समाचार

सुनको मूल्यमा फेरि कीर्तिमान ! लगातार बढेको सुनको यस्तो छ बजार भाउ

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीवार छापावाल सुनको मूल्य प्रतितोला रु एक सयले बढेर प्रतितोला रु एक लाख ५३ हजार २०० कायम भएको छ । बुधवार छापावाल सुनको मूल्य प्रतितोला रु ८०० ले बढेर प्रतितोला रु एक लाख ५३ हजार १०० मा कारोवार […]

पूरा पढ्नुहोस्

बजार घट्न थालेसँगै सक्रिय हुन छाडे लगानीकर्ता, नेप्से र कारोबार रकम घट्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । यस दिन नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १ दशमलव ३२ प्रतिशत घटेर २ हजार ७४९ दशमलव ५७ विन्दुमा झरेको छ । नेप्से पछिल्लो सात कारोबार दिनमध्ये तीन दिनमा ११ दशलमव ९२ अंक बढेको छ भने चार दिनमा नेप्से २६३ दशमलव […]

पूरा पढ्नुहोस्

युवा पलायनको डरलाग्दो अवस्था: साउन महिनामा मात्रै बिदेसिए ५९ हजार नेपाली युवा

देशमा रोजगारी अवसर प्राप्त नहुँदा दैनिक विदेशीनेको संख्या वृद्धि भइरहेको छ । बढ्दो महँङ्गी, असीमित आवश्यकता र अस्थिर राजनीतिक प्रणालीका कारण युवाहरू वर्षेनी ठूलो संख्यामा पलायन भइरहेका छन । शिक्षा होस या रोजगारीको लागि विदेशी मोह सुख सुबिधा र अवसर देखे पछि हाम्रो जस्तो विकाशोन्मुख देशका सक्षम युवाहरु विदेशी भूमितिर आर्कषित छन् । गत साउन […]

पूरा पढ्नुहोस्

अन्तिम समयमा ३.८० अंकको वृद्धि भएर बन्द भयो सेयर बजार

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार बढेको छ । बुधबार नेप्से परिसूचक ३.८० अंकले बढेर २ हजार ७८६.४० को बिन्दुमा पुगेको हो । यसदिन ३ करोड ५० लाख कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ७२ करोड हाराहारीको कारोबार भएको नेप्सेले जनाएको छ । आज नेप्से परिसूचक तीव्र उतार चढाव हुँदै गर्दा अन्तिम समयमा […]

पूरा पढ्नुहोस्

न्यायिक निकायले ममाथिको कारबाही बदर गरेपछि रवि लामिछाने राजीनामा दिन बाध्य हुन्छन् : मुकुल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि  डा मुकुल ढकालले न्यायिक निकायले आफूमाथिको कारबाही बदर गर्ने दाबी गरेका छन् । मंगलबार बसेको पार्टी केन्द्रीय कमिटी बैठकले साधारण सदस्यबाटै निष्कासन गरेपछि उनले यस्तो प्रंतिक्रिया दिएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र […]

पूरा पढ्नुहोस्

बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

काठमाडौँ । शुक्रबार सुनको मूल्य तोलामा एक हजार पाँच सयले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक लाख ४६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन शुक्रबारका लागि एक लाख ४८ हजार एक सय कायम भएको छ । यसैगरी तेजाबी सुन प्रतितोला  एक लाख ४७ हजार चार सय निर्धारण भएको छ । यसैबीच शुक्रबार चाँदीको […]

पूरा पढ्नुहोस्

१११ अंक घट्यो सेयर बजार

११ भदौ, काठमाडौं । मंगलबार पनि सेयर बजार भारी अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १११.९६ अंकले घटेको हो । सो गिरावटसँगै नेप्से २७८२ अंकमा कायम भएको छ । यस दिन कुल १८ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको हो । […]

पूरा पढ्नुहोस्

बेपत्तालाई सहिदको दर्जा दिने प्रचण्डको आश्वासन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पोखरा आएको थाहा पाएपछि बेपत्ता तथा सहिद परिवार उनलाई भेट्न लेकसाइड पुगे। लेकसाइडको बरपिपल रिसोर्टमा माओवादीको प्रशिक्षण भेला समापन हुँदै थियो। उनीहरू रिसोर्ट बाहिर बसेर प्रचण्डलाई भेट्न पाउनुपर्ने माग राखे। उनीहरूको माग पूरा भयो। सहिद तथा बेपत्ता परिवारले प्रचण्ड भेट्न पाए। प्रचण्डलाई भेट्न छिरेका एक जना सहिद परिवारले आफूमात्र बनेर […]

पूरा पढ्नुहोस्

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ऋणपत्र निष्कासन गर्न सेबोनबाट स्वीकृती पायो, ब्याजदर कति ?

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैक लिमिटेडले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनबाट स्वीकृती पाएको छ । कम्पनीले ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन गर्न सेबोनबाट स्वीकृती पाएको हो । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । स्वीकृती पाएसँगै कम्पनीले कुल कित्तामध्ये १६ लाख १६ हजार कित्ता ऋणपत्र सर्वसाधारणको […]

पूरा पढ्नुहोस्

सेयर बजारमा उच्च अंकको गिरावट, नेप्से २९ सयमुनि झर्‍यो

९ भदौ, काठमाडौं । आइतबार सेयर बजारमा उच्च अंकमा गिरावट आएको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक ७९.८८ अंक घटेको हो । सो गिरावटपछि नेप्से २८९४ अंकमा झरेको छ । कुल १९ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । ६० कम्पनीको मूल्य बढ्दा १८४ को घटेको छ । यस दिन माइक्रोफाइनान्स बाहेकका […]

पूरा पढ्नुहोस्