Author: Mero share

लिफ्टले तानेको पानी पर्याप्त नभएपछि चितवनका किसान खडेरीको चपेटमा

नारायणगढ (चितवन), साउन ८  – साउनको पहिलो साता सकिन लाग्दा पनि पर्याप्त वर्षा नपर्दा चितवनका किसान खडेरीको चपेटमा परेका छन् । पानीको अभावले जमिन सुक्नथालेको छ भने धान रोपाइँमा समेत समस्या भएको किसानहरूको गुनासो छ । धान रोपेर बाली हरियो हुने समय भए पनि पर्याप्त सिँचाइ नपुगेकाले अधिकांश स्थानमा रोपाइ ढिलाइ भएको छ । खोलानाला […]

पूरा पढ्नुहोस्

थाइल्याण्ड-कम्बोडिया तनावः १२ जना मारिएको थाइल्याण्डको दाबी

काठमाडौं,साउन ८- कम्बोडिया र थाइल्याण्डबीच जारी तनावका क्रममा १२ जनाको मृत्यु भएको छ । विवादित सीमा क्षेत्रमा थाई सेना र कम्बोडियाली सुरक्षामर्कीबीच भएको भीडन्तमा १२ जना मारिएका हुन् । घटनामा अरु १४ जना घाइते भएका छन् । बीबीसीका अनुसार मारिनेमा अधिकांश थाई नागरिक छन् । कम्बोडियाले भारी तोपले आक्रमण गरेको थाई सेनाले आरोप लगाएको छ […]

पूरा पढ्नुहोस्

सेयर लगानीकर्ता दिपेन्द्र अग्रवाल प्रहरीको नियन्त्रणमा

काठमाडौँ। सेयर लगानीकर्ता दिपेन्द्र अग्रवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई सोमबार काठमाडौंको टोखाबाट प्रहरीले नियन्त्रणमा लिएको हो । ठगी र विश्वासघात कसुरमा अग्रवाललाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

पूरा पढ्नुहोस्

भोटेकोशी बाढीले क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणमा चीनले सघाउने

५ साउन, काठमाडौं । रसुवामा भोटेकोशी नदीको बाढीले क्षति पुर्याएको भौतिक संरचनाहरुको पुनर्निर्माणमा चीनले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग बिच आज भएको भेटवार्तामा चिनियाँ टोलीले सहयोगको प्रतिबद्धता जनाएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री पौडेलको सचिवालयले पठाएको प्रेस […]

पूरा पढ्नुहोस्

पोखरामा कोरोना पोजेटिभ देखिएकी वृद्धाको मृत्यु

पोखरा । पोखरामा कोरोना पोजेटिभ देखिएकी एक महिलाको मृत्यु भएको छ । कोरोना पोजेटिभ देखिएकी ७४ वर्षीय एक महिलाको पोखरास्थित चरक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीका महानिर्देशक खिमबहादुर खड्काले जानकारी दिए । ‘कोरोनाबाट मात्रै हो कि अरूबाट पनि हो बुझ्दै छौँ । कोरोना पोजेटिभ देखिएकी महिलाको हिजो मृत्यु भएको छ,’ उनले भने […]

पूरा पढ्नुहोस्

पोखरा फाइनान्स र समृद्धि फाइनान्स मर्जरमा जादै

पोखरा फाइनान्स र समृद्धि फाइनान्स १ बराबर १ को शेयर स्वाप रेशियोमा एक आपसमा मर्जरमा जाने भएका छन्। दुई फाइनान्स कम्पनीहरुले आज बिहान मर्जरसम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। मर्जरपश्चात यी दुई फाइनान्सले पोखरा फाइनान्सको नाममा एकीकृत कारोबार गर्ने र कम्पनीको केन्द्रिय कार्यालय काठमाडौँमा रहने बताइएको छ।

पूरा पढ्नुहोस्

निजामती विधेयकमा ४३ जना सांसदले दिए संशोधन प्रस्ताव

४ साउन, काठमाडौं। संघीय निजामती विधेयकमा ४३ जना सांसदले संशोधन प्रस्ताव पेश गरेका छन् । प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको विधेयकमा संशोधन प्रस्ताव परेको हो । प्रतिनिधिसभाबाट पारित हुँदा कर्मचारीको कुलिङ पिरियड सम्बन्धी व्‍यवस्थामा गडबडी भएको खुलासा भएपछि राष्ट्रिय सभामा गएर अड्किएको छ ।

पूरा पढ्नुहोस्

BREAKING : प्रधानमन्त्री ओलीको दिल्ली भ्रमण भदौ ३१ मा

४ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बहुप्रतीक्षित भारत भ्रमण भदौ ३१ मा हुने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट समकक्षी ओलीलाई दुई दिने भ्रमणका लागि निमन्त्रणा आइसकेको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार ओलीको यो भ्रमण सम्भवतः अहिलेसम्मकै छोटो भारत भ्रमण हुनेछ । ३१ भदौमा भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने […]

पूरा पढ्नुहोस्

चितवनमा गहुँ र धानको बीउ उत्पाद गर्ने किसानलाई प्रोत्साहन रकम

चितवन : जिल्लाका एक हजार २५३ किसानले बीउ उत्पादन गरेबापत प्रोत्साहन रकम प्राप्त गरेका छन् । कृषि बिकास कार्यालय चितवनले जिल्लाका ९ कृषक फर्ममा आबद्ध ती किसानहरुलाई बीउ उत्पादन गरेबापत रु १ करोड ४७ लाख ८० हजार ३५० बितरण गरेको हो । कार्यालयका कृषि अधिकृत उमराज अर्यालका अनुसार किसानहरुले रु १ हजार १ सय देखि […]

पूरा पढ्नुहोस्

‘अड लट’ कारोबार आदेश मार्केट डेप्थमा देखिन थाल्यो

१ साउन, काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन बिहीबारदेखि सेयर बजारमा ‘अड लट’ कारोबार सहज बनेको छ । बिहीबारदेखि नै नेप्सेले मार्केट डेप्थमा ‘अड लट’ कारोबारको आदेश देखिने बनाएको छ । अंकित मूल्य १ सय भएका कम्पनीको हकमा १ देखि ९ कित्तासम्मको सेयर आदेश देखिने भएको छ । योसँगै अब १ देखि ९ कित्तासम्मको […]

पूरा पढ्नुहोस्