Banner
६ वटा उद्योगको विद्युत लाइन जोडिदिने प्राधिकरणको निर्णय
डेडिकेटेड र ट्रंक लाइन विवादमा ६ वटा उद्योगमा काटिएको बिजुली नेपाल विद्युत् प्राधिकरणले जोडिदिने भएको छ । बिजुली महसुल विवादमा प्राधिकरणले २५ असारदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिल गरी ६ उद्योगको लाइन काटेको थियो । मंगलबार बसेको विद्युत् प्राधिकरणको बोर्ड बैठकले ती उद्योगहरूमा बिजुली जोड्ने निर्णय […]
पूरा पढ्नुहोस्
वैदेशिक व्यापार घाटा १४ खर्ब ४० अर्ब, डेढ खर्बको निर्यात
काठमाडौँ । गत आर्थिक वर्ष २०८०/८१ मा नेपालले कूल रु १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख बराबरको वैदेशिक व्यापार गर्दा रु १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार कुल रु पन्ध्र खर्ब ९२ अर्ब ९८ करोड ५५ लाखको वस्तु […]
पूरा पढ्नुहोस्
भारतले घटायो सुनचाँदीको भन्सार शुल्क
काठमाडौँ । भारतले सुन र चाँदीको भन्सार शुल्क घटाउने घोषणा गरेको छ । वित्त वर्ष २०२४/२५ का लागि वित्तमन्त्री निर्मला सीतारमणले मंगलबार सार्वजनिक गरेको बजेटमा यस्तो घोषणा गरिएको हो । बजेट भाषणमा भनिएको छ, ‘सुन र बहुमूल्य धातुमा आन्तरिक मूल्य अभिवृद्धि गर्न सुन र चाँदीमा भन्सार घटाउने प्रस्ताव गरिएको छ ।’ प्रस्तावित भन्सार दर सुन […]
पूरा पढ्नुहोस्
संशोधनको विपक्षमा रहेका दलहरूलाई संविधान अध्ययन गर्न डा. शेखरको सुझाव
काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. शेखर कोइरालाले संविधान संशोधनको विपक्षमा रहेका राजनीतिक दलहरूले राम्रोसँग संविधानको अध्ययन नगरेको टिप्पणी गरेका छन् । मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानमै हरेक १० वर्षमा संविधान संशोधन गर्नुपर्ने उल्लेख गरेको भन्दै कमी कमजोरीलाई सच्याउन आवश्यक रहेको बताए । उनले संविधान के(के कुरामा सुधार गर्ने भन्नेबारेमा भने […]
पूरा पढ्नुहोस्
सिराहा भन्सारको राजस्व सङ्कलनमा कमी
सिराहा । जिल्लाको सिराहा नगरपालिका-१७ माडर खैरटोकास्थित भन्सार कार्यालयको राजस्व असुलीमा कमी आएको छ । भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन गरेको हो । सिराहा भन्सारले कार्यालयले गत आर्थिक वर्षमा रु नौ करोड ४६ लाख आठ हजार र छोटी भन्सार कार्यालयले रु ४६ लाख ५० हजार तीन सय ७४ गरी रु नौ […]
पूरा पढ्नुहोस्
५६ विद्यार्थी बंगलादेशको ढाकाबाट जहाजमा काठमाडौँ आइपुगे
काठमाडौँ । बंगलादेशमा प्रदर्शन हिंसात्मक बन्दै गएपछि अध्ययनमा गएका ५६ जना नेपाली विद्यार्थी आइतबार नेपाल फर्किएका छन् । उनीहरू विमान बंगलादेशको हवाईजहाजमार्फत काठमाडौँ आएका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार साढे ११ बजे उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन् । बंगालदेशस्थित नेपाली दूतावासमा सञ्चार सर्म्पक हुन नसक्दा यकिन विवरण थाहा हुन नसकेको बताइएको छ ।
पूरा पढ्नुहोस्
जोसुकै भए पनि सहकारी ठगलाई कारबाही गर्छौँ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जोसुकै भए पनि सहकारी ठगलाई कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधि सभामा आइतबार विश्वासको मत लिने प्रस्ताव पेश गर्दै प्रधानमन्त्री ओलीले सुशासन पनि सरकारको पाँच प्राथमिकतामध्ये एक भएको बताए । उनले भने, ‘एउटा खुलस्तै भन्न चाहन्छु दुनियाँका अगाडि, दुनियाँले सुन्ने गरी भन्न चाहन्छु, भ्रष्टाचार गर्दैनौँ, भ्रष्टाचार सहँदैनौँ, […]
पूरा पढ्नुहोस्
दुई बर्षपछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ- ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सातबुँदे सहमति सार्वजनिक गर्दै दुई बर्षपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने स्पष्ट गरेका छन् । दुई दलबीच भएको सहमति सार्बजनिक गर्दै आफु दुई बर्ष प्रधानमन्त्री बन्ने र त्यसपछि देउवा प्रधानमन्त्री बन्ने बताएका हुन् । सातबुँदे सहमतिमा राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने, संविधान संशोधनमा […]
पूरा पढ्नुहोस्
गभर्नर महाप्रसाद अधिकारी वैदेशिक भ्रमणमा जादै, मौद्रिक नीति सार्बजनिकमा थप ढिलाई
गभर्नर महाप्रसाद अधिकारी भोलिदेखि वैदेशिक भ्रमणमा जान लागेकाले मौद्रिक नीति आजै सार्बजनिक नभएमा अझै लम्बिन सक्ने एक उच्च स्रोतले जानकारी दिएको छ । यसआघि, गत शुक्रवार सार्बजनिक हुने भनिएको मौद्रिक नीतिमा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार पुर्व अर्थमन्त्री डा. युवराज खतिवडाले मौद्रिक नीतिमा चासो राखेपछि मौद्रिक नीति केहि दिनका लागि स्थगित गरिएको थियो। आजै मौद्रिक नीति सार्बजनिक […]
पूरा पढ्नुहोस्
लाइन काटिएका उद्योगमा बिजुली जोड्न प्रधानमन्त्रीको निर्देशन, लिखित निर्देशनको पर्खाइमा प्राधिकरण
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिजुली काटिएका ६ उद्योगतमा तत्काल लाइन जोड्न विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । शुक्रबार प्रधानमन्त्री ओलीले बालुवाटरमा ऊर्जामन्त्री दीपक खड्का, मन्त्रालयकी सचिव सरिता दवाडी, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उद्योगीलाई सँगै राखेर छलफल गरेका थिए । उक्त छलफलपछि प्रधानमन्त्री ओलीले बिजुलीको बिल नतिरेका ती उद्योगको लाइन शुक्रबार नै जडान गर्न निर्देशन दिएका […]
पूरा पढ्नुहोस्





