Author: bipin
मेड इन नेपाल एक्स्पो आज सकिँदै, तीन वटा व्याण्ड आउने
मेड इन नेपाल एक्स्पोको आज अन्तिम दिन, तीन व्याण्ड आउँदै चितवन । नारायणगढको क्याम्पा चौरमा जारी ‘मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्टिबल’ आज समापन हुँदै छ । नयाँ वर्ष २०८२ को अवसरमा नेपाली युवा उद्यमी मञ्च चितवनको आयोजनामा चैत २९ गतेदेखि एक्स्पो एण्ड फुड फेस्टिबल सुरु भएको थियो । नयाँ वर्षको पहिलो दिन हिजो […]
पूरा पढ्नुहोस्
नयाँ वर्ष मनाउन क्याम्पा चौरमा दर्शकको भीड, आज ‘स्वर’ आउँदै
चितवन । नारायणगढको क्याम्पा चौरमा जारी ‘मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्टिबल’मा हिजो (आइतबार) ‘पूर्णराई एण्ड दाजुभाईहरु’ र ‘परिवर्तन’ व्याण्डले प्रस्तुती दिए । ‘म्युजिक’, ‘फुड’ र ‘फन’को साथमा नयाँ वर्ष २०८२ साललाई स्वागत गर्न क्याम्पा चौरमा दर्शकको भीड लागेको थियो । दर्शकलाई व्यवस्थापन गर्न आयोजकलाई हम्मेहम्मे परेको थियो । हिजोको कन्सर्टमा करिब सात हजार […]
पूरा पढ्नुहोस्
भरतपुर महानगरकी मेयर रेनुले गरिन् मेड इन नेपाल एक्स्पोको उद्घाटन
चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्टिबलको उद्घाटन गरेकी छन् । नयाँ वर्ष २०८२ सालको अवसरमा नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरले आयोजना गरेको एक्स्पोको उद्घाटन गर्दै मेयर दाहालले नीजि क्षेत्रका साथमा महानगर रहेको बताइन् । एक्स्पोले उद्योगी व्यवसायीमा उत्साह थप्ने विश्वास गर्दै उनले स्वदेशी वस्तु तथा सेवाको […]
पूरा पढ्नुहोस्
प्रि-ओपन सेसनमा नेप्से परिसूचक १.२९ अंकले बढ्यो
प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १.२९ अंकले बढेर २६७७.५७ विन्दुमा कायम भएको छ । प्रि-ओपन सेसनमा ३० स्क्रिप्सको २१ हजार २२५ कित्ता सेयर १ करोड ११ लाख ६८ हजार १८ रुपैयाँमा खरिदबिक्री भएको छ । कारोबारमा आएकामध्ये ११ स्टक्सको मूल्य बढ्दा १७ वटाको घटेको छ ।
पूरा पढ्नुहोस्
बढ्यो सेयर बजार
बुधबार सेयर बजारको परिसूचक नेप्से ९.६६ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६७६ मा कायम भएको छ । कारोबारका क्रममा दिउँसो ११ ४४ बजे नेप्से परिसूचक २७०१ अंकसम्म पुगे पनि टिक्न सकेन । कारोबार रकम घटेको छ । अघिल्लो दिन ५ अर्ब ३० करोडको कारोबार भएकोमा आज ४ अर्ब ४४ करोडमा खुम्चियो […]
पूरा पढ्नुहोस्
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?
नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा २ हजार रुपैयाँले बढेर एक लाख ७५ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला एक लाख ७३ हजार ४०० रुपैयाँ कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी पाँच रुपैयाँले […]
पूरा पढ्नुहोस्
चालु आर्थिक वर्षमा साढे ४ प्रतिशत आर्थिक वृद्धि पुग्ने एडिबीको प्रक्षेपण
एसियाली विकास बैंक (एडिबी) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि सामान्य रूपमा वृद्धि भएर ४.४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत थियो । आगामी आर्थिक वर्ष भने ५.१ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण एडिबीको छ । एडिबी नेपाल आवासीय मिसनका प्रमुख अर्थशास्त्री आइन हान्सनले ट्म्पको ट्यारिफ […]
पूरा पढ्नुहोस्
एसईईमा ३.९१ जिपिए ल्याउने दर्जनौं उत्कृष्ट विद्यार्थीकाे राेजाइमा CBM कलेज
साउन १०, काठमाडौँ । काठमाडौँकाे मुटुमा रहेको +२ मध्ये आफूलाई अलग रूपबाट स्थापित गर्न सफल सिविएम कलेज एसईई नतिजामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरूकाे राेजाइ परेको छ । सन् १९९७ मा स्थापना भइ काठमाडौँको डिल्लीबजारमा सञ्चालित यस कलेज विगतका वर्षहरूमा राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ। एसईईमा उत्कृष्ट नतिजा ल्याउने […]
पूरा पढ्नुहोस्
लाइन काटिएका उद्योगमा बिजुली जोड्न प्रधानमन्त्रीको निर्देशन, लिखित निर्देशनको पर्खाइमा प्राधिकरण
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिजुली काटिएका ६ उद्योगतमा तत्काल लाइन जोड्न विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । शुक्रबार प्रधानमन्त्री ओलीले बालुवाटरमा ऊर्जामन्त्री दीपक खड्का, मन्त्रालयकी सचिव सरिता दवाडी, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उद्योगीलाई सँगै राखेर छलफल गरेका थिए । उक्त छलफलपछि प्रधानमन्त्री ओलीले बिजुलीको बिल नतिरेका ती उद्योगको लाइन शुक्रबार नै जडान गर्न निर्देशन दिएका […]
पूरा पढ्नुहोस्
रिलायन्स मिल्सको चौथो त्रैमासको मुनाफा राम्रो छ, आगामी आवदेखि अझै राम्रो हुन्छ : अग्रवाल
काठमाडौं । बुक बिल्डिङबाट सर्वसाधारणका लागि आईपीओ ल्याउने तयारी गरेको रिलायन्स स्पिनिङ मिल्सको मुनाफामा भारी गिरावट आएको छ । गत आर्थिक वर्ष २०७९/८० मा कम्पनीले ९२ करोड ७८ लाख रुपैयाँ नाफा कमाएको कम्पनीको चालु आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय रिपोर्टअनुसार मुनाफामा ९७.१३ प्रतिशत गिरावट आएको छ । रिपोर्टअनुसार कम्पनीले यस वर्ष ९ महिनामा २ करोड […]
पूरा पढ्नुहोस्





