समाचार
जनसरोकारका विभिन्न विषयमा सरकारलाई ज्ञापन पत्र बुझाउने विपक्षी दलहरुबीच सहमति
काठमाडौँ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डाकेको विपक्षी दलहरूको बैठक सकिएको छ । बैठकले सरकारलाई जनसरोकारका विभिन्न विषयमा ज्ञापन पत्र बुझाउने सहमति गरेको माओवादी नेता शक्ति बस्नेतले बताए । बाढी पहिरोको पूर्व तयारी, खोज, उद्धार, उपचार र पुनः स्थापनाको बारेमा सरकारले गम्भीरता र जिम्मेवारीका साथ काम नगरेको निष्कर्ष बैठकले निकालेको छ । सरकारले […]
पूरा पढ्नुहोस्
सुनको मूल्य तोलाको १ लाख ६४ हजार नाघ्यो
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको । आज सुन तोलामा २ हजार रुपैयाँले बढेर १ लाख ६४ हजार ४ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदी पनि बढेको छ । आज चाँदी […]
पूरा पढ्नुहोस्
सेयर बजार २७४५ अंकमा, बढ्यो कारोबार
१ कात्तिक, काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंक बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २.४७ अंक बढेसँगै २७४५ मा कायम भएको छ । दिउँसो कारोबार भइरहँदा २ : १० बजे बजार २७८० अंकसम्म पुगेको थियो । त्यसपछि बजार ओरालो लाग्दा वृद्धि खुम्चिन पुग्यो । बजार घट्दा कारोबार रकम भने […]
पूरा पढ्नुहोस्
लेबनानमा सबै नेपाली शान्ति सैनिक सुरक्षित
काठमाडौँ, असोज २९ गते । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेका नेपाली सेनाले जनाएको छ । सैनिक प्रवक्ता गौरवकुमार केसीले शान्ति मिसनमा त्यहाँ रहेका नेपाली फौजसँग नियमित सम्पर्क भइरहेको र सम्पूर्ण फौज सुरक्षित रहेको जानकारी दिनुभयो । प्रवक्ता केसीले लेबनानको विकसित परिस्थितिका आधार संयुक्त राष्ट्रसङ्घ र मिसन मुख्यालयबाट हुने निर्णय […]
पूरा पढ्नुहोस्
दशैँ बिदापछिको पहिलो दिन शेयर बजार ३१ अङ्कले बढ्यो
काठमाण्डाै – दशैँ बिदापछिको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ४८ अङ्कले बढेर दुई हजार ६ सय ९९ दशमलव ६६ विन्दुमा झरेको छ । आज उत्पादन बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, बीमा, व्यापार, होटल समूहको शेयर उच्च अङ्कले बढेको छ । […]
पूरा पढ्नुहोस्
सुनको मूल्य उच्च भएपछि गहनाप्रतिको मोह घट्यो
कैलाली (टीकापुर), असोज २९ गते । विगतमा शिरदेखि पाउसम्म सुन चादीका गहना लगाउन मन पराउने महिला आजभोलि चाडपर्व तथा उत्सवमा एकसेट मात्र गहनामा सजिन थालेका छन् । सुनको मूल्य उच्च भएपछि महिलाको गहनाप्रतिको मोह घटेको हो । टीकापुरकी विष्णा जैसीका रानीहारदेखि सबैखाले गहना छन् । हरेक वर्ष गरेर १० तोला सुन जोडेकी उहाँ आजभोलि खासै […]
पूरा पढ्नुहोस्
मुस्ताङबाट ८ हजार भेडा–च्यांग्रा निकासी
पोखरा– हिमाल पारीको जिल्ला मुस्ताङबाट हालसम्म ८ हजार भेडा–च्यांग्रा निकासी भएका छन् । दशैंको अवसरमा बिक्रीको लागि मुस्ताङबाट आइतबारसम्म करिब ८ हजार भेडा–च्यांग्रा निकासी भएका हुन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र मुस्ताङका डा.लालमणि अर्यालले असोज ८ देखि मुस्ताङबाट भेडा–च्यांग्राको स्वास्थ्य परीक्षणको कार्य सुरु भए पनि अझै केही दिनसम्म उक्त कार्य जारी रहने उनले […]
पूरा पढ्नुहोस्
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ सात पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ […]
पूरा पढ्नुहोस्
स्वदेशमै मर्यादित रोजगारीका अवसर सिर्जना गर्छौं: अर्थमन्त्री
काठमाडाैं- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार मुलुकभित्रै औद्योगिक वातावरण बनाइ वैदेशिक र निजी लगानी आकर्षित गरी स्वदेशमै मर्यादित रोजगारीका अवसर सिर्जना गर्न क्रियाशिल रहेको बताएका छन् । मंगलबार अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघको २६ औं क्षेत्रीय परिषद्को उद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री पौडेलले वर्तमान सरकार मुलुकभित्रै औद्योगिक वातावरण तयार गरी वैदेशिक र निजी लगानी आकर्षित गर्ने […]
पूरा पढ्नुहोस्
सेयर बजारका सबै सूचक बढे, नेप्से २६५३ अंकमा
२० असोज, काठमाडौं । साताको पहिलो दिन आइतबार आइतबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक ५६.०९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २६५३ मा कायम भएको छ । सेन्सिटिभ सूचक २ प्रतिशत बढेको छ । कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ६ अर्ब ७७ करोडको कारोबार भएकोमा आज […]
पूरा पढ्नुहोस्




