वाग्मती

३०१८ अंकसम्म पुगेर फर्कियो सेयर बजार

६ भदौ, काठमाडौं । साता कारोबारको अन्तिम दिन पनि सेयर बजारमा उच्च उतारचढाव देखियो । दिउँसो १२ : ४६ बजे बजार परिसूचक नेप्से ३०१८ अंकसम्म पुगे पनि ३ हजारमाथि टिक्न सकेन । अन्ततः बजार अंकमा रहेर बन्द भयो । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक जम्मा ६.०१ अंक बढेको हो । कारोबार रकममा सामान्य वृद्धि भएको छ […]

पूरा पढ्नुहोस्

सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको १ लाख ५२ हजार ६ सय

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। आज  सुन तोलामा ३ हजार रुपैयाँले बढेर एक लाख ५२ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार सुनको मूल्य तोलाको १ लाख ४९ हजार ६ सय रहेको थियो। यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज […]

पूरा पढ्नुहोस्

नेप्सेको बजार पुँजीकरण हालसम्मकै उच्च

काठमाडौं : नेपाल स्टक एक्सचेन्जे (नेप्से)को बजार पुँजीकरण ४५ खर्ब ४१ अर्ब १० करोड रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च हो ।आइतबार (साउन २७) नेप्से सूचक ९४ अंकले बढेसँगै बजार पुँजीकरणमा पनि रेकर्ड कायम भएको हो । यसअघि २०७८ भदौमा मार्केट क्यापिटलाइजेसन ४४ खर्ब ६८ अर्ब बराबर रहेको थियो । आइतबार सेयर कारोबार रकम पनि हालसम्मकै उच्च रहेको छ […]

पूरा पढ्नुहोस्

आज सुनको भाउ तोलामा ७०० रुपैयाँले बढ्यो

नेपाली बजारमा सुनको भाउ आइतबार तोलामा प्रतितोला ७०० रुपैयाँबले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले बढेर १ लाख ४८ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि, शुक्रबार छापावाल सुन १ लाख ८८ हजार १०० रुपैयाँ कायम रहेको थियो । यता, आज चाँदीको भाउ भने प्रतितोला १० […]

पूरा पढ्नुहोस्

प्राधिकरणको कुल सम्पत्ति ६ खर्ब ३२ अर्ब : कार्यकारी निर्देशक घिसिङ

काठमाडौं, साउन २५ गते । नेपाल विद्युत् प्राधिकरणको आम्दानी एक खर्ब १६ अर्ब रपियाँबाट उकालो लागेको छ । शुक्रबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकाल तीन वर्ष पूरा भएको अवसरमा आयोजना गर्नुभएको पत्रकार भेटघाट कार्यक्रममा सो कुरा बताउनुभएको हो । उहाँले प्राधिकरणको कुल सम्पत्ति आठ वर्षअघि दुई खर्ब ११ अर्ब रुपियाँ रहेकोमा हाल […]

पूरा पढ्नुहोस्

Right Alert! Issue of 1: 1 Right Shares of Himalaya Urja Bikas Company Opening from Today

Himalaya Urja Bikas Company Limited (HURJA) is opening the issue of a 1:1 ratio of right share to its shareholders at a par value of Rs. 100 from today i.e. on 24th Shrawan to 12th Bhadra, 2081. The company will be issuing 100% right shares worth Rs. 99 crore through the issue of 9,900,000 (1: 1) […]

पूरा पढ्नुहोस्

नेप्से परिसूचकमा एक सय आठ अङ्कको वृद्धि

काठमाडौँ, साउन २३ गते । मङ्गलबार उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक एक सय आठ दशमलव ३५ अङ्कले बढेर दुई हजार सात सय ५९ दशमलव ६७ को बिन्दुमा कायम भएको हो । आज नेप्से परिसूचक चार दशमलव ०८ प्रतिशतले बढेको हो । तीन सय ३० […]

पूरा पढ्नुहोस्

बैंकहरूले एक वर्षमा कमाए ६४ अर्ब नाफा

काठमाडौँ । बैंकहरूले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । विवरणअनुसार सबै वाणिज्य बैंकहरूको औसत खुद नाफा एक वर्षको अवधिमा १३.४० प्रतिशत बढेको छ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले गत आर्थिक वर्षमा ६४ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ५६ अर्ब ५८ […]

पूरा पढ्नुहोस्

सरकारी निवासमा पार्टीको बैठक नगर्ने प्रधानमन्त्रीको उद्घोष

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नगर्ने घोषणा गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो स्वास्थ्यले साथ दिएसम्म सरकारी निवासमा पार्टीका कुनै पनि बैठक नगर्ने घोषणा उहाँले गर्नुभएको हो । प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “शुभ बिहानी! सामाजिक सञ्जालमार्फत तपाईँहरूले दिनुभएको सुझावअनुसार मेरो […]

पूरा पढ्नुहोस्

साइबर आक्रमणले भारतका ३०० साना बैंकहरुको भुक्तानी प्रणाली प्रभावित

काठमाडौं : भारतमा एक प्रविधि सेवा प्रदायकमा भएको साइबर हमलाले करिब ३०० वटा साना स्थानीय बैंकहरुको भुक्तानी प्रणाली अस्थायीरुपमा बन्द भएको छ । रोयटर्सका अनुसार फिरौती माग्ने उदेश्यले भएको साइबर आक्रमण (र्यानसमवेयर) ले देशभरका साना बैंकहरुलाई बैंकिङ प्रविधि प्रणाली प्रदान गर्ने सी एज टेक्नोलोजीलाई असर गरेको छ । भारतमा भुक्तान प्रणालीको निरीक्षण गर्ने निकाय नेसनल […]

पूरा पढ्नुहोस्