कर्णाली
केहिबेरमा मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौँ । केहिबेरमा मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बैठक बोलाएका हुन्। आज मन्त्रिपरिषद्को नियमित बैठक हो । प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले आज दोस्रो बैठक बोलाएका छन् । प्रशासनलाई विशेष स्रोतले दिएको जानकारी अनुसार आजको बैठकमा समसामयिक विषयमा छलफल र केही महत्त्वपूर्ण निर्णय गर्न […]
पूरा पढ्नुहोस्
सर्वसाधारणको अवलोकनका लागि खोलियो चितवनको दियालो बंगला
भरतपुर । भरतपुर महानगरपालिका-१ आँपटारीस्थित ऐतिहासिक दियालो बंगला सर्वसाधारणले अवलोकन गर्न पाउने भएका छन् । आज एक समारोहबीच संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले सर्वसाधारणको अवलोकनका लागि उक्त बंगला औपचारिक रूपमा खुलाए । मन्त्री तामाङले नेपालको राजसंस्थाको इतिहास जोडिएको बंगला सर्वसाधारणको लागि खुला गरेसँगै भरतपुर महानगरको पर्यटन वर्षमा टेवा पुग्ने बताए । एउटा शासन […]
पूरा पढ्नुहोस्




