समाचार

सेयर बजारमा उच्च गिरावट, नेप्से २७३९ अंकमा झर्‍यो

१९ भदौ, काठमाडौं । बुधबार सेयर बजार उच्च अंकले घटेको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ९०.७३ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २७३९ अंकमा कायम भएको छ । नेप्से घट्दा कारोबार रकम पनि केही घटेको छ । अघिल्लो दिन १३ अर्ब ५७ करोडको कारोबार भएकोमा आज १२ अर्ब ९२ करोडको भयो । ३१ […]

पूरा पढ्नुहोस्

जंगीअड्डाले प्रधानसेनापति शर्माको औपचारिक बिदाइ गर्दै

काठमाडौँ । नेपाली सेनाको मुख्यालय जंगीअड्डाले प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक विदाइ गर्दै छ । बुधबार नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देलको नेतृत्वमा जंगीअड्डाले पाँच दिनपछि निवृत्त हुन लागेका शर्माको बिदाइ गर्न लागेको हो । प्रधानसेनापतिको तीन वर्षे पदावधि पूरा गरेर उनी २४ भदौदेखि सेवा निवृत्त हुँदै छन् । सैनिक परम्परा अनुसार, शर्मा एक महिना अघिबाटै बिदा बसेका […]

पूरा पढ्नुहोस्

नेपाली बजारमा आज कति छ सुनचाँदीको मुल्य ?

आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मुल्य घटेको छ । बुधबार सुन तोलाको एक लाख ५२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि सोमबार र मंगलबार पनि सुनको मुल्य १ लाख ५२ हजार मै कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । […]

पूरा पढ्नुहोस्

उच्च शिक्षा अध्ययनका लागि राष्ट्रिय वाणिज्य बैंकले १ करोड रुपैयाँसम्म शैक्षिक कर्जा दिने

काठमाडौँ ।  राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले शैक्षिक कर्जा सार्वजनिक गरेको छ । बैंकले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरूका लागि नयाँ शैक्षिक कर्जाको योजना ल्याएको हो । राष्ट्रिय वाणिज्य बैंक (RBB) को शैक्षिक कर्जा’ अन्तर्गत विद्यार्थीहरूले रु.५ लाखदेखि १ करोडसम्मको कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यस योजना अन्तर्गत पहिलो किस्ताको […]

पूरा पढ्नुहोस्

राष्ट्र बैङ्कले दशैँमा नयाँ नोटको सट्टा सुकिला नोट दिने

हरेक वर्ष दसैँका लागि नयाँ नोट बाँड्दै आएको नेपाल राष्ट्र बैङ्कले यस पटक सुकिला नोट मात्र दिने भएको छ । दसैँतिहारलक्षित नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएको राष्ट्र बैङ्कले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको जनाएको छ । खर्चको व्यवस्थापन गर्न राष्ट्र बैङ्कले केही वर्षअघिदेखि नयाँ नोटको सट्टा सुकिला नोट दिने अभ्यासलाई अघि […]

पूरा पढ्नुहोस्

अर्थतन्त्र सकारात्मक तवरले अगाडि बढ्छ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले यसवर्ष अर्थतन्त्र सकारात्मक तवरले अगाडि बढ्ने बताएका छन् । आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औं साधारणसभाका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले राज्य र केन्द्रीय बैङ्कले लिएका नीतिले बजारमा सकारात्मक प्रभाव देखिन थालेको बताए । अर्थतन्त्रका सूचकांक सकारात्मक रहेको भन्दै भने राज्यले समेत सकारात्मक पहल गरिरहेको […]

पूरा पढ्नुहोस्

सुनको मूल्यमा फेरि कीर्तिमान ! लगातार बढेको सुनको यस्तो छ बजार भाउ

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीवार छापावाल सुनको मूल्य प्रतितोला रु एक सयले बढेर प्रतितोला रु एक लाख ५३ हजार २०० कायम भएको छ । बुधवार छापावाल सुनको मूल्य प्रतितोला रु ८०० ले बढेर प्रतितोला रु एक लाख ५३ हजार १०० मा कारोवार […]

पूरा पढ्नुहोस्

बजार घट्न थालेसँगै सक्रिय हुन छाडे लगानीकर्ता, नेप्से र कारोबार रकम घट्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । यस दिन नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १ दशमलव ३२ प्रतिशत घटेर २ हजार ७४९ दशमलव ५७ विन्दुमा झरेको छ । नेप्से पछिल्लो सात कारोबार दिनमध्ये तीन दिनमा ११ दशलमव ९२ अंक बढेको छ भने चार दिनमा नेप्से २६३ दशमलव […]

पूरा पढ्नुहोस्

युवा पलायनको डरलाग्दो अवस्था: साउन महिनामा मात्रै बिदेसिए ५९ हजार नेपाली युवा

देशमा रोजगारी अवसर प्राप्त नहुँदा दैनिक विदेशीनेको संख्या वृद्धि भइरहेको छ । बढ्दो महँङ्गी, असीमित आवश्यकता र अस्थिर राजनीतिक प्रणालीका कारण युवाहरू वर्षेनी ठूलो संख्यामा पलायन भइरहेका छन । शिक्षा होस या रोजगारीको लागि विदेशी मोह सुख सुबिधा र अवसर देखे पछि हाम्रो जस्तो विकाशोन्मुख देशका सक्षम युवाहरु विदेशी भूमितिर आर्कषित छन् । गत साउन […]

पूरा पढ्नुहोस्

अन्तिम समयमा ३.८० अंकको वृद्धि भएर बन्द भयो सेयर बजार

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार बढेको छ । बुधबार नेप्से परिसूचक ३.८० अंकले बढेर २ हजार ७८६.४० को बिन्दुमा पुगेको हो । यसदिन ३ करोड ५० लाख कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ७२ करोड हाराहारीको कारोबार भएको नेप्सेले जनाएको छ । आज नेप्से परिसूचक तीव्र उतार चढाव हुँदै गर्दा अन्तिम समयमा […]

पूरा पढ्नुहोस्