Banner
प्रि-ओपन सेसनमा नेप्से परिसूचक १.२९ अंकले बढ्यो
प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १.२९ अंकले बढेर २६७७.५७ विन्दुमा कायम भएको छ । प्रि-ओपन सेसनमा ३० स्क्रिप्सको २१ हजार २२५ कित्ता सेयर १ करोड ११ लाख ६८ हजार १८ रुपैयाँमा खरिदबिक्री भएको छ । कारोबारमा आएकामध्ये ११ स्टक्सको मूल्य बढ्दा १७ वटाको घटेको छ ।
पूरा पढ्नुहोस्
बढ्यो सेयर बजार
बुधबार सेयर बजारको परिसूचक नेप्से ९.६६ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६७६ मा कायम भएको छ । कारोबारका क्रममा दिउँसो ११ ४४ बजे नेप्से परिसूचक २७०१ अंकसम्म पुगे पनि टिक्न सकेन । कारोबार रकम घटेको छ । अघिल्लो दिन ५ अर्ब ३० करोडको कारोबार भएकोमा आज ४ अर्ब ४४ करोडमा खुम्चियो […]
पूरा पढ्नुहोस्
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?
नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा २ हजार रुपैयाँले बढेर एक लाख ७५ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला एक लाख ७३ हजार ४०० रुपैयाँ कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी पाँच रुपैयाँले […]
पूरा पढ्नुहोस्
चालु आर्थिक वर्षमा साढे ४ प्रतिशत आर्थिक वृद्धि पुग्ने एडिबीको प्रक्षेपण
एसियाली विकास बैंक (एडिबी) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि सामान्य रूपमा वृद्धि भएर ४.४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत थियो । आगामी आर्थिक वर्ष भने ५.१ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण एडिबीको छ । एडिबी नेपाल आवासीय मिसनका प्रमुख अर्थशास्त्री आइन हान्सनले ट्म्पको ट्यारिफ […]
पूरा पढ्नुहोस्
नेपाल र बंगलादेशबीचको खेल वीरेन्द्रनगर नगरपालिकाले प्रत्यक्ष प्रसारण गर्ने
काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले साफ महिला च्याम्पियनसिप-२०२४ अन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेल प्रत्यक्ष प्रसारण गर्ने भएको छ । बुधवार साँझ साढे ६ बजेदेखि सुरु हुने फाइनल खेल वीरेन्द्रनगर नगरपालिकाले सिटी हलमा प्रत्यक्ष प्रसारण गर्न लागेको नगर प्रमुख मोहनमाया ढकाल भण्डारीले जानकारी दिइन् । उनका अनुसार सिटी हलमा फाइनल खेल हेर्न शुल्क भने लाग्ने […]
पूरा पढ्नुहोस्
२७ सय नाघेर झर्यो सेयर बजार
काठमाडौँ । यो साताका लागि अन्तिम कारोबार दिन बुधबार सेयर बजार १४.४३ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २६७७ मा कायम भएको छ । कारोबार भइरहँदा दुई पटकसम्म बजारले २७ सय अंक नाघे पनि टिक्न सकेन । कारोबार सुरु भएको पाँच मिनेटमै नेप्से २७०५ अंकसम्म पुग्यो, जुन आजका लागि उच्चतम अंक रह्यो । […]
पूरा पढ्नुहोस्
साउथ सुपरस्टार थलापति विजय राजनीतिमा प्रवेश
काठमाडौँ । साउथ सुपरस्टार थलापति विजय राजनीतिमा प्रवेश गरेका छन् । उनले अरु कसैको दलमा नगई आफैँले नयाँ पार्टी घोषणा गरेका हुन् । त्यति मात्र होइन, विजयको दल तमिलगा वेत्री कझगम (टीभीके) ले आइतबार तमिलनाडुको विल्लुपुरम जिल्लाको विक्रवन्डीमा विशाल आमसभासमेत आयोजना गरेको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार आमसभामा विजयको भाषण सुन्न हजारौँ पुगेका थिए […]
पूरा पढ्नुहोस्
टक्सार विभागले भोलि मात्र असर्फी बेच्ने
काठमाडौँ। नेपाल राष्ट्र बैंकले तिहारका लागि असर्फी भोलि एक दिन मात्रै विक्री गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले चाँदीको सिक्का मेडालियन गत आइतबारबाट नै विक्री गरिरहेको छ । १० र २५ ग्रामको लक्ष्मी, गणेश, गजलक्ष्मी र गाई अंकित मेडालियन बिक्री भइरहेको छ । लक्ष्मी मेडालियन, गणेश मेडालियन र गजलक्ष्मी मेडालियनको १० ग्रामका सिक्काको मूल्य […]
पूरा पढ्नुहोस्
एमाले इच्छाकामनाको सबै वडाको अधिवेशन सम्पन्न, १ नं. वडाकमिटिको अध्यक्षमा महेन्द्र पुरी
हात्तीवाङ : नेकपा एमालेले इच्छाकामनाको सबै वडामा वडा अधिवेशन सम्पन्न गरेको छ । आईतबार वडा नं. १ को वडाअधिवेशन सम्पन्न गरेसँगै एमालेले इच्छाकामनाको सबै ७ वटै वडामा वडाअधिवेशन सम्पन्न गरेको हो । आईतबार सम्पन्न दोस्रो वडाअधिवेशनले एमाले इच्छाकामना १ को वडाकमिटि अध्यक्षमा महेन्द्र पुरी सर्वसम्मत चयन भएका छन् । यस्तै कमिटिको उपाध्यक्षमा शंख बहादुर चेपाङ, सचिवमा […]
पूरा पढ्नुहोस्
साम्बाको ‘आइकोनिक सेलेब्रेसन’
१२ कात्तिक, काठमाडौं । घरेलु टोली नेपाल र कीर्तिमानी पाँच पल्टको विजेता भारतबीच भएको साफ वुमन्स च्याम्पियनसिप २०२४ को दोस्रो सेमिफाइनलमा तनावपूर्ण नाटकीय र रोमाञ्चले भरिपूर्ण रह्यो । रेड कार्ड, उत्कृष्ट गोल, रेफ्रीको विवादित निर्णय, दर्शकको नाराबाजी, पेनाल्टी सुटआउट, अन्जनाले पेनाल्टी रोक्नु अनि १० खेलाडीमा सीमित नेपालले पुनरागमनसहित जित निकाल्नु । फुटबल प्रेमीका लागि यो यस्तो […]
पूरा पढ्नुहोस्





