Banner

रिलायन्स मिल्सको चौथो त्रैमासको मुनाफा राम्रो छ, आगामी आवदेखि अझै राम्रो हुन्छ : अग्रवाल

काठमाडौं । बुक बिल्डिङबाट सर्वसाधारणका लागि आईपीओ ल्याउने तयारी गरेको रिलायन्स स्पिनिङ मिल्सको मुनाफामा भारी गिरावट आएको छ । गत आर्थिक वर्ष २०७९/८० मा कम्पनीले ९२ करोड ७८ लाख रुपैयाँ नाफा कमाएको कम्पनीको चालु आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय रिपोर्टअनुसार मुनाफामा ९७.१३ प्रतिशत गिरावट आएको छ । रिपोर्टअनुसार कम्पनीले यस वर्ष ९ महिनामा २ करोड […]

पूरा पढ्नुहोस्

सर्वसाधारणको अवलोकनका लागि खोलियो चितवनको दियालो बंगला

भरतपुर । भरतपुर महानगरपालिका-१ आँपटारीस्थित ऐतिहासिक दियालो बंगला सर्वसाधारणले अवलोकन गर्न पाउने भएका छन् । आज एक समारोहबीच संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले सर्वसाधारणको अवलोकनका लागि उक्त बंगला औपचारिक रूपमा खुलाए । मन्त्री तामाङले नेपालको राजसंस्थाको इतिहास जोडिएको बंगला सर्वसाधारणको लागि खुला गरेसँगै भरतपुर महानगरको पर्यटन वर्षमा टेवा पुग्ने बताए । एउटा शासन […]

पूरा पढ्नुहोस्

टेलिसिरियल ‘ माइतीघर ’ को छायांकन शुरु

निराज रानाभाट, सिन्धुपाल्चोक । सामाजिक कथावस्तुमा आधारित टेलिसिरियल ‘ माइतीघर ’ को छायांकन शुरु भएको छ । आहा फिल्मस् प्रा.लि. तथा मणिलिङ्गेश्वर फिल्म हाउसको ब्यानरमा टेलिसिरियल ‘ माइतीघर ’ निर्माण थालनी गरिएको हो । जसलाई सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-२, ज्योतिष गाउँ ( चिया बगान ) लगायत विभिन्न रमणीय ठाउँहरुमा छायांकन शुरु गरिएको छ । उक्त टेलिसिरियलमा […]

पूरा पढ्नुहोस्

भरतपुरमा ‘बाल उमङ्ग बीमा’ कार्यक्रमः सात सय ७६ जना बालिकाको जीवन बीमा

भरतपुर महानगरपालिकाभित्र स्थायी बसोबास गर्ने सात सय ७६ जना बालिकाको जीवन बीमा गरिएको छ । महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० बाट सुरु गरेको ‘छोरीसँग मेयर कार्यक्रम’अन्तर्गत दुई वर्षमा सो सङ्ख्यामा जन्मिएका बालिकाहरूको बीमा गरिएको हो । महानगर प्रमुख रेनु दाहाल दोस्रोपटक निर्वाचित भएपछिको पहिलो निर्णय यसलाई गरिएको थियो ।   महानगरको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका […]

पूरा पढ्नुहोस्