July 21st, 2025
पोखरा फाइनान्स र समृद्धि फाइनान्स १ बराबर १ को शेयर स्वाप रेशियोमा एक आपसमा मर्जरमा जाने भएका छन्। दुई फाइनान्स कम्पनीहरुले आज बिहान मर्जरसम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
मर्जरपश्चात यी दुई फाइनान्सले पोखरा फाइनान्सको नाममा एकीकृत कारोबार गर्ने र कम्पनीको केन्द्रिय कार्यालय काठमाडौँमा रहने बताइएको छ।









प्रतिकृया दिनुहोस्