल राष्ट्र बैंकले तिहारका लागि असर्फी भोलि एक दिन मात्रै विक्री गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले चाँदीको सिक्का मेडालियन गत आइतबारबाट नै विक्री गरिरहेको छ । १० र २५ ग्रामको लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अंकित मेडालियन बिक्री भइरहेको छ । लक्ष्मी मेडालियन, गणेश मेडालियन र गजलक्ष्मी मेडालियनको १० ग्रामका सिक्काको मूल्य […]
पूरा पढ्नुहोस्
एमाले इच्छाकामनाको सबै वडाको अधिवेशन सम्पन्न, १ नं. वडाकमिटिको अध्यक्षमा महेन्द्र पुरी
हात्तीवाङ : नेकपा एमालेले इच्छाकामनाको सबै वडामा वडा अधिवेशन सम्पन्न गरेको छ । आईतबार वडा नं. १ को वडाअधिवेशन सम्पन्न गरेसँगै एमालेले इच्छाकामनाको सबै ७ वटै वडामा वडाअधिवेशन सम्पन्न गरेको हो । आईतबार सम्पन्न दोस्रो वडाअधिवेशनले एमाले इच्छाकामना १ को वडाकमिटि अध्यक्षमा महेन्द्र पुरी सर्वसम्मत चयन भएका छन् । यस्तै कमिटिको उपाध्यक्षमा शंख बहादुर चेपाङ, सचिवमा […]
पूरा पढ्नुहोस्
साम्बाको ‘आइकोनिक सेलेब्रेसन’
१२ कात्तिक, काठमाडौं । घरेलु टोली नेपाल र कीर्तिमानी पाँच पल्टको विजेता भारतबीच भएको साफ वुमन्स च्याम्पियनसिप २०२४ को दोस्रो सेमिफाइनलमा तनावपूर्ण नाटकीय र रोमाञ्चले भरिपूर्ण रह्यो । रेड कार्ड, उत्कृष्ट गोल, रेफ्रीको विवादित निर्णय, दर्शकको नाराबाजी, पेनाल्टी सुटआउट, अन्जनाले पेनाल्टी रोक्नु अनि १० खेलाडीमा सीमित नेपालले पुनरागमनसहित जित निकाल्नु । फुटबल प्रेमीका लागि यो यस्तो […]
पूरा पढ्नुहोस्
नारायणगढ-मुग्लिन सडकको खहरेबाहेकका सबै पुल यसै महिना सञ्चालनमा आउने
चितवन । नारायणगढ-मुग्लिन सडकमा निर्माणाधीन १४ पुल यसै महिनाको मसान्तसम्ममा सञ्चालनमा ल्याइने भएको छ । खहरे खोलाको पुलको पहुँच सडक सम्पन्न गर्न थप दुई महिना लाग्ने भए पनि अन्य पुल यसै महिनाभित्र सञ्चालनमा ल्याउन लागिएको हो । नागढुंगा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन) का इन्जिनियर कृष्ण आचार्यका अनुसार मुग्लिन बजार नजिकैको काली खोलाको पुल दसैँअगाडि […]
पूरा पढ्नुहोस्
२६ अंकले बढ्यो नेप्से
काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार २५.८८ अंकले बढेर २ हजार ६ सय ६५.८१ विन्दुमा उक्लेको छ । सोमबारको तुलनामा नेप्से ०.९८ प्रतिशतले बढी हो । आइतबार र सोमबार दुवै दिन घटेको नेप्से मंगलबार दोहोरो अंकले बढेको हो । सो दिन कारोबारमा आएकामध्ये १९९ वटा कम्पनीको सेयरमूल्य बढ्यो, ४० वटाको घट्यो भने बाँकी […]
पूरा पढ्नुहोस्
साउदीस्थित व्यापारिक स्थलमा काम गर्ने आप्रवासीमाथि शोषण र ठगी
एम्नेस्टी इन्टरनेसनलले गरेको एक अध्ययनले साउदी अरबमा काम गर्ने आप्रवासी शोषण तथा ठगीमा पर्ने गरेको देखाएको छ। फ्रान्सेली खुद्रा व्यवसायी क्यारेफोरको स्वीकृति लिई सञ्चालित व्यापारिक स्थलहरूमा आप्रवासी श्रमिकहरूलाई अत्याधिक लामो समयसम्म काममा लगाएको पाइएको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ। त्यस्तैगरी, श्रमिकहरू भर्ती गर्ने एजेन्टहरूले ज्याला चोरी गर्ने गरेको पाइएको छ। एम्नेस्टी इन्टरनेसनलले नेपाल, भारत र पाकिस्तानका […]
पूरा पढ्नुहोस्
सेयर बजार २६३९ अंकमा झर्यो
५ कात्तिक, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ५७.९९ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २६३९ मा कायम भएको छ । बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ८ अर्ब १८ करोडको कारोबार भएकोमा आज ५ अर्ब ९० करोडको भयो । २३ कम्पनीको मूल्य बढ्दा २२१ को घट्यो । […]
पूरा पढ्नुहोस्
कम्पनी दर्ता अब घरबाटै गर्न सकिने: अटोमेसनले हटायो कार्यालय धाउने झन्झट, प्रमाणपत्र अनलाइनमै उपलब्ध
काठमाडौँ । नेपालमा कम्पनी दर्ता प्रक्रिया पूर्ण रूपमा अटोमेशनमा गएको छ, जसले गर्दा अब कम्पनी दर्ताका लागि सेवाग्राहीहरूलाई कम्पनी रजिष्ट्रारको कार्यालयमा स्वयं उपस्थित हुनुपर्ने बाध्यता हटेको कम्पनी रजिष्ट्रारको कार्यालयले जानकारी दिएको छ । नयाँ सफ्टवेयर प्रणालीको सुरुवातसँगै कम्पनी दर्तामा कागजको प्रयोग पनि हटेको छ । अबदेखि कम्पनी दर्ता प्रक्रियामा सेवाग्राहीको तर्फबाट पनि डिजिटल हस्ताक्षर लागू […]
पूरा पढ्नुहोस्
२७०० मुनि झर्यो सेयर बजार, बढ्यो कारोबार
४ कात्तिक, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २७०० अंकमुनि झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ४७.४४ अंक घटेसँगै २६९७ मा कायम भएको छ । कारोबार रकम भने बढेको छ । गत बिहीबार ७ अर्ब १९ करोडको कारोबार भएकोमा आज ८ अर्ब १८ करोडको भयो । १८ कम्पनीको मूल्य बढ्दा […]
पूरा पढ्नुहोस्
रविले खोजे विपक्षी दलहरुको साथ
२ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपक्षी दलहरुको साथ खोजेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा शुक्रबार बिहान बसेको विपक्षी दलहरुको बैठकमा सभापति लामिछानेले प्रहरी पक्राउविरुद्ध उभिन प्रस्ताव गरेका हुन् । ‘सरकारले फसाउने नियत लियो । मलाई मात्र होइन, भोलि जोसुकैलाई पक्राउ गर्न सक्छ’ लामिछानेले भनेका थिए । आफूलाई […]
पूरा पढ्नुहोस्




