Banner

१ देखि ९ कित्तासम्मको सेयर किनबेच सहज गरिँदै

१३ जेठ, काठमाडौं । हाल बजारमा १ देखि ९ कित्तासम्मको सेयर किन्न र बेच्न सकस छ । लगानीकर्ताको डिम्याट खातामा १ देखि ९ कित्तासम्म सेयर बसेको छ भने थप १० वा त्यसभन्दा बढी सेयर किनेर एकमुष्ठ बेच्नुपर्ने बाध्यता छ । यसले गर्दा लगानीकर्ता दोहोरो, तेहरो ब्रोकर कमिसन, डिम्याट शुल्क तिर्नुपर्ने बाध्यता छ । कम्पनीहरूले दिने […]

पूरा पढ्नुहोस्

मेयर साहका अवैतनिक दुई सल्लाहकारलाई अख्तियारको पत्र

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका दुई सल्लाहकारको सबै विवरण माग गरेको छ । मेयर साहको सचिवालयमा नियमविपरीत करार सेवामा कर्मचारी नियुक्ति गरेको भन्दै परेको उजुरीको आधारमा अख्तियारले मेयर साहका मुख्य योजनाकार सुनिल लम्साल र कुमार ब्यञ्जनकारको नियुक्ति र सेवा सुविधासहितको सबै विवरण माग गरेको हो । अख्तियारले जेठ ९ गते […]

पूरा पढ्नुहोस्

घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा दुई हजार रुपैयाँले घटेर एक लाख ८४ हजार आठ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला एक लाख ८६ हजार ८०० रुपैयाँ कायम मा भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी […]

पूरा पढ्नुहोस्

घट्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य घटेको छ । तोलामा तीन सय रुपैयाँ घटेर आज प्रतितोला एक लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार भने प्रतितोला सुन एक लाख ९० हजार ८ सयमा कायम भएको थियो । यस्तै, चाँदीको मूल्य भने बढेको छ । तोलामा १० रुपैयाँ बढेर […]

पूरा पढ्नुहोस्

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार ७०० ले बढेर एक लाख ९१ हजार ६०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला एक लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार तोलामा १ […]

पूरा पढ्नुहोस्

सङ्घीय संसद्को दुवै बैठक बस्दैः सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी

काठमाडौँ, वैशाख २३- सङ्घीय संसद्को दुवै बैठक बस्दै छन् । प्रतिनिधिसभाको बैठक आज विहान ११ वजे र राष्ट्रियसभाको बैठक अपराह्न १२ः१५ वजे बस्ने छ । सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथि ती दुवै सदनमा छलफल जारी छ । आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथि केन्द्रित रही सांसदहरूले आ आफ्नो भनाइ […]

पूरा पढ्नुहोस्

ब्लड डोनर्स सोसाइटी नेपालका १३ रक्त अभियन्ता भारतमा सम्मानित

चितवन, वैशाख २१– नेपालमा रक्तदानलाई प्रोत्साहन गर्न अभियान नै चलाई रहेका १३ जना रक्त अभियान्ताहरु भारतमा सम्मानित भएका छन् । आइतबार भारतको सोनभद्र जिल्लास्थित दुध्दी गाउँ पञ्चायतमा आयोजित ‘अन्तर्राष्ट्रिय वीरवीरङ्गना सम्मान’ समारोहमा ब्लड डोनर्स सोसाइटी नेपालका १३ रक्त अभियन्ता सम्मानित भएका हुन् । प्रगति फाउन्डेसनद्वारा आयोजित उक्त अन्तर्राष्ट्रिय समारोहमा नेपाल, श्रीलङ्का, भुटानलगायत देशका रक्त अभियन्ताहरूलाई […]

पूरा पढ्नुहोस्

स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैनः मन्त्री पौडेल

चितवन, वैशाख २२- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पताललाई स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अधिकार नभएको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले बिमा कार्यक्रम रोक्ने अस्पतालको दर्ता नवीकरण नहुने बताउनुभयो । सरकारी अस्पतालले बिमाको दाबी भुक्तानी नभएको उल्लेख गर्दै कार्यक्रम रोकिन सक्ने बताइरहेका छन् । सोही प्रसंगमा मन्त्री पौडेलले भन्नुभयो, “बिमा कार्यक्रम […]

पूरा पढ्नुहोस्

मापसे गरी चलाउँदा कार बिजुलीको पोलमा ठोक्कियो, तीनजना घाइते

काठमाडौं,बैशाख २२- ललितपुरको सातदोबाटो-हात्तीवन ओरालोमा कार बिजुलीको पोलमा ठोक्किँदा तीनजना घाइते भएका छन्। उनीहरूमध्ये एकको अवस्था गम्भीर छ भने दईजनाको अवस्था सामान्य छ। ललितपुर प्रहरीका अनुसार गएराति सवा ११ः१० बजे बा १५ च ७६५२ नम्बरको कार बिजुलीको पोलमा ठोक्किएको हो। गम्भीर घाइते गोदावरी नगरपालिका ३ का विशाल विकको पाटन अस्पतालको आईसीयूमा उपचार भइरहेको जिल्ला प्रहरी […]

पूरा पढ्नुहोस्

सुनको मूल्य बढ्यो,कतिमा हुदैछत आज कारोबार?

स्थानीय बजारमा आइतवार सुनको मूल्य बढेको छ । प्रतितोलामा छ सय रुपैयाँले बढेर आज तोलाको १ लाख ८४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रवार सुन तोलाको एक लाख ८३ हजार पाँच सय रुपैयाँमा कायम भएको थियो । यस्तै चाँदीको मूल्य भने आज घटेको छ । आज तोलामा […]

पूरा पढ्नुहोस्