Author: Mero share
शुल्कवृद्धिको विरोधमा बालकुमारी कलेजमा अखिल क्रान्तिकारीको तालाबन्दी, थप आन्दोलनको चेतावनी
चितवन । बालकुमारी कलेजले बीबीएस कार्यक्रममा ३२.४ प्रतिशतसम्म शुल्क वृद्धि गरेको तथा सेमेस्टर प्रणालीअन्तर्गत सञ्चालित विभिन्न संकायमा समेत शुल्क बढाएको विरोधमा विद्यार्थी संगठनले कलेज प्रशासनमा तालाबन्दी गरेको छ। अखिल (क्रान्तिकारी) जिल्ला समिति चितवनले विद्यार्थीका जायज माग सम्बोधन गर्न र गरिएको शुल्कवृद्धि खारेज गर्न माग गर्दै तालाबन्दी गरेको जनाएको छ। संगठनका जिल्ला अध्यक्ष सुशील कार्की ‘अब्दुल’ले […]
पूरा पढ्नुहोस्
सुनको मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं : नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले घटेको हो ।महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो त्यस्तै, चाँदीको […]
पूरा पढ्नुहोस्
रवि–मुकुलबीच फेरि संवाद, बिहेको निम्तो बने सम्बन्ध सुधारको माध्यम
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री तथा सांसद निशा डाँगीको विवाहले पार्टी सभापति रवि लामिछाने र ढकालबीचको लामो संवादहीनता तोडिदिएको छ। महामन्त्री पदबाट हटाइएपछि चिसिएको दुई नेताबीचको व्यक्तिगत सम्बन्ध विवाहको निम्तो आदानप्रदानसँगै पारिवारिक माहोलमा सुधारिएको हो।स्रोतका अनुसार ढकाल र डाँगी विवाहको निम्तो कार्ड लिएर मंगलबार बेलुका लामिछानेको बुढानिलकण्ठस्थित निवास पुगेका […]
पूरा पढ्नुहोस्
दसैँ–तिहारपछि भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो, दैनिक ३ हजार ३०० ले लिए ओपिडी सेवा
चितवन : दसैँ–तिहार तथा छठ पर्वको लामो बिदापछि भरतपुर अस्पतालमा बिरामीको चाप बढेको छ । बिदापछि अस्पतालको बहिरङ्ग सेवा (ओपिडी) सञ्चालनमा आएसँगै उपचारका लागि आउने बिरामीको सङ्ख्या बढेको हो । अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाका अनुसार मङ्गलबार मात्रै ओपिडीमा तीन हजार ३०० बिरामीले सेवा लिएका छन् । लामो बिदाका कारण निजी अस्पताल तथा क्लिनिक पनि […]
पूरा पढ्नुहोस्
नदी नियन्त्रणमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भरतपुरको १६०.८ प्रतिशत प्रगति
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति हासिल गरेको छ । नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन महाशाखा अन्तर्गतका कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु. ५ अर्ब २० करोड ९० लाख बजेट विनियोजन भएको छ । पहिलो त्रैमासिक अवधिमा रु. ६२ करोड ७४ लाख बजेटमध्ये रु. १४ करोड […]
पूरा पढ्नुहोस्
चाडपर्व लक्षित २ अर्ब ४४ करोडको ‘भाइ मसला’ आयात
विराटनगर : नेपालीहरूको दोस्रो ठुलो चाड तिहार (दीपावली) तथा छठ पर्वलाई लक्षित गरी चालु आर्थिक वर्ष (२०८३/०८४) को पहिलो तीन महिनामा मात्रै करिब साढे २ अर्ब रुपैयाँ बराबरको भाइ मसला नेपाल भित्रिएको छ । भाइ मसला भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएर सगुनका रूपमा दिने प्रचलन छ । भन्सार विभागको तथ्याङ्क अनुसार चाडपर्वमा अत्यधिक खपत […]
पूरा पढ्नुहोस्
आईजीपी हेरफेर संवेदनशील विषय हो, औचित्य सरकारले पुष्टि गर्ला : रवि लामिछाने
चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) हेरफेर गर्ने सरकारको निर्णयको औचित्य सरकारले नै पुष्टि गर्नुपर्ने बताएका छन् । चितवन पुगेका सभापति लामिछानेलाई सरकारले गरेको आईजीपी हेरफेरबारे सोधिएको प्रश्नको जवाफ दिँदै उनले सरकारलाई काम गर्न आवश्यक पर्ने कदम चाल्ने अधिकार रहे पनि त्यसको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारकै […]
पूरा पढ्नुहोस्
तिहार लक्षित सुनको असर्फी र चाँदीका सिक्का आजदेखि बिक्री हुँदै
काठमाडौँ – नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै आज र भोलि दुई दिन सुनको असर्फी तथा चाँदीका सिक्का बिक्री गर्ने भएको छ। राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै बबरमहलस्थित टक्सार महाशाखाबाट सुनको असर्फी र चाँदीका सिक्का बिक्री गर्न लागेको जनाएको हो। राष्ट्र बैंकका अनुसार प्रतिव्यक्ति २ दशमलव ५ ग्रामको एक थान सुनको असर्फी तथा १० […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री बालेन र भारतीय विदेश सचिव मिस्रीबीच भेट, भारत भ्रमणबारे छलफल
काठमाडौं । प्रधानमन्त्री बालेन शाह र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ। बुधबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री बालेनको आगामी भारत भ्रमण र भ्रमणका क्रममा उठाइने विषयबारे छलफल भएको बताइएको छ। भारत भ्रमणको तयारीका लागि विदेश सचिव मिस्री बुधबार काठमाडौं आइपुगेका हुन्। भेटका क्रममा उनले […]
पूरा पढ्नुहोस्
आज सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु ७०० ले बढेको छ भने चाँदीको मूल्य रु ४५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ७५ हजार र चाँदीको मूल्य रु तीन हजार ६७५ कायम भएको छ । हिजो सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख […]
पूरा पढ्नुहोस्





