समाचार

पत्रकार महासंघको चुनाव- उम्मेदवारको मनोनयन दर्ता असोज ४ देखि सुरू

नेपाल पत्रकार महासंघको चुनाव असोज १२ गते हुँदैछ। जिल्ला, प्रदेश र संघमा एकै दिन निर्वाचन हुनेछ। त्यसका लागि असोज ४ गते उम्मेदवारको मनोनयन दर्ता गर्नुपर्ने कार्यतालिका प्रकाशित भएको छ। मतदाता नामावली शनिबार साँझ नै प्रकाशित भइसकेको छ। शुद्धीकरण गर्ने अभियान चलाएको महासंघले पुरानै सूची सार्वजनिक गरेको छ। उम्मेदवारको मनोनयन दर्ता असोज ४ गते बिहान १० […]

पूरा पढ्नुहोस्

भोलि रातिदेखि २९ गतेसम्म भारी वर्षाको सम्भावना, सुदूरपश्चिमका ६ जिल्ला उच्च जोखिममा

२६ भदौ, काठमाडौं । भोलि साँझदेखि र २९ गते बिहानसम्म देशका पश्चिमी भागमा भारी वर्षा हुने सम्भावना भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष सूचना जारी गरेको छ । महाशाखाका अनुसार लुम्बिनीदेखि सुदूरपश्चिमका भूभागमा भारीदेखि र धेरै भारी वर्षाको समेत सम्भावना छ । महाशाखाले कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, बैतडी र अछाममा भारी वर्षाको […]

पूरा पढ्नुहोस्

२६१० विन्दुमा झर्‍यो नेप्से, कारोबार रकम ६ अर्ब ८५ करोडमा सीमित

नेप्से बुधबार सहित लगातार छैठौ दिन पनि घटेको छ। गत बुधबारदेखि घट्ने क्रममा रहेको बजारले आज पनि निरन्तरता पाएको हो। आज नेप्से २२.७३ अंकले घटेर २६१०.२१ विन्दुमा बन्द भएको छ। यसदिन कारोबार रकममा पनि गिरावट आएको छ। मंगलबार सात अर्ब २४ करोड रूपैयाँको कारोबार भएकोमा यस दिन छ अर्ब ८५ करोडको कारोबार भएको छ। अघिल्लो […]

पूरा पढ्नुहोस्

गठ्ठाघरमा स्कुटर चालकको ज्यान गएको दुर्घटनामा पक्राउ परेका ट्रक चालक कारागार चलान

काठमाडौँ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका-३ गठ्ठाघरमा स्कुटर चालकको ज्यान गएको दुर्घटनामा पक्राउ परेका ट्रक चालक कारागार चलान भएका छन् । ना६ख २१७३ नम्बरको ट्रकका चालक सर्लाहीको मलंगवा नगरपालिका-२ घर भएका मलङ सतेन्द्र श्रेष्ठ पुर्पक्षका लागि कारागार चलान भएका हुन् । अदालतको आदेशपछि उनलाई कारागार पठाइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । २४ भदौमा […]

पूरा पढ्नुहोस्

१६ वर्ष उडाएर बुद्ध एयरले बिदाइ गर्‍यो ‘एटिआर ४२’

बुद्ध एयरले १६ वर्षदेखि उडाइरहेको ‘एटिआर ४२ नाइन एन–एआइन’ जहाज बिदाइ गरेको छ। यो जहाज ७० हजार उडान साइकल पूरा गरेपछि बुद्धले मंगलबार बिदाइ गरेको हो। (एक टेकअफ र एक ल्याण्डिङ बराबर एक उडान साइकल हुन्छ) सन् २००८ सेप्टेम्बर १७ मा माउन्टेन फ्लाइटमार्फत उक्त जहाजले व्यावसायिक उडान थालेको थियो। नेपाली आकाशमा उडान सुरू गरेको १६ […]

पूरा पढ्नुहोस्

विकासका लागि आवश्यक आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकहरूलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागि आवश्यक पर्ने नयाँ नयाँ आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकहरूलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को ४७ औँ प्राज्ञसभामा नाष्टका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले रासायनिक मल र कीटनाशक औषधिको प्रयोगका कारण देशभरको माटो बिरामी […]

पूरा पढ्नुहोस्

उपसभामुखलाई हटाउने गठबन्धनको तयारीमा माओवादीले गर्‍यो प्रतिवाद

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने सरकारको तयारीको विपक्षमा उभिएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीका सांसदहरुले विरोध जनाएका हुन्। माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले उपसभामुख रानालाई हटाउन खोजे माओवादीले तीव्र प्रतिवाद गर्ने बताए। उनले भने, ‘उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने कुरा मिडियामा हेरियो। यदि यो सत्य […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री ओलीले छलफलका लागि देउवालाई बालुवाटार बोलाए

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई छलफलका लागि बालुवाटारमा डाकेका छन् । कोशीमा मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रधानमन्त्री ओलीले काँग्रेस सभापति देउवालाई बालुवाटार डाकेको जानकारी गराइएको छ । ‘भेटघाट भएपछि कोशीको बारेमा मात्रै कुरा हुँदैन । अरु अरु विषयमा पनि कुरा आइहाल्छ ।’ बालुवाटार स्रोतले भन्यो । छलफलका लागि ४ […]

पूरा पढ्नुहोस्

सुनको मूल्यमा नयाँ रेकर्ड

एक सातापछि नै सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिनको तुलनामा शुक्रबार सुनको भाउ प्रतितोला १३०० रुपैयाँले बढेसँगै नयाँ मूल्य रेकर्ड बनेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको भाउ प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियो । […]

पूरा पढ्नुहोस्

आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भएको हो । यस्तै, बिहीबार छापावाल सुन प्रति १० ग्राम १ लाख ३० हजार ३१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यस्तैगरी, […]

पूरा पढ्नुहोस्