प्रदेश
BREAKING : प्रधानमन्त्री ओलीको दिल्ली भ्रमण भदौ ३१ मा
४ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बहुप्रतीक्षित भारत भ्रमण भदौ ३१ मा हुने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट समकक्षी ओलीलाई दुई दिने भ्रमणका लागि निमन्त्रणा आइसकेको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार ओलीको यो भ्रमण सम्भवतः अहिलेसम्मकै छोटो भारत भ्रमण हुनेछ । ३१ भदौमा भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने […]
पूरा पढ्नुहोस्
चितवनमा गहुँ र धानको बीउ उत्पाद गर्ने किसानलाई प्रोत्साहन रकम
चितवन : जिल्लाका एक हजार २५३ किसानले बीउ उत्पादन गरेबापत प्रोत्साहन रकम प्राप्त गरेका छन् । कृषि बिकास कार्यालय चितवनले जिल्लाका ९ कृषक फर्ममा आबद्ध ती किसानहरुलाई बीउ उत्पादन गरेबापत रु १ करोड ४७ लाख ८० हजार ३५० बितरण गरेको हो । कार्यालयका कृषि अधिकृत उमराज अर्यालका अनुसार किसानहरुले रु १ हजार १ सय देखि […]
पूरा पढ्नुहोस्
‘अड लट’ कारोबार आदेश मार्केट डेप्थमा देखिन थाल्यो
१ साउन, काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन बिहीबारदेखि सेयर बजारमा ‘अड लट’ कारोबार सहज बनेको छ । बिहीबारदेखि नै नेप्सेले मार्केट डेप्थमा ‘अड लट’ कारोबारको आदेश देखिने बनाएको छ । अंकित मूल्य १ सय भएका कम्पनीको हकमा १ देखि ९ कित्तासम्मको सेयर आदेश देखिने भएको छ । योसँगै अब १ देखि ९ कित्तासम्मको […]
पूरा पढ्नुहोस्
साउन १ बाट धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुल्ने
३१ असार, काठमाडौं । धरहरा अब बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने भएको छ । साउन १ गतेबाट धरहरा खुल्ने समयावधि थप हुने भएको हो । सार्वजनिक विदाको दिन पनि अब धरहरा चढ्न पाइने मन्त्रालयका प्रवक्ता नारायण मैनालीले बताए । धरहरा अहिले दैनिक बिहान १० देखि बेलुका चार बजेसम्म खुला गरिएको छ । […]
पूरा पढ्नुहोस्
सेयर बजारका सबै सूचक बढे, नेप्से २७६० अंकमा
३१ असार, काठमाडौं । मंगलबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक ३४.४६ अंक (१.२६ प्रतिशत) बढेको छ । सो वृद्धिपछि २७६० अंकमा पुगेको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ८ अर्ब १७ करोडको कारोबार भएकोमा आज ९ अर्ब ४१ करोडको भयो । कुल २०९ कम्पनीको मूल्य बढ्दा ३९ को […]
पूरा पढ्नुहोस्
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा एकीकृत जवाफदेहिता प्रणाली लागू
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीहरूको कार्यसम्पादनमा पारदर्शिता, जवाफदेहिता र प्रभावकारिता सुनिश्चित गर्न एकीकृत जवाफदेहिता म्याट्रिक्स (Accountability Framework), २०८२ लागू गरिएको छ। अध्यागमन विभागले आजैदेखि लागू हुने गरी सार्वजनिक गरेको यो प्रणालीले अध्यागमन कर्मचारीहरूको कर्तव्य, अधिकार र जिम्मेवारी स्पष्ट रूपमा निर्धारण गरेको छ। यसमार्फत त्रुटिपूर्ण, लापरवाही वा कानुनविपरीत हुने कार्यहरूलाई नियन्त्रणमा ल्याउने लक्ष्य […]
पूरा पढ्नुहोस्
जहाँ सरकार त्यहाँ भ्रष्टाचार र बेथिति: प्रचण्ड
काठमाडौं। संसदमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार जहाँ जहाँ छ त्यहा सरकार भएको बताउँदै वर्तमान सरकारले सत्तालाई विचौलियाको स्वार्थ र भ्रष्टाचारीको संरक्षणमा चलाएको बताएका छन् । उनले विशेष गरी भूमिहीन सुकुमवासीका विषयमा उदाहरण दिँदै भने, “मेरो नेतृत्वको सरकारले यसै आर्थिक वर्षमा पाँच लाख भूमिहीन सुकुमवासीलाई […]
पूरा पढ्नुहोस्
सार्वजनिक जग्गा अतिक्रमण गर्ने जलप नेपालको मनपरीतन्त्रले स्थानीय आजित : होला त कार्वाही !
चितवन : नियम सानालाई कि ठुलालाई ! आम सर्वसाधारणको प्रश्न हुने गर्दछ ? सबैलाई समान ! तर चितवनको भरतपुरमा भने जलप नेपालको मनपरीतन्त्रले सार्वसाधारण आजित मात्र भएका छैनन्् । वन वन्यजन्तु नै प्रभावित बनेका छन् । अवैध मापदण्ड विपरित र सार्वजनिक जग्गा अतिक्रमण गरि फलामको काम गर्ने जलप नेपाल प्रालि नामक उद्योगका कारण यहाँ स्थानीय […]
पूरा पढ्नुहोस्
विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर
२७ असार, काठमाडौं । विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने रकमको सीमा बढाएर ३ हजार अमेरिकी डलर पुर्याइएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले यस्तो घोषणा गरेका हुन् । हाल यस्तो रकमको सीमा २ हजार ५ सय डलर छ ।
पूरा पढ्नुहोस्
चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द
चितवन । चितवन राष्ट्रिय निकुञ्जले आजदेखि निकुञ्जभित्र जिप सफारी बन्द गरेको छ । निकुञ्जले सूचना जारी गर्दै वन्यजन्तु तथा चराचुरुङ्गीको प्रजननको समय भएकाले आजदेखि लागू हुनेगरी जिप सफारी बन्द गरेको जनाएको छ । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार असोजको पहिलो वा दोस्रो सातासम्म जिप सफारी बन्द गरिएको हो । त्यतिबेला ठूलो वर्षा भएमा […]
पूरा पढ्नुहोस्




