प्रदेश

नारायणगढ-मुग्लिन सडकको खहरेबाहेकका सबै पुल यसै महिना सञ्चालनमा आउने

चितवन । नारायणगढ-मुग्लिन सडकमा निर्माणाधीन १४ पुल यसै महिनाको मसान्तसम्ममा सञ्चालनमा ल्याइने भएको छ । खहरे खोलाको पुलको पहुँच सडक सम्पन्न गर्न थप दुई महिना लाग्ने भए पनि अन्य पुल यसै महिनाभित्र सञ्चालनमा ल्याउन लागिएको हो । नागढुंगा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन) का इन्जिनियर कृष्ण आचार्यका अनुसार मुग्लिन बजार नजिकैको काली खोलाको पुल दसैँअगाडि […]

पूरा पढ्नुहोस्

साउदीस्थित व्यापारिक स्थलमा काम गर्ने आप्रवासीमाथि शोषण र ठगी

एम्नेस्टी इन्टरनेसनलले गरेको एक अध्ययनले साउदी अरबमा काम गर्ने आप्रवासी शोषण तथा ठगीमा पर्ने गरेको देखाएको छ। फ्रान्सेली खुद्रा व्यवसायी क्यारेफोरको स्वीकृति लिई सञ्चालित व्यापारिक स्थलहरूमा आप्रवासी श्रमिकहरूलाई अत्याधिक लामो समयसम्म काममा लगाएको पाइएको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ। त्यस्तैगरी, श्रमिकहरू भर्ती गर्ने एजेन्टहरूले ज्याला चोरी गर्ने गरेको पाइएको छ। एम्नेस्टी इन्टरनेसनलले नेपाल, भारत र पाकिस्तानका […]

पूरा पढ्नुहोस्

सेयर बजार २६३९ अंकमा झर्‍यो

५ कात्तिक, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ५७.९९ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २६३९ मा कायम भएको छ । बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ८ अर्ब १८ करोडको कारोबार भएकोमा आज ५ अर्ब ९० करोडको भयो । २३ कम्पनीको मूल्य बढ्दा २२१ को घट्यो । […]

पूरा पढ्नुहोस्

कम्पनी दर्ता अब घरबाटै गर्न सकिने: अटोमेसनले हटायो कार्यालय धाउने झन्झट, प्रमाणपत्र अनलाइनमै उपलब्ध

काठमाडौँ । नेपालमा कम्पनी दर्ता प्रक्रिया पूर्ण रूपमा अटोमेशनमा गएको छ, जसले गर्दा अब कम्पनी दर्ताका लागि सेवाग्राहीहरूलाई कम्पनी रजिष्ट्रारको कार्यालयमा स्वयं उपस्थित हुनुपर्ने बाध्यता हटेको कम्पनी रजिष्ट्रारको कार्यालयले जानकारी दिएको छ । नयाँ सफ्टवेयर प्रणालीको सुरुवातसँगै कम्पनी दर्तामा कागजको प्रयोग पनि हटेको छ । अबदेखि कम्पनी दर्ता प्रक्रियामा सेवाग्राहीको तर्फबाट पनि डिजिटल हस्ताक्षर लागू […]

पूरा पढ्नुहोस्

२७०० मुनि झर्‍यो सेयर बजार, बढ्यो कारोबार

४ कात्तिक, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २७०० अंकमुनि झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ४७.४४ अंक घटेसँगै २६९७ मा कायम भएको छ । कारोबार रकम भने बढेको छ । गत बिहीबार ७ अर्ब १९ करोडको कारोबार भएकोमा आज ८ अर्ब १८ करोडको भयो । १८ कम्पनीको मूल्य बढ्दा […]

पूरा पढ्नुहोस्

जनसरोकारका विभिन्न विषयमा सरकारलाई ज्ञापन पत्र बुझाउने विपक्षी दलहरुबीच सहमति

काठमाडौँ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डाकेको विपक्षी दलहरूको बैठक सकिएको छ । बैठकले सरकारलाई जनसरोकारका विभिन्न विषयमा ज्ञापन पत्र बुझाउने सहमति गरेको माओवादी नेता शक्ति बस्नेतले बताए । बाढी पहिरोको पूर्व तयारी, खोज, उद्धार, उपचार र पुनः स्थापनाको बारेमा सरकारले गम्भीरता र जिम्मेवारीका साथ काम नगरेको निष्कर्ष बैठकले निकालेको छ । सरकारले […]

पूरा पढ्नुहोस्

सुनको मूल्य तोलाको १ लाख ६४ हजार नाघ्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको । आज सुन तोलामा २ हजार रुपैयाँले बढेर १ लाख ६४ हजार ४ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदी पनि बढेको छ । आज चाँदी […]

पूरा पढ्नुहोस्

सेयर बजार २७४५ अंकमा, बढ्यो कारोबार

१ कात्तिक, काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंक बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २.४७ अंक बढेसँगै २७४५ मा कायम भएको छ । दिउँसो कारोबार भइरहँदा २ : १० बजे बजार २७८० अंकसम्म पुगेको थियो । त्यसपछि बजार ओरालो लाग्दा वृद्धि खुम्चिन पुग्यो । बजार घट्दा कारोबार रकम भने […]

पूरा पढ्नुहोस्

भरतपुरमा दुई मोटरसाइकल र एउटा कार ठोकिँदा एक युवकको मृत्यु

चितवन, कात्तिक १- भरतपुर महानगरपालिका-४, नवदुर्गा चोकमा गएराति दुई मोटरसाइकल र एउटा कार ठोकिँदा एकजनाको मृत्यु भएको छ। प्र-३-०३००१ प २४९६ नम्बरको मोटरसाइकल बा.१ च १०४९ नम्बरको कारमा ठोकिँदा मोटरसाइकल चालक भरततपुर महानगरपालिका-५ बस्ने ३१ वर्षीय रितेश यादवको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा […]

पूरा पढ्नुहोस्

लेबनानमा सबै नेपाली शान्ति सैनिक सुरक्षित

काठमाडौँ, असोज २९ गते । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेका नेपाली सेनाले जनाएको छ । सैनिक प्रवक्ता गौरवकुमार केसीले शान्ति मिसनमा त्यहाँ रहेका नेपाली फौजसँग नियमित सम्पर्क भइरहेको र सम्पूर्ण फौज सुरक्षित रहेको जानकारी दिनुभयो । प्रवक्ता केसीले लेबनानको विकसित परिस्थितिका आधार संयुक्त राष्ट्रसङ्घ र मिसन मुख्यालयबाट हुने निर्णय […]

पूरा पढ्नुहोस्