समाचार

पोखरा फाइनान्स र समृद्धि फाइनान्स मर्जरमा जादै

पोखरा फाइनान्स र समृद्धि फाइनान्स १ बराबर १ को शेयर स्वाप रेशियोमा एक आपसमा मर्जरमा जाने भएका छन्। दुई फाइनान्स कम्पनीहरुले आज बिहान मर्जरसम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। मर्जरपश्चात यी दुई फाइनान्सले पोखरा फाइनान्सको नाममा एकीकृत कारोबार गर्ने र कम्पनीको केन्द्रिय कार्यालय काठमाडौँमा रहने बताइएको छ।

पूरा पढ्नुहोस्

चितवनमा गहुँ र धानको बीउ उत्पाद गर्ने किसानलाई प्रोत्साहन रकम

चितवन : जिल्लाका एक हजार २५३ किसानले बीउ उत्पादन गरेबापत प्रोत्साहन रकम प्राप्त गरेका छन् । कृषि बिकास कार्यालय चितवनले जिल्लाका ९ कृषक फर्ममा आबद्ध ती किसानहरुलाई बीउ उत्पादन गरेबापत रु १ करोड ४७ लाख ८० हजार ३५० बितरण गरेको हो । कार्यालयका कृषि अधिकृत उमराज अर्यालका अनुसार किसानहरुले रु १ हजार १ सय देखि […]

पूरा पढ्नुहोस्

‘अड लट’ कारोबार आदेश मार्केट डेप्थमा देखिन थाल्यो

१ साउन, काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन बिहीबारदेखि सेयर बजारमा ‘अड लट’ कारोबार सहज बनेको छ । बिहीबारदेखि नै नेप्सेले मार्केट डेप्थमा ‘अड लट’ कारोबारको आदेश देखिने बनाएको छ । अंकित मूल्य १ सय भएका कम्पनीको हकमा १ देखि ९ कित्तासम्मको सेयर आदेश देखिने भएको छ । योसँगै अब १ देखि ९ कित्तासम्मको […]

पूरा पढ्नुहोस्

साउन १ बाट धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुल्ने

३१ असार, काठमाडौं । धरहरा अब बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने भएको छ । साउन १ गतेबाट धरहरा खुल्ने समयावधि थप हुने भएको हो । सार्वजनिक विदाको दिन पनि अब धरहरा चढ्न पाइने मन्त्रालयका प्रवक्ता नारायण मैनालीले बताए । धरहरा अहिले दैनिक बिहान १० देखि बेलुका चार बजेसम्म खुला गरिएको छ । […]

पूरा पढ्नुहोस्

सेयर बजारका सबै सूचक बढे, नेप्से २७६० अंकमा

३१ असार, काठमाडौं । मंगलबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक ३४.४६ अंक (१.२६ प्रतिशत) बढेको छ । सो वृद्धिपछि २७६० अंकमा पुगेको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ८ अर्ब १७ करोडको कारोबार भएकोमा आज ९ अर्ब ४१ करोडको भयो । कुल २०९ कम्पनीको मूल्य बढ्दा ३९ को […]

पूरा पढ्नुहोस्

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा एकीकृत जवाफदेहिता प्रणाली लागू

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीहरूको कार्यसम्पादनमा पारदर्शिता, जवाफदेहिता र प्रभावकारिता सुनिश्चित गर्न एकीकृत जवाफदेहिता म्याट्रिक्स (Accountability Framework), २०८२ लागू गरिएको छ। अध्यागमन विभागले आजैदेखि लागू हुने गरी सार्वजनिक गरेको यो प्रणालीले अध्यागमन कर्मचारीहरूको कर्तव्य, अधिकार र जिम्मेवारी स्पष्ट रूपमा निर्धारण गरेको छ। यसमार्फत त्रुटिपूर्ण, लापरवाही वा कानुनविपरीत हुने कार्यहरूलाई नियन्त्रणमा ल्याउने लक्ष्य […]

पूरा पढ्नुहोस्

जहाँ सरकार त्यहाँ भ्रष्टाचार र बेथिति: प्रचण्ड

काठमाडौं।  संसदमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार जहाँ जहाँ छ त्यहा सरकार भएको बताउँदै वर्तमान सरकारले सत्तालाई विचौलियाको स्वार्थ र भ्रष्टाचारीको संरक्षणमा चलाएको बताएका छन् । उनले विशेष गरी भूमिहीन सुकुमवासीका विषयमा उदाहरण दिँदै भने, “मेरो नेतृत्वको सरकारले यसै आर्थिक वर्षमा पाँच लाख भूमिहीन सुकुमवासीलाई […]

पूरा पढ्नुहोस्

विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

२७ असार, काठमाडौं । विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने रकमको सीमा बढाएर ३ हजार अमेरिकी डलर पुर्‍याइएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले यस्तो घोषणा गरेका हुन् । हाल यस्तो रकमको सीमा २ हजार ५ सय डलर छ ।

पूरा पढ्नुहोस्

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द

चितवन । चितवन राष्ट्रिय निकुञ्जले आजदेखि निकुञ्जभित्र जिप सफारी बन्द गरेको छ । निकुञ्जले सूचना जारी गर्दै वन्यजन्तु तथा चराचुरुङ्गीको प्रजननको समय भएकाले आजदेखि लागू हुनेगरी जिप सफारी बन्द गरेको जनाएको छ । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार असोजको पहिलो वा दोस्रो सातासम्म जिप सफारी बन्द गरिएको हो । त्यतिबेला ठूलो वर्षा भएमा […]

पूरा पढ्नुहोस्

‘भोलि गर्नुहुनेछ विद्या भण्डारीले सक्रिय राजनीतिमा फर्किने घोषणा’

मदन भण्डारी फाउन्डेसनले शनिबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजना गर्न लागेको मदन स्मृति दिवसको कार्यक्रम एमालेको आन्तरिक जीवनमा अर्थपूर्ण प्रतीक्षाको घडी बनेको छ। प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको एकछत्र प्रभाव कायम रहेको एमालेमा ओलीको अनिच्छाका बावजुद पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्कने तयारीमा छिन्। पूर्वराष्ट्रपति भण्डारीले शनिबारको त्यही कार्यक्रममार्फत् सक्रिय राजनीतिमा फर्कने घोषणा गर्ने उनीनिकट एमाले […]

पूरा पढ्नुहोस्