वाग्मती
अख्तियारको राडारमा रहेका बालेन आत्तिए
–शुरूमा संयुक्त, त्यसपछि एक्लाएक्लै –अढाइ महिनापछि भेटघाट, आज फेरि बैठक बस्ने सम्भावना –मुख्य एजेन्डा कार्यपालिका बैठक –असार १५ भित्र बजेट नल्याए आर्थिक कारोबार रोकिने भएपछि बैठक –सीसीटिभी जडान गरेको स्थानमा बैठक बहिष्कार –राष्ट्रियसभाको होल्डिङ रूममा बैठक काठमाडौं । उपमेयर सुनिता डंगोल र वडाअध्यक्षसँग बोलचाल बन्द भएको अढाई महिनापछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर […]
पूरा पढ्नुहोस्
५२ संवैधानिक पदाधिकारी विरुद्धको निर्णय असार १८ गते सुनाइने
२८ जेठ, काठमाडौं । सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारीहरू विरुद्धको निर्णय आगामी असार १८ गते सुनाउने भएको छ । सर्वोच्च अदालत स्रोतका अनुसार, आज सुनाउने भनेको फैसला आगामी असार १८ गतेका लागि सरेको हो । केहीबेरअघि संवैधानिक इजलासमा उपस्थित कानुन व्यवसायीहरूलाई अदालत प्रशासनले निर्णय सुनाउने मिति सरेको जानकारी गराएको हो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू […]
पूरा पढ्नुहोस्
मेयर साहका स्वकीय सचिवको ज्यादती: कानुन विभागमा आफैले तोक लगाएर आदेश दिए
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहका स्वीकय सचिव भुपदेव शाहले अधिकार क्षेत्रभन्दा बाहिर गएर निर्देश दिने कामको गएर हद नाघेका छ । मेयर साहका हर्ताकर्ता बनेका स्वकीयसचिव शाहले कानुन विभागमा तोक लगाएर आवश्यक कार्यान्वयन ( आका) गर्न विभागीय प्रमुखलाई आदेश दिएका छन्। शाहले करिब १३ महिनाअघि कानुन विभाग प्रमुखको नाममा आका गर्न हस्ताक्षर सहितको […]
पूरा पढ्नुहोस्
काठमाडौंका पूर्व प्रमुख प्रशासकीय अधिकृत परियारविरुद्ध भ्रष्टाचार मुद्दा
२८ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाखुसी करिडोर अन्तर्गतको ढल निर्माण कार्यको ठेक्कामा अनियमितता भएको भन्दै परियारसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । परियार हाल सूचना तथा प्रशारण विभागको महानिर्देशक छन् ।
पूरा पढ्नुहोस्
अर्घाखाँचीमा वनका पातपतिङ्गर संकलन गरेर मल उत्पादन, डढेलो नियन्त्रणमा सहयोग
२८ जेठ, बुटवल । गर्मी मौसममा आगलागीका घटनाले सताउने अर्घाखाँची जिल्लाका वनमा यो वर्ष त्यति धेरै आगलागीका घटना भएनन् । जनधनको क्षति पनि खासै भएन । यसको कारण थियो– वनजंगलका पात–पतिङ्गर संकलन तथा व्यवस्थापन । रुखबाट झरेर वनमा जम्मा हुने पात–पतिङ्गरमा आगलागी हुने र धेरै तिर फैलिने समस्या हुन्थ्यो । तर यसपटक वनमा त्यत्तिकै खेर […]
पूरा पढ्नुहोस्
गेस्ट हाउसमा जुवातास खेलेको आरोपमा ११ जना पक्राउ
१८ जेठ, काठमाडौं । गेस्टहाउसमा जुवातास खेलेको आरोपमा ११ जना काठमाडौंबाट पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–२६ पवित्रनगरस्थित होटल रम्भा देवी गेस्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई शनिबार साँझ पक्राउ गरेको हो । काठमाडौं म्हैपी बस्ने नुवाकोट लिखु गाउँपालिका–३ घर भएका ३७ वर्षीय राजु थापा समेत ११ जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ […]
पूरा पढ्नुहोस्
भोलिदेखि सार्वजनिक यातायात ठप्प पर्ने व्यवसायीको घोषणा
१८ जेठ, काठमाडौं । सार्वजनिक यातायात व्यवसायीले भोलिदेखि गाडी थन्काएर सेवा ठप्प पार्ने घोषणा गरेका छन् । गण्डकी प्रदेश सरकारले नियमावली नै जारी गरेर राइड सेयरिङका नाममा नीजि सवारी साधनलाई पनि यात्रु ओसारपसारमा प्रयोग गर्न दिएको भन्दै आन्दोलित व्यवसायीले भोलिदेखि सवारीसाधन घर, ग्यारेजमा थन्काएर सेवा ठप्प पार्ने घोषणा गरेका हुन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ, […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्रीलाई भेट्न गृहमन्त्री र स्वास्थ्यमन्त्रीसँगै बालुवाटार पुगे देउवा
१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक र स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । प्रधानमन्त्री ओलीका प्रेसविज्ञ रामशरण बजगाईंले छलफल जारी रहेको जानकारी गराए । ‘नियमित भेटघाटका लागि हो । प्रधानमन्त्रीसँग मन्त्रीहरु त नियमित भेट्न भइरहनुहुन्छ नि,’ बजगाईंले अनलाइनखबरसँग भने । […]
पूरा पढ्नुहोस्
Tensions Rise in HoR Over Calls for Home Minister’s Ouster
Kathmandu, May 27: The opposition parties in parliament have taken a stance that they will not allow the proceedings of the House of Representatives (HoR) to move forward until Home Minister Ramesh Lekhak resigns. After the Speaker Devaraj Ghimire commenced today’s session of the House of Representatives, all opposition party MPs stood up to express […]
पूरा पढ्नुहोस्
“BPKMCH Introduces Advanced Flow Cytometry Testing for Blood Cancer Diagnosis”
Chitwan, May 27: The BP Koirala Memorial Cancer Hospital in Chitwan has launched ‘Flow Cytometry’ test, which is conducted to identify the variant of blood cancer. The Hospital has imparted necessary training to doctors and technicians for the same. More than 90 people underwent the test after launching of the service, said Chief of Lab […]
पूरा पढ्नुहोस्




