Author: Mero share
सेयर लगानीकर्ताको सम्पत्ति १० खर्ब बढ्यो एकै महिनामा
१४ साउन, काठमाडौं । सेयर लगानीकर्ताको सम्पत्ति मूल्य एक महिनामै १० खर्ब रुपैयाँ बढेको छ । नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत सबै धितोपत्रको मूल्य एक महिनामा १० खर्ब रुपैयाँ बढेको हो । नेपाल स्टक एक्स्चेन्जका अनुसार असार १० गते सूचीकृत सबै सेयरको कुल मूल्य (पूँजीकृत रकम) ३२ खर्ब ५३ अर्ब रुपैयाँ रहेकोमा हाल यो ४२ खर्ब […]
पूरा पढ्नुहोस्
पर्यटकीय क्षेत्रबाट २ करोड भन्दा बढीको राजस्व संकलन
कर्णाली प्रदेश सरकारले प्रदेशका विभिन्न पर्यटकीय स्थलबाट दुई करोड भन्दा बढीको राजस्व संकलन गरेको छ । प्रदेशका विभिन्न स्थानबाट आन्तरिक एवं वाह्य पर्यटकबाट दुई करोड १४ लाख ७५ हजार नौ सय १७ राजस्व सङ्कलन गरेको हो । आर्थिक वर्ष २०८०–८१ मा प्रदेश सरकारले रारा राष्ट्रिय निकुञ्जबाट ४१ लाख १२ हजार दुई सय, सुर्खेत प्रादेशिक शहीद […]
पूरा पढ्नुहोस्
मौद्रिक नीति आज आउदै
नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । मौद्रिक नीति सार्बजनिक गर्नुअघि राष्ट्र बैंकले आज सञ्चालक समितिको बैठक बोलाएको छ । स्रोतका अनुसार आज बिहाननै बैठक बस्ने बताइएको छ । यस अघि गत शुक्रबार नै मौद्रिक नीति सार्बजनिक गर्ने तयारी भएको भएपनि राष्ट्र बैंकको गभर्नरसमेत रहेका पुर्व अर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्रीको […]
पूरा पढ्नुहोस्
ग्लोबल आइएमई बैंकको महिला सञ्चालकमा ज्ञवाली र प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त
काठमाडौँ । ग्लोबल आइएमई बैंकको स्वतन्त्र-महिला सञ्चालकमा भागीरथी भट्टराई ज्ञवाली र प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सञ्चालक र रेग्मीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर गरेकी ज्ञवाली लामो समयदेखि अध्यापन र विभिन्न संघ संस्थामा संलग्न […]
पूरा पढ्नुहोस्
अमेरिकी सेयर बजारमा एआई ‘बबल बर्स्ट’ हुने सम्भावना, लगानीकर्ताले एकै दिन १० खर्ब डलर सम्पति गुमाए
काठमाडौं : आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रति उत्साहित अमेरिकी लगानीकर्ताका लागि बुधबार सबैभन्दा खराब दिन सावित भएको छ । बुधबार नास्ड्याक स्टक एक्सचेन्जमा सूचीकृत १०० वटा ठूला गैरवित्तीय कम्पनीहरुको सूचक ‘नास्ड्याक १००’ मा भारी गिरावट आएपछि लगानीकर्ताले १० खर्ब अमेरिकी डलर सम्पति गुमाएको ब्लुमबर्गले उल्लेख गरेको छ । ‘नास्ड्याक १००’ सूचकांक बुधबार ३.६५ प्रतिशतले घटेको थियो […]
पूरा पढ्नुहोस्
एक दिनको करेक्सनपछि फेरि उकालो लाग्यो नेप्से, किन यति बलियो बन्दैछ सेयर बजार ?
काठमाडौं : एक दिनको करेक्सनपछि बिहीबार सेयर बजार फेरि बढेको छ । यस दिन नेप्से सूचक ३२.०२ विन्दुले बढेर २५६८.११ अंकमा आइपुगेको छ । १४ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । १३ मध्ये ९ वटा समूहका सूचक बढेका छन् । सबैभन्दा […]
पूरा पढ्नुहोस्
फेरियो शाखा अधिकृत, नासु र खरिदारको पाठ्यक्रम, छनोटका लागि मात्रै प्रथमपत्र
१० साउन, काठमाडौं । लोकसेवा आयोगले लिने प्रारम्भिक चरणको प्रथम पत्र र पाठ्य योजनासम्बन्धी व्यवस्थामा परिवर्तन गरेको छ । शाखा अधिकृत, नायब सुब्बा र खरिदार तहको प्रथमपत्रमा अब उत्तीर्ण हुन मात्रै ४५ अंक ल्याउनुपर्ने भएको छ । हालसम्म ४० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था थियो । लोकसेवा आयोगले आर्थिक २०८१/८२ को विज्ञापनदेखि लागु हुने गरी […]
पूरा पढ्नुहोस्
जहाज दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु
९ साउन, काठमाडौं । बुधबार पोखराका लागि उडेपछि दुर्घटनामा परेको जहाजमा एकै परिवारका तीन जनाले ज्यान गुमाएको खुलेको छ । सौर्य एयरलाइन्सका प्राविधिक मनुराज शर्मा, उनकी श्रीमती प्रिजा खतिवडा र ४ वर्षीय छोरा अधिराज शर्माले दुर्घटनामा ज्यान गुमाएका हुन् । प्रिजा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सहायक कम्प्युटर अपरेटर थिइन् । बुधबार इन्जिन परीक्षणका लागि पोखरा […]
पूरा पढ्नुहोस्
नेप्से परिसूचकमा ७५ अङ्कको वृद्धि
काठमाडौँ, साउन ८ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ७५ दशमलव ३३ अङ्क अर्थात् तीन दशमलव ०३ प्रतिशतले बढेर दुई हजार पाँच सय ६३ दशमलव ४३ को बिन्दु कायम भएको हो । आज तीन सय १७ कम्पनीको तीन करोड ९७ लाख ९० हजार आठ सय ८९ […]
पूरा पढ्नुहोस्
६ वटा उद्योगको विद्युत लाइन जोडिदिने प्राधिकरणको निर्णय
डेडिकेटेड र ट्रंक लाइन विवादमा ६ वटा उद्योगमा काटिएको बिजुली नेपाल विद्युत् प्राधिकरणले जोडिदिने भएको छ । बिजुली महसुल विवादमा प्राधिकरणले २५ असारदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिल गरी ६ उद्योगको लाइन काटेको थियो । मंगलबार बसेको विद्युत् प्राधिकरणको बोर्ड बैठकले ती उद्योगहरूमा बिजुली जोड्ने निर्णय […]
पूरा पढ्नुहोस्





