समाचार

सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँड सम्पन्न

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँड सम्पन्न भएको छ। कम्पनीको एफपीओ आज साउन १६ गते, बुधबार बिहान ८ बजे निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा बाँडफाँड सम्पन्न भएको हो । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले साउन ४ गतेदेखि ८ गतेसम्म प्रतिकित्ता रु १०० अंकित दरले ४६ हजार ७२९.५४५० कित्ता एफपीओ निष्काशन तथा बिक्री […]

पूरा पढ्नुहोस्

गृहमन्त्रीको प्रतिबद्धता : कसैलाई जोगाउन प्रहरी संगठनको दुरुपयोग हुन दिन्न

१६ साउन, काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरीको सरुवालाई सरुवाकै रुपमा बुझ्न आग्रह गरेका छन् । साथै उनले प्रहरी प्रशासन कसैलाई जोगाउन वा नजोगाउन दुरुपयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरे । प्रतिनिधिसभाको बधुबार बसेको सुशासन समितिको बैठकमा केही सांसदले प्रहरी सरुवाबारे प्रश्न उठाएका थिए । जवाफ दिने क्रममा गृहमन्त्री लेखकले सरुवालाई सरुवाकै रुपमा लिन आग्रह […]

पूरा पढ्नुहोस्

सूर्योदय वोमी लघुवित्तको एफपीओ बुधबार बाँडफाँट हुने, कतिले पाउँछन् सेयर ?

काठमाडौं : सूर्योदय वोमी लघुवित्तको एफपीओ बुधबार (साउन १६ गते) बाँडफाँट गर्ने तयारी गरिएको छ । बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार बुधबार बिहान ८ बजे एफपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ । यता, सूर्योदय वोमीको एफपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । किनभने यसमा मागभन्दा ५१०.१३ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट एफपीओ […]

पूरा पढ्नुहोस्

सेयर लगानीकर्ताको सम्पत्ति १० खर्ब बढ्यो एकै महिनामा

१४ साउन, काठमाडौं । सेयर लगानीकर्ताको सम्पत्ति मूल्य एक महिनामै १० खर्ब रुपैयाँ बढेको छ । नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत सबै धितोपत्रको मूल्य एक महिनामा १० खर्ब रुपैयाँ बढेको हो । नेपाल स्टक एक्स्चेन्जका अनुसार असार १० गते सूचीकृत सबै सेयरको कुल मूल्य (पूँजीकृत रकम) ३२ खर्ब ५३ अर्ब रुपैयाँ रहेकोमा हाल यो ४२ खर्ब […]

पूरा पढ्नुहोस्

पर्यटकीय क्षेत्रबाट २ करोड भन्दा बढीको राजस्व संकलन

कर्णाली प्रदेश सरकारले प्रदेशका विभिन्न पर्यटकीय स्थलबाट दुई करोड भन्दा बढीको राजस्व संकलन गरेको छ । प्रदेशका विभिन्न स्थानबाट आन्तरिक एवं वाह्य पर्यटकबाट दुई करोड १४ लाख ७५ हजार नौ सय १७ राजस्व सङ्कलन गरेको हो । आर्थिक वर्ष २०८०–८१ मा प्रदेश सरकारले रारा राष्ट्रिय निकुञ्जबाट ४१ लाख १२ हजार दुई सय, सुर्खेत प्रादेशिक शहीद […]

पूरा पढ्नुहोस्

मौद्रिक नीति आज आउदै

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । मौद्रिक नीति सार्बजनिक गर्नुअघि राष्ट्र बैंकले आज सञ्चालक समितिको बैठक बोलाएको छ । स्रोतका अनुसार आज बिहाननै बैठक बस्ने बताइएको छ । यस अघि गत शुक्रबार नै मौद्रिक नीति सार्बजनिक गर्ने तयारी भएको भएपनि राष्ट्र बैंकको गभर्नरसमेत रहेका पुर्व अर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्रीको […]

पूरा पढ्नुहोस्

एसईईमा ३.९१ जिपिए ल्याउने दर्जनौं उत्कृष्ट विद्यार्थीकाे राेजाइमा CBM कलेज

साउन १०, काठमाडौँ । काठमाडौँकाे मुटुमा रहेको +२ मध्ये आफूलाई अलग रूपबाट स्थापित गर्न सफल सिविएम कलेज एसईई नतिजामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरूकाे राेजाइ परेको छ । सन् १९९७ मा स्थापना भइ काठमाडौँको डिल्लीबजारमा सञ्चालित यस कलेज विगतका वर्षहरूमा राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ।   एसईईमा उत्कृष्ट नतिजा ल्याउने […]

पूरा पढ्नुहोस्

ग्लोबल आइएमई बैंकको महिला सञ्चालकमा ज्ञवाली र प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त

काठमाडौँ । ग्लोबल आइएमई बैंकको स्वतन्त्र-महिला सञ्चालकमा भागीरथी भट्टराई ज्ञवाली र प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सञ्चालक र रेग्मीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर गरेकी ज्ञवाली लामो समयदेखि अध्यापन र विभिन्न संघ संस्थामा संलग्न […]

पूरा पढ्नुहोस्

अमेरिकी सेयर बजारमा एआई ‘बबल बर्स्ट’ हुने सम्भावना, लगानीकर्ताले एकै दिन १० खर्ब डलर सम्पति गुमाए

काठमाडौं : आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रति उत्साहित अमेरिकी लगानीकर्ताका लागि बुधबार सबैभन्दा खराब दिन सावित भएको छ । बुधबार नास्ड्याक स्टक एक्सचेन्जमा सूचीकृत १०० वटा ठूला गैरवित्तीय कम्पनीहरुको सूचक ‘नास्ड्याक १००’ मा भारी गिरावट आएपछि लगानीकर्ताले १० खर्ब अमेरिकी डलर सम्पति गुमाएको ब्लुमबर्गले उल्लेख गरेको छ । ‘नास्ड्याक १००’ सूचकांक बुधबार ३.६५ प्रतिशतले घटेको थियो […]

पूरा पढ्नुहोस्

एक दिनको करेक्सनपछि फेरि उकालो लाग्यो नेप्से, किन यति बलियो बन्दैछ सेयर बजार ?

काठमाडौं : एक दिनको करेक्सनपछि बिहीबार सेयर बजार फेरि बढेको छ । यस दिन नेप्से सूचक ३२.०२ विन्दुले बढेर २५६८.११ अंकमा आइपुगेको छ । १४ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । १३ मध्ये ९ वटा समूहका सूचक बढेका छन् । सबैभन्दा […]

पूरा पढ्नुहोस्