Author: Mero share
आज पनि बढ्यो सुनको मूल्य, तोलामा २ लाख ६ हजार नजिक
चितवन,भदौ १७- मंगलबार पनि स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुन तोलामा ६०० रुपैयाँ वृद्धि भएर २ लाख ६ हजार नजिक पुगेको हो । जसअनुसार मंगलबार छापावाल सुन प्रतितोला २ लाख ५ हजार ९०० रुपैयाँ पुगेको हो । यस्तै १० ग्राम सुनको मूल्य १ लाख […]
पूरा पढ्नुहोस्
कार्यवाहक प्रधानमन्त्री सिंह र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
काठमाडौँ, भदौ १७ – कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र विश्बैंकका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच भेटवार्ता भएको छ । सहरी विकास मन्त्रालयमा आज भएको उक्त भेटमा विश्व बैंक र मन्त्रालयबीच नयाँ परियोजनामा सहकार्यका बारेमा छलफल भएको छ । बृहत्तर लुम्बिनी क्षेत्र विकास आयोजना र काठमाडौँमा सहरी भौतिक पूर्वाधार निर्माण, फोहरमैला […]
पूरा पढ्नुहोस्
गोरखामा रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते
गोरखा,भदौ १७- काठमाडौँबाट गोरखाको आरुघाट सोतीतर्फ आउँदै गरेको रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । बा०१–००६ख ४१३१ नम्बरको बस आज बिहान भीमसेनथापा गाउँपालिका–३ टारीफाँटमा दुर्घटना हुँदा बसमा सवार २२ जनामध्ये २१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुबप्रसाद शर्माले जानकारी दिनुभयो । घाइतेहरूको अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको […]
पूरा पढ्नुहोस्
नेपालमा उत्पादन हुने अण्डा एन्टीबायोटिक रहित
चितवन, भदौ १६- पछिल्ला वर्षहरुमा नेपालमा उत्पादन हुने अण्डा एन्टीबायोटिकरहित हुने गरेको छ । सरकारले कुखुरामा एन्टीबायोटिक प्रयोग गर्न रोक लगाएपछि अन्य विधिबाट रोग नियन्त्रण गरेर अण्डा उत्पादन गरिएको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा अनन्त दाहालले नेपालका अधिकांश पोल्ट्री फार्महरुमा एन्टीबायोटिक प्रयोग गर्न छाडिएको बताउनुभयो । आफूले अतिरिक्त समयमा परामर्श […]
पूरा पढ्नुहोस्
भरतपुर महानगरले दियो ७ हजार २ सय ४१ जनालाई निःशुल्क तालिम
भरतपुर,भदौ १५- चितवनको भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा ७ हजार २ सय ४१ जनालाई निःशुल्क तालिम दिएको छ । उत्पादनलाई प्राथमिकता दिँदै आइरहेको महानगरले महानगरस्तरीय र वडा तथा वैदेशिक रोजगार बोर्डको सहकार्यमा विभिन्न प्रकारको स्वरोजगारसम्बन्धी तालिम दिएको हो । जसमध्ये पुरुष २ हजार ५ सय ९१ र महिला ४ हजार ६ सय ५० जना […]
पूरा पढ्नुहोस्
पार्टीभित्र द्वन्द्व सिर्जना गर्ने षडयन्त्र भइरहेको छ : प्रचण्ड
११ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गुट–उपगुटमा नलागी पार्टी एकता र संगठन विस्तारमा केन्द्रित हुन कर्णाली प्रदेश कमिटीका नेता–कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । माओवादीप्रति जनताको भरोसा पुन: बढ्दो क्रममा रहेकाले पार्टीभित्र द्वन्द्व सिर्जना गर्ने षडयन्त्र भइरहेको बताए । कर्णाली प्रदेश कमिटीको पूर्ण बैठकलाई भर्चुअल माध्यमबाट बुधबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले […]
पूरा पढ्नुहोस्
नख्खुमा स्टन्ट गर्न पाउने छैनन् रविले
रास्वपा सभापति रवि लामिछानेको ‘मिडिया स्टन्ट’ प्रवृतिले पछिल्लो समय सुरक्षा संयन्त्रलाई हैरान बनाएको छ । उनको चतुर्याइँ देखेर विभिन्न कारगार प्रशासनका कर्मचारी र सुरक्षाकर्मी तर्सिन थालेका छन् । लामिछानेकै कारण कति बेला कुन विवादमा परेर कारवाही भोग्नुपर्ने हो । कर्मचारीमा तनाव सिर्जना भएको छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान हुँदै गर्दा गत वर्ष पुस […]
पूरा पढ्नुहोस्
भानु नगरपालिकाले गुन्द्रुक ब्राण्डिङ गर्ने
डुम्रे (तनहुँ), साउन २६- यहाँको भानु नगरपालिकाले गुन्द्रुकलाई ब्राण्डिङ गर्ने योजना बनाएको छ । ‘भानु गुन्द्रुक’ ब्राण्ड निर्माण गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारसम्म पुर्याउने योजना बनाएको हो । कृषिमा रूपान्तरण, आर्थिक विकास र सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग परियोजना अन्तर्गत सो योजना अघि बढाइएको नगर प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो । इलामको रोेङ गाउँँपालिकाको अध्ययन […]
पूरा पढ्नुहोस्
नारायणगढ जेसीजद्धारा नाफल–४.० तालिम सुरु
चितवन, साउन ३०– युवाहरुको सामाजिक संस्था नारायणगढ जेसीजले चौथो संस्करणको नाफल–४.० (नारायणगढ एकेडमी फर एचिभर्स एण्ड लिडर्स)को तालिम सुरू गरेको छ । बिहीबार भरतपुर–२९ भतेरीमा सुरु भएको तालिमको प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले समुद्घाटन गरे । सो क्रममा बोल्दै उनले जेसीजले युवावर्गलाई देशमै केही गर्नुपर्छ भन्दै उद्यमतर्फ आकर्षण गर्ने किसिमको कार्यक्रम गर्दै आएकोमा खुशी व्यक्त […]
पूरा पढ्नुहोस्
सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्छः प्रधानमन्त्री
ललितपुर, साउन ३०- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्ने बताउनुभएको छ । आइसिटी फाउण्डेशनद्वारा आज यहाँ आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ को उद्घाटनसत्रमा प्रधानमन्त्री ओलीले सबै सामाजिक सञ्जाल नेपालको प्रचलित कानुनअनुसार दर्ता हुनुपर्ने, कर तिर्नुपर्ने र अन्य दायित्वहरु पूरा गर्नुपर्ने बताउनुभएको हो । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाललाई कानुनी […]
पूरा पढ्नुहोस्





