समाचार

दुई बर्षपछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ- ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सातबुँदे सहमति सार्वजनिक गर्दै दुई बर्षपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने स्पष्ट गरेका छन् । दुई दलबीच भएको सहमति सार्बजनिक गर्दै आफु दुई बर्ष प्रधानमन्त्री बन्ने र त्यसपछि देउवा प्रधानमन्त्री बन्ने बताएका हुन् । सातबुँदे सहमतिमा राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने, संविधान संशोधनमा […]

पूरा पढ्नुहोस्

गभर्नर महाप्रसाद अधिकारी वैदेशिक भ्रमणमा जादै, मौद्रिक नीति सार्बजनिकमा थप ढिलाई

गभर्नर महाप्रसाद अधिकारी भोलिदेखि वैदेशिक भ्रमणमा जान लागेकाले मौद्रिक नीति आजै सार्बजनिक नभएमा अझै लम्बिन सक्ने एक उच्च स्रोतले जानकारी दिएको छ । यसआघि, गत शुक्रवार सार्बजनिक हुने भनिएको मौद्रिक नीतिमा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार पुर्व अर्थमन्त्री डा. युवराज खतिवडाले मौद्रिक नीतिमा चासो राखेपछि मौद्रिक नीति केहि दिनका लागि स्थगित गरिएको थियो। आजै मौद्रिक नीति सार्बजनिक […]

पूरा पढ्नुहोस्

हिमालय ऊर्जाले साउन २४ गतेदेखि हकप्रद शेयर बिक्री खुला गर्दै

हिमालय ऊर्जा विकास कम्पनीले साउन २४ गतेदेखि हाल कायम चुक्तापुँजीको १०० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ९९ लाख कित्ता हकप्रद शेयर निष्काशन खुल्ला गर्न लागेको हो। हिमालय ऊर्जा विकास कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ असार २० गते बुक क्लोज […]

पूरा पढ्नुहोस्

लाइन काटिएका उद्योगमा बिजुली जोड्न प्रधानमन्त्रीको निर्देशन, लिखित निर्देशनको पर्खाइमा प्राधिकरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिजुली काटिएका ६ उद्योगतमा तत्काल लाइन जोड्न विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । शुक्रबार प्रधानमन्त्री ओलीले बालुवाटरमा ऊर्जामन्त्री दीपक खड्का, मन्त्रालयकी सचिव सरिता दवाडी, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उद्योगीलाई सँगै राखेर छलफल गरेका थिए । उक्त छलफलपछि प्रधानमन्त्री ओलीले बिजुलीको बिल नतिरेका ती उद्योगको लाइन शुक्रबार नै जडान गर्न निर्देशन दिएका […]

पूरा पढ्नुहोस्

चीनमा एआईलाई पनि समाजवादी बनाउन सेन्सेरसिपको प्रयोग, एआईले मूल समाजवादी मान्यतालाई मूर्तरुप दिन सक्षम हुनुपर्ने

काठमाडौं : चीनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लाई पनि समाजवादी बनाउने भएको छ । चिनियाँ अधिकारीहरुले एआई प्रणालीहरुले मूल समाजवादी मूल्यमान्यताहरुलाई मूर्तरुप दिन सक्षम छन् कि छैनन् भनेर एआई कम्पनीहरुको ‘लार्ज ल्यांग्वेज मोडल’ हरुको परीक्षण गरिरकेको फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ । चीनको शक्तिशाली इन्टरनेट पर्यवेक्षक ‘साइबरस्पेस एडमिनिस्ट्रेसन अफ चाइना’ ले बाइटडान्स, अलिबाबा, मुनसट र जीरोवान […]

पूरा पढ्नुहोस्

सेयर बजारमा साढे १५ अर्ब नाघ्यो कारोबार, यी हुन् १० प्रतिशत मूल्य बढेका कम्पनी

साउन, काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार   शेयर बजार मा १५ अर्ब ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम ३५ महिना अर्थात् भदौ २०७८ यताकै उच्च हो । अघिल्लो दिन १२ अर्ब ५ करोडको कारोबार भएको थियो । कारोबारसँगै परिसूचक नेप्से ५९.६८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से […]

पूरा पढ्नुहोस्

कर्णालीका मुख्यमन्त्रीको दुईवटा घर, ३३ लाख बचत, ४५ लाख ऋण

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूले बिहीबार सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री यामलाल कँडेल र मन्त्रीहरूको सम्पत्ति विवरण सरकार गठन भएको तीन महिनापछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले वेबसाइटमार्फत सार्वजनिक गरेको हो । मुख्यमन्त्री कँडेलले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-४ भैरवस्थान र काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-६ मा गरी दुईवटा घर रहेको खुलाएका छन् । सुर्खेतको […]

पूरा पढ्नुहोस्

केहिबेरमा मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । केहिबेरमा मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बैठक बोलाएका हुन्। आज मन्त्रिपरिषद्को नियमित बैठक हो । प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले आज दोस्रो बैठक बोलाएका छन् । प्रशासनलाई विशेष स्रोतले दिएको जानकारी अनुसार आजको बैठकमा समसामयिक विषयमा छलफल र केही महत्त्वपूर्ण निर्णय गर्न […]

पूरा पढ्नुहोस्

उत्पादनमा आधारित अनुदानले दूध उत्पादन बढ्यो

बलेवा । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दूध उत्पादक किसानलाई रु १६ लाख ५७ हजार अनुदान वितरण गरेको छ । व्यावसायिक रूपमा पशुपालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न केन्द्रले गत आर्थिक वर्षमा अनुदानस्वरुप उक्त रकम प्रदान गरेको हो । केन्द्रले जिल्लाका छवटा सहकारीमार्फत दूध बिक्री गर्ने किसानलाई उत्पादनका आधारमा अनुदान दिएको केन्द्र प्रमुख डा […]

पूरा पढ्नुहोस्

३ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ । बुधबार हालसम्मकै उच्च मूल्य रेकर्ड बनाएको सुन बिहीबार ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ तोलामा १ लाख ४९ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला २ हजार रुपैयाँ मूल्य बढेर १ लाख ४९ हजार ८ सय रुपैयाँ कायम भएको थियो । […]

पूरा पढ्नुहोस्